पाँचौ बार्षिकोत्सव भव्य रुपमा मनाउने सिटिजन लाइफको निर्णय, एक सातासम्म देशव्यापी कार्यक्रम गर्दै
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो पाँचौ बार्षिकोत्सव सप्ताव्यापी रुपमा भव्यताका साथ मनाँउदैछ । कम्पनीले एक सातासम्म देशव्यापी कार्यक्रम आयोजना गरि भव्यताका साथ सम्पन्न गर्ने भएको छ। कम्पनी आउने कार्तिक २ गते आफ्नो स्थापनाकालको पाँचौं वर्ष पूरा गर्दै...
महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन?
काठमाडौं । महालक्ष्मी विकास बैंले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले बैंकका केही संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार १०८ किक्ता संस्थापक महालक्ष्मी विकास बैंले संस्थापक शेयर विक्रीमा शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरीद गर्न...
आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।लघुवित्तले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य...
नयाँ ब्रोकर लाइसेन्समा आवेदन दिने आज अन्तिम दिन, क–कसले दिए आवेदन ? (नामावली सहित)
काठमाडौं । नयाँ ब्रोकर लाइसेन्समा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आजसम्म आवेदन दिएर सिफारिस भएका कम्पनीहरुले नयाँ ब्रोकर कम्पनीको आवेदन नेप्सेले बोर्डमा पठाँउछ । नेप्सेले आज नेपाल धितोपत्र बोर्डमा एकमुष्ठ रुपमा कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको...
सरकारले आज सार्वजनिक विदा दिएन, बीमा, बैंक र सरकारी कार्यालय खुल्ने
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक विदा दिने एक मन्त्री नै अभिव्यक्ति दिए पनि सरकारले आज सार्वजनिक विदा दिने सम्बन्धीमा कुनै पनि निर्णय गरेन । जसबाट आज सबै सार्वजनिक कार्यालयहरु सुचारु हुनेछन् । गृहमन्त्रालयका सूचना अधिकारी...
एलआईसी नेपालका बरिष्ठ एजेन्सी मेनेजर मनोज कुमार साहको असामयिक निधन
काठमाडौं । एलआईसी नेपाल को बिराटनगर शाखामा आबद्द बरिष्ठ एजेन्सि मेनेजर मनोज कुमार साहको असामयिक निधन भएको छ । हिजो बिहान ८ बजे बरिष्ठ एजेन्सि मेनेजर मनोज कुमार साहको असामयिक निधन भएको हो ।
रिलायन्स लाइफ इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले कर्पोरेट कार्यालयका लागि आइटी स्टाफ माग गरेको हो । सो पदका लागि कम्पनीले आइटीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले...
ज्योति लाइफ इन्स्योरेन्सद्धारा घरमै पुगेर बीमा बापतको रकम भुक्तानी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स चरिकोट शाखाले बीमितलाई मृत्यु दाबी बापतको रकम भुक्तानी घरमै पुगेर दिएको छ । मेलुङ गाउँपालिका वडा नम्बर–१ पवटी निवासी मैना तामाङका श्रीमान रमेश तामाङलाई बीमा बापतको रकम भुक्तानी गरिएको शाखा प्रमुख चुडा बहादुर श्रेष्ठले...
परिस्कृत र नयाँ सुविधासहित नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोवाइल एप सार्वजनिक
काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।इन्स्योरेन्सको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक विषेश समारोहका बिच यस इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण...
बीमा ऐन राजपत्रमा प्रकाशित, यस्तो छ ऐनको पूर्णपाठ
काठमाडौं । गत साता राष्ट्रपतिबाट प्रमाणिकरण भएको बीमा ऐन आज राजपत्रमा प्रकाशित भएको छ । असोज २३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको ऐन सोही मितिमा राजपत्रमा प्रकाशित भएको हो । राजपत्रमा १५२ पृष्ठको १७२ दफा भएको बीमा ऐन राजपत्रमा प्रकाशित...
नेप्सेमा ३९ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि दिए निवेदन, सात कम्पनीको सिफारिस अझै बाँकि
काठमाडौं । नेप्सेमा ३९ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि निवेदन दिएका छन् । निवेदन दिएका मध्ये ३२ वटा कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ । नेप्सेमा शुक्रबारसम्म आवेदन दिएका कम्पनीहरुलाई लाइसेन्सको लागि...
कुमारी बैंकको बुकक्लोज कात्तिक १४ गते
काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रस्ताव गरेको १२.५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । लाभांश स्वीकृत भएपश्चात् बैंकले बुकक्लोजको मिति तय गरेको छ । बैंकले कात्तिक १४ गते एक दिन बैंकको शेयरधनी दर्ता किताबमा दाखिल खारेज...
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाईने, भोलि सार्वजनिक दिने तयारी
काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ । जोशीको निधनप्रति शोक व्यक्त गर्दै एक दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताए । श्रद्धाञ्जली दिन...
बैंकको ब्याजदर बृद्धिले उद्यमी, व्यवसायी मर्कामा : अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् । बैंक वित्तिय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी...
माछापुच्छ्रे बैंकको स्पष्टीकरणः प्रतिनिधीहरुको बदमासी हो, बैंकको होइन, कारबाही प्रक्रिया अघि बढी सक्यो
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको रुपन्देही ग्रामिण क्षेत्रमा संचालित शाखारहित बैकिङ्ग सेवामा ग्राहकको रकम हिनामिना भएको विषयमा बैंकले स्पष्टीकरण दिएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त घोटाला बैंकबाट नभई सम्बन्धित व्यवसायिक प्रतिनिधीबाट भएको प्रष्ट पारेको छ ।...
विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि शेयर बजार सम्बन्धी बेसिक फण्डामेन्टल एण्ड टेक्नीकल एनालाईसिस अफ सेक्युुरिटी मार्केट बिषयमा १ दिने...
बैंकहरुको ब्याजदरको विषयले शेयरबजारमा उतारचढाव, नेप्से ९ अंकले घट्दा ११ सूचक राताम्य
काठमाडौं । गत साताको अन्तिम दुईदिन हरियाली छाएको शेयरबजार आज फेरी सामान्य अंकले घट्न पुगेको छ । नेप्से परिसूचक आज ९.६९ अंकले घटेर १८६० को विन्दुमा कायम हुन पुगेको छ । पछिल्लो समय बैंकहरुको ब्याजदरको विषयले शेयरबजारमा उतारचढाव बढेको...
पिपुल्स पावर कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको कतिले घट्यो ?
काठमाडौं । नेप्से ओरालो लाग्दा धेरै कम्पनीका लगानीकर्ताको शेयर मूल्य घटेको छ। आज पिपुल्स पावर कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य घटेको छ। गत साताको अन्त्यमा शेयर बजारमा सुधारको बाटो खुलेपनि आज भने शेयर बजार ओरालो...
बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । गत साताको अन्तिमतिर बढेको नेप्से परिसूचक आज ९.६९ अंकले घटेर १८६० को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेसँगै आज ८० करोडमाथिको कारोबार भएको छ ।...
अभियान लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुुचक ९।६९ को अंकले घटेर १८६०को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा ओरालो लागेसँगै अभियान लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टे...




















