महालक्ष्मी विकास बैंकले एक अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ । बैंकले १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न...
भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले भोलि (कात्तिक १) गते सार्वजनिक विदा दिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा गृह मन्त्रालयले भोलि सार्वजनिक विदा दिने भएको हो । मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक विदा तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारको...
नेप्सेमा ४५ नयाँ ब्रोकर कम्पनीले सिफारिसका लागि दिए आवेदन, क–कसले दिए ? (नामावली सहित)
काठमाडौं । नेप्सेमा ४५ नयाँ ब्रोकर कम्पनीले सिफारिस दिएका छन् । नेप्सेका प्रवत्ता मुृरहरी पराजुलीले आज अन्तिम दिनतसम्ममा ४५ वटा नयाँ ब्रोकरको आवेदन परेको जानकारी बीमापोष्ट लाई दिए । बोर्डले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ...
कोरोना बीमाको दावी भुक्तानी गर्ने बीमा समितिले अर्थमन्त्रालयमा बुझाएको दुई प्रस्ताव यस्तो
काठमाडौं । बीमा समितिले नेपाल सरकारलाई कोरोना बीमाको दावी भुक्तनी गर्ने सम्बन्धमा दुई वटा विकल्प अघि सारेको फेला परेको छ । बीमा समितिले २०७८ असोज २५ गते अर्थमन्त्रालयमा पठाएको पत्रमा कोरोना बीमाको दावी भुक्तानी गर्ने दुई वटा विकल्प अघि...
पिपुल्स पावरको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुुमाए ?
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।६१ अंकले घटेर १८५८ को बिन्दूमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै पिपुल्स पावरको शेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, बलेफि...
बैंकहरुको ब्याजदर नघट्दा शेयरबजारमा तनाव, ६ उपसूचकमा हरियाली छाएपनि कारोबार माथि उक्लिएन
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ९ अंकले घटेको नेप्से परिसूचक आज २ अंकले घटेर १८५८ विन्दुमा कायम भएको छ । असोज महिनामा बैंकहरुरुले ब्याजदर बढाएसँगै शेयर बजार प्रभावित बनेको छ...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।६१ अंकले घटेर १८५८ को बिन्दूमा कायम भएको छ । शेयर बजार ओरालो लागेतापनि अभियान लघुवित्त र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको छ...
कमर्सियल बैंकमा लगानीकर्ताको आकर्षण, यी हुन् सोमबार सर्वाधिक कारोबार भएका टप कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २ अंकले घटेर १८५८ विन्दुमा कायम भएको छ । आज शेयबजारमा ५१ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार...
असोज महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३३ अर्बले बढ्यो, कर्जा लगानी संकुचित
काठमाडौं । कमर्सियल बैंकहरुको निक्षेप एकसातामा ८ अर्ब रुपैयाँले बृद्धि भएको छ । नेपाल बैंकर्स संघले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार दशैंपछि बैंकहरुको निक्षेपमा सुधार देखिएको हो । संघका अनुसार असोज महिनामा बैंकहरुको निक्षेपमा सुधार देखिएको छ । असोज २८...
एनएमबि लघुवित्तले खुलायो रोजगारको अवसर
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताउँदै भ्याकेन्सी खुलाएको हो । सस्थाले वरिष्ठ प्रबन्धक।प्रबन्धक।सहायक प्रबन्धकमा एक जना, बरिष्ठ अधिकृत।कनिष्ठ अधिकृतमा २ जना र व्यवस्थापन प्रशिक्षार्थीका लागि ४...
अर्घाखाँची सिमेन्टद्धारा भारतमा सिमेन्ट निर्यात सुरु
काठमाडौं । अर्घाखाँची सिमेन्टले भारतमा सिमेन्ट निर्यात गर्ने काम सुरु गरेको छ । कम्पनीले आज (सोमबार) एक कार्यक्रमको आयोजना गरेर २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो । उत्तर प्रदेश राज्यमा आजबाट सिमेन्ट निर्यात सुरु गरेको हो ।...
कोष नै रित्तिएपछि सरकारले बैंकहरुको ऋण तिर्न सकेन, १८ अर्बको ट्रेजरी बिल नविकरण हुँदै
काठमाडौं । नेपाल सरकारले बैंकहरुसँग लिएको ऋण नै तिर्न नसक्ने अवस्थामा पुगेको छ । राष्ट्रिय ढुकुटी रित्तिएपछि सरकारले २८ दिने र ९१ दिने ट्रेजरी बिल समेत नविरकण गर्ने प्रक्रिया अघि बढाएको छ । पछिल्लो समय राष्ट्रको ढुकुटीमा चालु आवको...
युनिक नेपाल लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले सहायक अधिकृत प्रशिक्षार्थि, लेखा सहायक र कनिष्ट सहायक पदको लागि केहि संख्यामा कर्मचारी...
कुमारी बैंकको साधारण सभा कात्तिक २१ गते बस्ने
काठमाडौं । कुमारी बैंकको २२ औं बार्षिक साधारण सभा कात्तिक २१ गते लागि आह्वान गरेको छ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले सभा कुमारी बैंक लिमिटेड, काठमाडौंमा विहान ११ बजे बस्नेगरी आव्हान गरेको हो । सभाले...
सानिमा ३ मा १ खातामा सि–आस्वा तथा मेरो शेयर सुबिधा थप
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न ३ मा १ खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै ३ मा १ खाताको अनलाइन फारम भर्दा ग्राहक महानुभावहरुले बैंक खाता,...
ज्योति लाइफ इन्स्योरेन्सले शेयर संरचना ५१ः४९ मा परिवर्तन गर्ने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले नियामक निकाय बीमा समितिको स्वीकृति लिई गत साउन २४ गते बसेको विशेष साधारण सभाबाट पारित भएबमोजिम कम्पनीको संस्थापक तथा साधारण शेयरको अनुपात परिवर्तन गर्न लागेको...
बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन, नविकरण नगराए लाईसेन्स खारेज हुने
काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन रहेको छ। आजसम्म लाईसेन्स नविकरण गराएका अभिकर्ता र सर्भेयरहरुले बीमा क्षेत्रमा काम गर्न पाउनेछन् । आजसम्म नविकरण नगरेमा भोलिदेखि अभिकर्ता तथा सर्भेयरहरुको लाइसेन्स स्वत खारेज हुनेछ ।...
बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोवार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य भने हिजोको दाजोमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार ३ सय रुपैया र...
एनएमबि लघुवित्तको डिसिइओमा बिरु राम जैशी नियुक्त
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त भएका छन् । कम्पनीले नेप्सेसमक्ष रिक्त रहेको उक्त पदमा जैशीलाई चयन गरेको जनाएको हो । कम्पनीको असोज २७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार हाल...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१...




















