थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप चार हजार ४ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार आज १२ हजार २ जनाको पिसिआर र ५ हजार ९ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।...


भोलिदेखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भोलिदेखि ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर,२०८३ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५...


१६ कम्पनीको शेयर मूल्य बढ्दा सर्किट, यी हुन आज धेरै कमाउने कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार १६ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लागेका कम्पनीहरुकै धेरै शेयर कारोबार भएको भने होइन । यद्यपि मूल्य बृद्धिका लागि यीनै १६ वटा कम्पनीको मुख्य भूमिका भने रहेको छ ।...


सर्वाधिक कारोबारको सूचिमा बैंकहरुको बर्चश्व, हेरौं आजका १० कम्पनीको कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा बैंकहरु सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा परेको छ । सोमबार सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा ७ वटा बैंक परेका छन् । मेगा बैंक, लुम्बिनी बैंक, कैलाश विकास बैंक, एनएमबी बैंक...


नेपाल राष्ट्र बैंकद्धारा १ अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ । बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले सो रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दती निक्षेपमा लगानी...


नेप्से झिनो अंकले घट्दा १५ अर्ब माथीको कारोबार

काठमाडौं । सातोको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर २९०६.७० विन्दुमा पुगेको छ । जुन हिजोको तुलनामा आज थोरै गिरावट आएको हो । आज २२१ कम्पनीले ३...


एक करोड ४६ लाख बीमाको दायरामा ! नेपालमा बीमाको पहुँच कति ?

काठमाडौं । नेपालमा बीमाको पहुँच गणना गर्दा त्रुटीपूर्ण विधि अपनाएको फेला परेको छ । नेपाल सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा २३ प्रतिशत जनता बीमाको दायरामा आएको उल्लेख छ । नेपालमा बीमाको पहुँचबारे नेपाल सरकार अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रकाशन...


सिंगटी हाइड्रो इनर्जी कम्पनीद्धारा शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारण (स्थानिय )शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो । धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गत हाल सूचीकृत कम्पनीहरुले जारी...


राष्ट्र बैंकद्धारा भोलिदेखि आरटीजीएस प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा संचालन गर्ने निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलीदेखिे रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा संचालन गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका...


एक करोड छ लाखले सेवा लिने बीमा सेवाप्रति प्रशासनको विभेद, सडकमा भिडभाड, बीमा कम्पनी भने बन्द

काठमाडौं । सरकारले अत्यावश्यक सेवाको सूचिमा राखेको बीमा सेवा करिब एक महिनादेखि बन्द अवस्थामा छ । उपत्यकाका तीन वटै प्रशासनले गत शुक्रबार देखि अत्यावश्यक सेवाहरु सुचारु राख्ने निर्णय गरेको छ । उक्त निर्णयमा बीमा क्षेत्र परेको छैन । देशको...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा भोलि

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा जेठ २५ गते (मंगलबार) आह्वान गरेको छ। संस्थाको केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने जनाएको छ। सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको...


युनियन हाइड्रोपावरको साधारण सभा असार २५ मा, बुक क्लोज कहिले ?

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीले तेह्रौं र चौधौं वार्षिक साधारण सभा आउँदो असार २५ गते गर्ने निर्णय गरेको हो । कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैंठकको निर्णयअनुसार कम्पनीको...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम ७५१ तोकेर बोलपत्र पेश गर्न सकिने

काठमाडौं । स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ । लघुवित्तले एक लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलामीमा विक्रीमा ल्याएको हो । उक्त लिलामि लशेयर खरीदकर्ताले विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले...


नेपाल सेवा लघुवित्तको छैठौं वार्षिक साधारण सभा आज

काठमाडौं । नेपाल सेवा लघुवित्तको छैठौं वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीले इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुदैं छ।उक्त सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ ।...


अभिकर्तामाथि अर्को बज्रपातको संकेत, इसेवालाई अभिकर्ता लाइसेन्स दिँदै अध्यक्ष सिलवाल

काठमाडौं । बीमा अभिकर्ताहरु चुप लागेर बस्ने हो भने अबको केही दिनभित्रैमा अर्को बज्रपात सहनु पर्ने भएको छ । बीमा समितिका अध्यक्ष बनेर आएका सूर्य प्रसाद सिलवालले बीमा ऐन, नियम र नियमनको सामान्य विधिलाई समेत धज्जी उडाउँदै व्यक्तिगत लाभका...


सिटिजन लाइफको पाल्पा शाखाद्धारा दुई मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले एकै दिनमा दुई मृत्यु बीमा भुक्तानी गरेको छ।एक बर्ष अगाडी कम्पनीको पाल्पा शाखाबाट १० लाख रुपैयाँ बराबरको बीमाङ्कको डबल सुरक्षा योजना भएको सिटिजन शुभारम्भ योजना बीमालेख लिनुभएकी गल्याङ –५ मिर्मीकी तुलसी...


आज सर्वाधिक कारोबार हुने कम्पनी कुन कुन ? हेरौं आजका टप १० कम्पनीको सूचि

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज टप कम्पनीको सूचिको पहिलो नम्वरमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । सो कम्पनीको आज एकै दिन करिब सवा अर्ब अर्थात एक अर्ब २१ करोड १४ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ ।...


नेप्सेमा छलाङ, ५० अंकले बढ्दा १७ अर्ब माथीको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से उत्कृष्ट अंकले बढेको छ । नेप्से परिसूचक आज ५० दशमलव १३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको छ । आज २१८ कम्पनिले ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर किनबेच...


अभिकर्ताबाट ऋण असुल गर्ने जिम्मेवारी बीमा कम्पनीलाई नै दिने बीमा समितिको निर्णय

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्तालाई दिएको ऋण उठाउने जिम्मा सम्बन्धित कम्पनीकै हुने गरी नयाँ निर्णय गरेको छ । बीमा अभिकर्ताहरुले बीमा समितिका विरुद्धमा आन्दोलनको तयारी गरेपछि बीमा समितिको आजको बैठकले यस्तो निर्णय गरेको हो ।...


नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको सेयर सूचिकृत

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेमा संस्थाको १० लाख ८ हजार कित्ता सेयर आज आईतबार सूचिकृत भएको हो । नेप्सेका अनुसार अनुसार ग्लोबल आइएमई लघुवित्तले...