लगानीको अवसर : बुधबारदेखि आदर्श लघुवित्तको आइपीओ निष्काशन हुँदै
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गते बुधबारदेखि सर्वसाधारणहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको...
राजश्व अनुसन्धान विभागको सक्रियता, ८ महिनामा ११५ विरुद्ध मुद्दा दायर
काठमाडौं । पछिल्लो ८ महिनामा मात्रै ११५ विरुद्ध मुद्दा दायर भएका छन् । राजश्व अनुसन्धान विभागले सो अवधिसम्म ११५ वटा मुद्दा दायर गरेको हो । राजश्व चुहावट सम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा कुरी कुल ११५...
नबिल बैंकको नक्कली फेसबुक एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण गर्ने माथि ध्यानाकर्षण
काठमाडौं । नबिल बैंकको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको काराण ध्यानाकर्षण गराएको छ । नबिल बैंकले नै एक सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएपछि यसबारे खुलासा भएको हो । फेक अकाउन्टबाट नगद उपहार परेको...
सूर्या लाइफको बागमती प्रदेशस्तरीय विजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न, उत्कृष्ट २५ अभिकर्ता सम्मानित
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेश स्तरिय विज्नेस बिल्डिङ्ग सेमिनार भव्यताका साथ सम्पन्न गरेको छ । इन्स्योरेन्सले एक भव्य समारोहको आयोजना गरी करिब ३०० भन्दा बढी आभिकर्ताहरु माझ उक्त सेमिनार सम्पन्न गरेको हो । बागमति प्रदेश प्रमुख शुशिल...
ग्यापुमा वर्ल्डलिंकको विभिन्न प्याकेज खरिद गर्न पाइने
काठमाडौं । लोकप्रिय नेपाली इ–कमर्स ग्यापु मार्केट प्लेसमा अब वर्डलिंकको विभिन्न प्याकेजहरु उपलब्ध भएका छन् । जस अन्तर्गत ग्राहकले ग्यापुको वेबसाइट वा एपमा गई सजिलै वर्डलिंकका विभिन्न प्याकेजहरु लिन सक्नेछन् । ग्यापु मार्केट, प्लेस प्रोडक्टको लागि मात्र नभइ सर्भिसको...
शेयर बजार दोहोरो अंकले घट्दा आज यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साताको पहिलो दिन नेप्से १५ अंकले घट्दा २०३२।३४ को विन्दुमा कायम भएको छ। आज महिला लघुवित्तको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ५।४० प्रतिशतले घटेको छ। त्यस्तै, एनएमबी ५०, ओरियन्टल होटल, वुद्धभूमि हाईड्रोपावर, उपकार लघुवित्त, हिमालयन...
दोहोरो अंकले घट्यो शेयरबजार, १३ उपसूचक राताम्य हुँदा भएन एक अर्बको पनि कारोबार
काठमाडौं । सोमबार शेयरबजारमा १५.८२ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ । शेयरलगानीकर्ताका विभिन्न १० वटा संघ संगठनले घट्दो पुँजीबजारको अवस्थालाई लिएर संयुक्त रुपमा वक्तब्य निकाल्दै आन्दोलनमा समेत उत्रिएका छन् । लगानीकर्ताहरुले जेठ २३...
हाईड्रोपावरको शेयरमा उकालो यात्रा, आज कुन कम्पनीको शेयर कतिले बढ्यो ?
काठमाडौं । साताको पहिलो दिन नेप्से १५ अंकले घट्दा २०३२।३४ को विन्दुमा कायम भएको छ। आज बलेफी हाईड्रोपावर र ग्रिन भेन्ञ्चरका गानीकर्ताले सर्वाधिक कमाएका छन् । बलेफी हाईड्रोपावरका लगानीकर्ताले ९। ९९ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन भेन्ञ्चरका लगानीकर्ताले...
