काठमाडौं वडा नं २७ मा स्थापित एक्लैले ल्याए १४५ भोट , बालेन साहको ४३ भोट

काठमाडौं । काठमाडौंको वडा नं२ ७ मा ३ सय मतको गणना सकिएको छ । मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् । प्राप्त विवरणअनुसार ३ सय भोटमा स्थापित एक्लैले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका...


विन नेपाल लघुवित्तको शेयर फुकुवा, बुक क्लोजको मिति ७ दिनअघि पठाउन नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन नेपाल लघुुवित्त वित्तीय संस्था लिमिटेडको शेयर फुकुवा गरेको छ । लघुवित्तले बुकक्लोज गर्नुभन्दा ७ दिनअघि नेप्सेलाई जानकारी नगराएको भन्दै व्यवस्था उल्लंघन गरेकोमा जेठ ३ गतेदेखि स्पष्टिकरण माग्दै नेप्सेले सो कम्पनीको शेयर रोक्का...


भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

काठमाडौँ । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि...


एनएमबि बैंकद्वारा माईती नेपालका दिदिबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनएमबि बैंकद्वारा माईती नेपालका दिदिबहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माईती नेपालका ५३ जना दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभाग द्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणा दिंदै बचत, लगानी, बिभिन्न प्रकारका...


निर्वाचन अपडेट : देशभर नेपाली कांग्रेस २५३ स्थानमा बिजयी, एमालेले १६५ स्थानमा जित्दा माओवादीले १०६ स्थानमा मात्रै

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि मतगणना जारी छ । ५७६ स्थानको मतगणना सम्पन्न भइसकेको छ भने बाँकी १७७ स्थानहरुको मतगणना हुने क्रम जारी नै छ । अहिलेसम्मको अपडेटअनुसार देशभर मुख्य दलहरुले अग्रता लिइरहेका छन्...


रिलायन्स लाइफ र उद्यमशिलता बहुउद्देश्यीयबीच सम्झौता, लघुवित्तमा आवद्ध ग्राहकलाई म्यादी बीमा

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्थाबीच सम्झौता भएको छ ।दुुई कम्पनीकाबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यको म्यादी जीवन वीमा गर्नका लागि सम्झौता भएको हो । सरल तथा सहज वीमाका लागि भरपर्दाे वीमा...


नेशनल लाइफ र एक एक पाईला फाउण्डेशनबीच सम्झौता

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र एक एक पाईला फाउण्डेशन संस्थाबीच सम्झौतापत्रमा भएको छ। सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एक एक पाईला फाउण्डेशन संस्थाबीच आज सम्झौता...


हिमालयन रि इन्स्योरेन्सका कर्मचारीले बीमा कम्पनी थर्काउन थाले

काठमाडौं । निजि क्षेत्रमा सञ्चालित हिमालयन रि इन्स्योरेन्स नामक कम्पनीका कर्मचारीहरुले निजि बीमा कम्पनीहरुको पुनर्बीमा विभागमा फोन गरेर धम्कीपूर्ण तरिकाले व्यवसाय माग्न थालेका छन् । एक निर्जिवन बीमा कम्पनीका कर्मचारीले दिएको जानकारी अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीका कर्मचारीले आफू...


आइपीओ निष्काशन गर्न दुई हाइड्रोपावरले माग्यो बोर्डसँग अनुमति

काठमाडौं । विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र भूगोल इजर्नी डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ जारी गर्न...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको चौथौ कारोबारको दिन नेप्से आज २३।५१ अंकले घट्दा २२५०।९१को विन्दुमा कायम भएको छ ।शेयर बजार ओरालो लाग्दा आज लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, यूनियन हाईड्रोपावर, सूर्यादय वोमी लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, हिमालयन...


२३ अंकले घटेको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार २४ अंकले ओरालो लागेको छ । स्थानीय तहको निर्वाचन सकिने वित्तीकै शेयरबजार बढ्ने प्रक्षेपण गरिएतापनि निर्वाचन यताका दिनमा शेयरबजार झनै प्रभावित बन्दै गइरहेको छ । अघिल्लो दिन झिनो अंकले शेयरबजार बढेपनि...


