नयाँ ऐन अनुसार बीमा कम्पनीका अभिकर्ता र सर्भेयरहरुले कति तिर्नुपर्छ जरिवाना ?
काठमाडौं । नयाँ बीमा ऐनमा पुरानो ऐनको तुलनामा कडा कारवाही तथा दण्ड जरिवानाको व्यवस्था गरिएको छ । नयाँ बीमा ऐन अनुसार बीमा अभिकर्ता र सर्भेयरहरुलाई छुटा छुटै दण्ड गरिएको छ। यसअघि पुरानो ऐनमा दण्ड जरिवाना फरक फरक रहेको छ...
मनकामना इन्जिनियरिङ हाइड्रोपावरले कात्तिक २३ मा साधारण सभा गर्ने
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले कात्तिक २३ गते साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै, आर्थिक २०७८।७९...
व्यवसाय दर्ता नगरी संचालन गरेका व्यवसायीलाई थप कडाई गर्दै काठमाडौं महानगर, ३० दिनभित्र दर्ता गर्न अल्टिमेटम
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्रभित्र व्यवसाय दर्ता नगरी संचालन गरिरहेका व्यवसायीहरुलाई थप कडाई गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरले संघ र प्रदेश सरकारबाट इजाजत...
आइएमई लाइफको शतप्रतिशत पुँजी थप्ने प्रस्ताव बीमा समितिबाट स्वीकृत, मर्जरमा नगई चुक्तापुँजी बृद्धि गर्ने
काठमाडौं । बीमा समितिले आइएमई लाइफ इन्स्याेरेन्सकाे चुक्ता पुँजी बृद्दि गर्ने प्रस्ताव स्वीकृत गरेकाे छ । कम्पनीले बीमा समितिबाट स्वीकृति प्राप्त भएबमोजिम विद्यमान संस्थापक शेयरधनीहरुबाट शतप्रतिशत पुँजी थप्न आह्वान गरेको छ । कम्पनीको असोज २६ गते सम्पन्न पाँचौ वार्षिक...
वार्षिकोत्सवको अबसरमा सिटिजन लाइफले गऱ्यो गोरखकाली मन्दिर सरसफाइ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले बृहत सरसफाइ कार्यक्रम गरेको छ । कम्पनीले ५ औं बार्षिकोत्सवको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु गरेको र सोहि अनुरुप आज बिहान गोरखकाली मन्दिर परिसर हुंदै पार्किङ समेत सफा...
महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना, वार्षिक शुल्कमा शतप्रतिशत छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लकर सुविधामा आकर्षक योजना ल्याएको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको...
प्राइम बैंकको भोलि बिहान एटीएम र पीओएस सेवा अवरुद्ध हुने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको इलेक्ट्रोनिक पेमेन्ट सिस्टम अवरुद्ध हुने भएको छ । भोलि (बुधवार) को दिन बिहान १ः३० बजे देखि सोहि बिहान ५ः३० बजेसम्म बैंकको एटिएम र एमपोसबाट हुने कारोवार अवरुद्ध हुुने बैंकले जनाएको छ । उक्त...
चारवटा शाखा स्थानान्तरणका लागि घर भाडामा खोज्दै महालक्ष्मी विकास बैंक
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चारवटा शाखा कार्यालय स्थानान्तरणका लागि घर भाडामा लिने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै केही शाखा कार्यालयहरु स्थानान्तरणका लागि एक हजार देखि १२ सय वर्गफिट क्षेत्रफल सहितको घर।फ्ल्याट आवश्यक परेको बताएको...
मिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले २ हजार २५४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । लघुवित्तले सो शेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेको छ । यसर्थ उक्त...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार ४ सय रुपैया र तेजावी सुनको...
राष्ट्रिय वाणिज्य बैंकद्धारा एक लाखको बीमा गराउन बीमा कम्पनीलाई बोलपत्र दाखिला गर्न आह्वान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक लाख रुपैयाँको बीमा गराउने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै १ लाख बीमाङ्क रकमको सामूहिक दुर्घटना बीमा लाभ ‘क’ बीमालेख बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएको हुँदा बीमा कम्पनीहरुलाई बोलपत्र दाखिला...
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१...
सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु हुँदै
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन्। यी दुई निर्जीवन बीमा कम्पनीले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन्।असोज ११ गते सम्पन्न यी दुबै...
इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । असोज २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा भोलि (कात्तिक २ गते) सम्म आवेदन दिन सकिने भएको छ । यसअघि कम्पनीले आज (कात्तिक १)...
२८ औं बार्षिकोत्सवमा एभरेष्ट बैंकद्धारा विशेष स्कीम सञ्चालन, २८० रुपैयाँ नगदै पाइने, अन्य के छन् सुविधा ?
काठमाडौं । यही कार्तिक १ गते स्थापनाको २८ औं बार्षिकोत्सवको अवसरमा विशेष स्कीम सञ्चालनमा ल्याएको छ । बैंकले आफनो बार्षिकोत्सवको अवसरमा आफना ग्राहकको लागि एनीभर्सरी अफर ल्याएको जनाएको छ । एभरेष्ट बैंकको २८ औं बार्षिकोत्सवको अवसरमा कात्तिक १ र...
कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा बीमा नियमावली समिति गठन
काठमाडौं । बीमा सामितिले बीमा नियमावली बनाउनका लागि समिति गठन गरेको छ।कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा बीमा नियमावली बनाउने समिति गठन भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उक्त समितिमा बीमा समितिका सुशीलदेव सुवेदी सदस्यको रुपमा...
नयाँ ब्रोकर कम्पनीको लागि आवेदन दिने ४५ कम्पनीमध्ये कसको चुक्ता पुँजि कति ? (सूची सहित)
काठमाडौं । ब्रोकर तथा स्टक डिलरको लाईसेन्सको लागि ४५ कम्पनीले नेप्सेबाट सिफारिस लिएका छन् । ब्रोकर लाईसेन्सको लागि आवेदन दिने आज अन्तिम दिनसम्ममा ४५ कम्पनीले नेप्सेबाट सिफारिस लिएका हुन् । ब्रोकर लाईसेन्सको लागि आवेदन दिंदा नेप्सेको सिफारिस चाहिने ब्यबस्था...
इष्टर्न हाइड्रोपावरको आईपीओमा १० लाखको आवेदन, १८.७१ गुणा बढी शेयर माग
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा १० लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०५ बजेसम्ममा कम्पनीको आईपीओमा १० लाख २८ हजार ५३ वटा आवेदनबाट १ अर्ब १६ करोड ६८...
एमजिको विद्युतीय गाडी एमजि जेडएस इभिको लागि बुकिङ खुल्ला
काठमाडौँ । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले लङ रेन्जको विद्युतीय गाडी एमजि जेडएस् इभिको लागि बुकिङ खुल्ला गरेको छ । ४४० किमी रेन्ज भएको यस विध्युतीय गाडीको ब्याट्री ७२.६ के डब्लु एचको...
गुराँस लाइफ इन्स्योरेन्सद्धारा घरमै पुगेर बीमा दाबी रकम भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ । संस्थाको लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्लेले मृत्यु दाबी बापतको ६ लाख ८९ हजार ८३१ रुपैयाँको चेक पीडित परिवार फुलमाया घलानलाई हस्तान्तरण...


















