एनआईसी एशिया बैंकको संचालकमा लम्साल नियुक्त

काठमाडौं । एशिया बैंकले सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको छ । बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले समूहको शेयरधनीतर्फका सञ्चालक निकुञ्ज अग्रवालले दिएको राजीनामा स्वीकृत गरी बाँकी अवधिको लागि सर्वसाधारण समूहबाट लम्साललाई नियुक्त गरेको हो ।


राष्ट्रिय वाणिज्य बैंक ७७ वटा जिल्लामा पुगेर सेवा दिन सफल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुग्न सफल भएको छ । सर्लाही जिल्लाको मलंगवा नगपालिका वडा नम्बर ९ स्थित शाखा कार्यालयमा सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो...


नेशनल लाइफले नेपालगन्जमा भव्य भवन बनाउँदै, सिईओ खत्रीद्धारा भूमि पुजा सम्पन्न

नेपालगन्ज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगन्जमा भव्य भवन निर्माण प्रक्रिया आजबाट सुरु गरेको छ । शुभसाइत पारेर कम्पनीका सिईओ सुरेश प्रसाद खत्रीले आज विहान भूमि पुजा सम्पन्न गरेका छन् । नेपालगन्जस्थित सुर्खेत रोडमा रहेको करिब साढे चार कठ्ठा...


शाओमीले तिहारमा ल्यायो ‘१२ दिन १२ टिभी’ अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा Mi TV 4APro 32 जित्ने मौका पाउनेछन् ।...


एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले अईटि अफिसर पदको लागि १ जना कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदमा आवेदन दिनको लागि सम्बधित बिषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।...


इमर्जिङ नेपालका निमित्त सिइओ रमेश बेलबासेलाई कम्पनी सचिवको जिम्मेवारी

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासेलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले निमित्त सिइओ बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । साथै सोही बैठकले बेलबासेलाई कम्पनीको...


शिखर इन्स्योरेन्सको मौसम सूचकाङ्कमा आधारित बाढी बीमामा बीमाशुल्क भन्दा तेब्बर दावी भुक्तानी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नेपालमा पहिलो पटक मौसम सूचकाङ्कमा आधारित बाढी बीमा कैलाली र बर्दियाका स्थानीय तहमा २०७९ श्रावणबाट प्राक्टिकल एक्सन लगायत विभिन्न गैरसरकारी संस्थाको समन्वयमा कर्णाली नदी तटिय क्षेत्रमा बाढीका कारण धान बालीको नोक्सानीको जोखिमलाई रक्षावरण गर्न...


मिथिला लघुवित्तका संचालक शिव प्रसाद साहद्धारा राजिनामा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक शिव प्रसाद साहले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्दै आएका साहले संचालक पदबाट राजिनामा दिएका हुन् । संचालक पदबाट साहले राजिनामा दिएकोमा...


गणपति लघुवित्तका सिइओ किरण विष्टद्धारा राजिनामा, का.मु. सिइओको जिम्मेवारी विष्णु प्रसाद ढकाललाई

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण विष्टले राजिनामा दिएका छन् । विष्टले सिइओ पदबाट दिएको राजिनामा कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । साथै सोही बैठकले अर्को व्यवस्था...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार २ सय रुपैया र तेजावी सुनको...


२६ प्रतिशत लाभांश दिने सोल्टी होटलको निर्णय, साधारण सभा र बुकक्लोजको मिति समेत तय

काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजी आव २०७८।७९ को मुनाफाबाट ५ प्रतिशत बोनस...


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१...


तिहारमा सांग्रिला बैंकको २७ शाखा कार्यालय संचालन रहने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले तिहारको समयमा केही सीमित शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्रदान गर्ने भएको छ । बैंकले कात्तिक ७ गतेदेखि कात्तिक ११ गतेसम्म २७ वटा शाखा कार्यालयहरु संचालन रहने जनाएको छ । जसमा बैंकले न्यूरोड पोखरा,...


इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज (कात्तिक २)गते बैकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका...


छैटौं वर्षमा सिटिजन लाइफ, पाँच वर्षको अनुभवबाट अझै गुणस्तरीय बीमा सेवामा प्रतिबद्धता

काठमाडौं । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आज छौटौं वर्षमा प्रबेश गरेको छ । पाँचौं बार्षिकोत्सव तथा छैटौं वर्ष प्रवेशको अवसरमा सिटिजन लाइफले यस वर्ष ‘जागौं सबै जागौं बीमा जागरण अभियानमा सबै जगौं’...


लघुबीमाको लाइसेन्स तत्कालका लागि रोक्ने बीमा समितिको निर्णय, प्रस्ताव मूल्याङ्कन कार्य स्थगित

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीहरुलाई नयाँ लाइसेन्स वितरण कार्य तत्कालको लागि रोक्ने निर्णय गरेको छ । निर्वाचन आचार संहिताको कारण लघु बीमाको लाइसेन्स वितरण कार्य र प्रस्ताव मूल्याङ्कन सम्बन्धी कार्य रोक्ने निर्णय गरिएको बीमा समिति उच्च स्रोतले जनाएको...


सिटिजन लाइफ हेटौडा शाखाद्धारा मनकामना मन्दिरलाई डस्टविन हस्तान्तरण

हेटौडा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको पाँचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा बागमति प्रदेशको राजधानी हेटौडास्थित मनकामना मन्दिर सरसफाई गर्नुको साथै डस्टबिन हस्तान्तरण गरेको छ । सिटिजन लाइफको मकवानपुरको हेटौडाा शाखाका प्रमुख राधेश्याम आचार्यले...


पाँचौं बार्षिकोत्सवको अवसरमा सिटिजन लाइफका एजेन्सी म्यानेजरहरुको नेतृत्वमा सरसफाई कार्यक्रम

बुटवल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आज कार्तिक १ गतेका दिन रुपन्देही जिल्लाको तिलोत्तमा–१३ करौजियामा रहेका धार्मिक क्षेत्रमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी म्यानेजरहरुको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।...


अर्बौ सेटिङमा हुन लागेका काममा निर्वाचन आयोगको अबरोध, प्रम देउवालाई २४ घण्टे पुर्जी

काठमाडौं । अख्तियारद्धारा भ्रष्टाचारी प्रमाणित दीपक भट्टसँग मिलेर प्रधानमन्त्री शेर बहादुर देउवाले गर्न खोजेको दर्जनबढि भ्रष्टाचारजन्य निर्णयका सम्बन्धमा निर्वाचन आयोगले २४ घण्टे पुर्जी काटेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाकै संलग्नतामा लघु बीमाको लाइसेन्स, स्टक एक्सचेन्जको लाइसेन्स, कमोडिटी एक्सचेन्जको...


कोका–कोलाले वैदेशिक रोजगारीमा गएकाहरुलाई दसैंँ मनाउन नेपाल ल्यायो

काठमाडौँः लगभग साँढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् । ती मध्य एकदमै थोरै मात्र हरेक वर्षको दसैंँमा घर आउन सक्छन् । एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि फेरी कोरोना कहरले यस्ता धेरै नेपालीहरु घर फर्कन...