जनरल इन्स्योरेन्स सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको चौथौ कारोबारको दिन नेप्से आज २३।५१ अंकले घट्दा २२५०।९१को विन्दुमा कायम भएको छ ।शेयर बजार ओरालो लाग्दा आज जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । इन्स्योरेन्सको शेयर ७।४५ प्रतिशतले बढेको छ। त्यस्तै, प्रभु बैंकका...


दोहोरो अंकले घट्यो नेप्से, १२ सूचक राताम्य हुँदा १ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले उकालो लागेको नेप्से इन्डेक्स आज २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा सीमित हुन पुगेको छ । स्थानीय तहको निर्वाचन सकिएपछि नेपाली शेयर बजार...


बीमा समितिको निर्णय नेपाल पुनर्बीमा कम्पनीले मान्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा समितिले गरेको पुनर्बीमाको व्यवसाय १० प्रतिशतमा झार्ने निर्णय मान्ने भएको छ । बीमा समितिको हिजो बसेको बैठकले दुई कम्पनीलाई बाँडेको १० प्रतिशत व्यवसायलाई पनि प्रत्येक वर्ष दुई प्रतिशतका दरले घटाउँदै लैजाने निर्णय गरेको...


ईसेवाबाट बीमाशुल्क भुक्तानी गर्दा बन्न सकिन्छ लखपति, दैनिक १ हजार रुपैयाँ पक्का

काठमाडौं । अनलाईन भुक्तानी प्रदायक सेवा ईसेवाले बीमाशुल्क भुक्तानी गर्दा लखपति बन्ने स्किम ल्याएको छ।ईसेवा बीमाशुल्क भुक्तानी गरिन्छ लखपति बनिन्छ भन्ने नाराका साथ यो योजना ल्याएको हो । साथै यस योजना अन्तर्गत प्रयोगतकर्ताले बम्पर उपहारवापत १ लाख रुपैयाँ र...


धरानमा ‘लौरो’ चुनाव चिन्ह बोकेका साम्पाङले लिए अग्रता

काठमाठौं । ‘लौरो’ चिन्ह रहेको काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको त चर्चा जताततै छ । संयोगबस सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ (राई)को पनि चुनाव चिन्ह ‘लौरो’ नै रहेको छ । यसैका कारण उनले पछिल्लो समय मतगणनामा...


करिब १ करोड कित्ता हकप्रद निष्काशनको लागि राधी विद्युत कम्पनीले बोर्डसँग माग्यो अनुमति

काठमााडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले सेबोनमा अनमति माग्दै आवेदन पेश गरेको हो । कम्पनीले गत वैशाख २८ गते हकप्रद जारीको लागि बोर्डमा निवेदन दिएको हो...


नेपाल फाइनान्सले भोलिदेखि साढे ३४ लाख हकप्रद शेयर बिक्री गर्दै, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले भोलि (जेठ ५)गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयधरनीहरुका लागि हकप्रद जारी गर्न लागेको हो । कम्पनीले १ कित्ता शेयर बराबर...


नेपाल रिको अर्बौको बजारहिस्सा अर्थमन्त्रीको दवावमा खोसिएपछि शेयर बजारमा आज के होला ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यक्तिगत लाभको लागि सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको बजार व्यवसायको आधा खोसेर हिमालयन रिलाई दिने निर्णय भएसँगै आज स्टक मार्केटमा नेपाल रीको कारोबार कस्तो होला ? आम चासोको विषय बनेको छ । सरकारले आरक्षण...


वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक र ग्लोबल आईएमई बैंक कर्जा विस्तारमा अगाडि, कुन बैंकको अवस्था कस्तो?

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक र ग्लोबल आईएमई बैंक कर्जा विस्तारमा अगाडि बढेको छ । गत असारको तुलनामा बैशाख मसान्तसम्म यी दुई बैंकले अन्य बैंकको तुलनामा बढी कर्जा विस्तार गरेका छन् । आर्थिक बर्ष २०७९ बैशाख महिनासम्म नेपाल...