कमर्सियल बैंकहरुमा लगानीकर्ताको आकर्षण, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ । शेयरलगानीकर्ताका विभिन्न १० वटा संघ संगठनले घट्दो पुँजीबजारको अवस्थालाई लिएर संयुक्त रुपमा वक्तब्य निकाल्दै आन्दोलनमा समेत उत्रिएका छन् । आज नेप्से परिसूचक...
पिपुल्स पावरले ३१ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने, बोर्डबाट स्वीकृत
काठमाडौं । पिपुल्स पावरले ३१ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने धितोपत्र बोर्डले अनुमति भएको छ। बोर्डले कम्पनीलाई स्थानीय र सर्वसाधारणलाई समेत गरेर ३१ करोड बराबरको ३१ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । सेबोनबाट अनुमति...
नेप्सेमा थप १० लाख ६१ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको २१.४८७६ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । सो प्रतिशत दरका १० लाख ६१ हजार २२४...
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सेयर कारोबार रोक्का भएको छ ।दुवै बैंक जेठ २७ गते मर्जमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेप्सेले सो कम्पनीको सेयर कारोबार आजदेखि रोक्का गरेको हो । मर्ज पछि...
अब आईतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने, शुक्रबार २ घण्टा मात्रै कारोबार
काठमाडौं । अब आईतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै सेयर कारोबार संचालन हुने भएको हो । नेप्सेका अनुसार अब साताको ६ दिन नै सेयर कारोबार सञ्चालन हुनेछ...
लाभांश र एफपीओ निष्काशन प्रस्ताव सहित विन नेपाल लघुवित्तको साधारण सभा भोलि बस्दै
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा भोलि (जेठ ३१ गते) बस्दैछ । कम्पनीको उक्त सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९.३३...
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच मर्जरबारे छलफल, सम्भवत १००ः१०० मै स्वाप रेसियो टुंगो लाग्ने, चुक्ता पुँजी कति पुग्ला ?
काठमाडौं । असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति दिएसँगै बैंकहरु मर्जरका लागि पार्टनर चुन्ने क्रम बढ्दै छ। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ)हरूलाई...
एनएमबि बैंकका विदेशी संचालक निको पिलको विकल्पमा प्रदीप राज पाण्डे चयन
काठमाडौं । एनएमबि बैंक लिमिटेडको संचालकमा प्रदीप राज पाण्डे चयन भएका छन् । बैंकका संस्थापक शेयरधनी नेदरल्याण्ड्सका तर्फबाट प्रतिनिधित्व गर्ने निको पिलको सट्टामा पाण्डेलाई चयन गरेका हो । डिल्लीबजार ३० काठमाडौं निवासी पाण्डेले जेठ ३० गते कम्पनीको संचालक पद...
रोजगारसँग सम्बन्धित सबै कोषलाई मर्ज गरौं : मन्त्री अथक
काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रोजगारसँग सम्बन्धित सबै कोषहरुलाई मर्ज गर्नुपर्ने बताएका छन् । युवा जनशक्ति विदेश पलायन हुने क्रम बढ्नु चिन्ताको विषय भएको बताउँदै मन्त्री अथकले नेपालमै रोजगारको सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन्...
दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि जेठ २६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको उक्त आइपीओमा भोलिसम्म मात्रै आवेदन दिन सकिनेछन । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई...
जाल्पा सामुदायिक लुघवित्तद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखापरिक्षणको कार्य गर्न लेखापरिक्षक नियुक्त गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को अन्तिम...
सिवाइसी नेपाल लघुवित्तको शेयर आजदेखि कारोबार, आधा घण्टामै ५० हजार कित्ता माग
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर आजदेखि कारोबारमा आएको छ । शुक्रबार नेप्सेमा ‘सिवाइसिएल’ सिम्बोलबाट सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको शेयरले पहिलो कारोबारका लागि ३८२ रुपैयाँ २० पैसा पाएको छ । यो समाचार तयार...




















