विजय लघुवित्तको नाफा ६ प्रतिशतले घट्यो, खुद ब्याज आम्दानी र संचालन नाफामा देखियो सुधार

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफा घट्न पुगेको छ । संस्थाले यस अवधिसम्ममा ६ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद...


ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५...


सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले...


एलआईसी नेपाल र जानकी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका...


दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउने प्रण गरौ: राष्ट्रपति

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन...


आज सरस्वती पूजा, पहिलो अक्षर लेख्ने र नयाँ काम शुभारम्भ गर्नेदिन

काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा...


सिता एयरका दुई जहाज सिमकोट विमानस्थलमै हिउमा डुब्यो

काठमाडौं । हिउँदे वर्षाको क्रममा हिजोदेखि हुम्लाको सिमकोट विमानस्थलमा दुर्ई जहाज हिउँमा पुरिएपछि उडान अबरुद्ध बनेको छ । सिता एयरका दुई वटै जहाज हिजोदेखि बाक्लो हिउँका कारण उडान भर्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ । हिजो विहानै सिता एयरका...


बस र ट्रक ठोक्किदा आगो लागी, तीनको मृत्यु

इनरुवा । सुनसरीको कोसी गाउँपालिका– १ लौकहीस्थित खुनियाधारमा गएराति बस र ट्रक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका बस र ट्रक आपसमा ठोक्किँदा आगोलागी भएको थियो । घाइते अवस्थाका यात्रुहरु आगोले समेत...


फागुन १ गतेबाट सबै विद्यालय खुल्ला हुँदै, तयारी के छ ?

काठमाडौं । कोरोना भाइरसको प्रकोप न्यूनिकरणको लागि सरकारले माघ देखि बन्द गरेको विद्यालय आगामी फागुन १ गतेबाट खोल्ने तयारी सुरु भएको छ । कोरोना भाइरसको महामारी केही कम हुँदै गएसँगै सरकारले विद्यालय खोल्ने तयारी गरेको हो । यस पटकको...


एकैदिन विश्वभरमा २८ लाख मानिस कोरोनाबाट संक्रमित

काठमाडौं । बिजुलीको बेगमा विश्वभर फैलिरहेको कोभिड–१९ भाइरसबाट हिजो शुक्रबार एकै दिन २८ लाख ५७ हजार जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै उच्च साढे २८ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये...


हिउँदे वर्षाका कारण बनाउँदै गरेको लाखौं इट्टा नष्ट, करोडौंको क्षति

काठमाडौं । यस पटकको हिउँदे बर्षाका कारण देशैभरिका दर्जनौं इट्टा उद्योगीहरुको लाखौं इट्टा नष्ट हुँदा करोडौं रुपैयाँको क्षति व्यहोरेका छन् । काँचो माटोको इट्टा तयार पारी सुकाउँदै गरेको अवस्थामा ति इट्टाहरु पानीले भिजेर नष्ट भएका हुन् । तीनदिनदेखि परेको...


जनरल इन्स्योरेन्सका सिईओ श्रेष्ठ असफल बन्दै, कम्पनीको चेनअफ कमाण्ड फेल !

काठमाडौं । गत साउन १२ गते जनरल इन्स्योरेन्स कम्पनीको सिईओ पदमा नियुक्त भएका रामचन्द्र श्रेष्ठले प्रशासनिक दक्षता र कुशल नेतृत्व प्रदर्शन गर्न नसक्दा कम्पनीको साख दिनानुदिन खस्किदै गएको छ । यसअघिका ७४ बर्षिय महाप्रबन्धक एसके तमोटले जत्ति पनि सिईओ...


जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा आज एकैदिन चार लाखको आवेदन, कतिले पाउँछन् शेयर ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजबाट निष्काशन गरेको आईपिओमा आज एकै दिन हालसम्मकै सर्वाधिक करिब चार लाख जनाको आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको आईपिओमा माग भन्दा करिब १० गुणा बढि आवेदन परेको हो । सो...


एशियन लाईफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीले २५ प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो साधारणसभाले २५ प्रतिशत बोनस र दुई प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । काठमाण्डौं मैतीदेवीस्थित एशियन लाईफ भवनबाट आज...


सर्टिफिकेटको छानविन काण्डले बीमा कम्पनीहरुमा तरंग, धमाधम बैठक बस्दै

काठमाडौं । नियामक निकाय बीमा समितिले हिजो सबै कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्रको विवरण ७ दिनभित्र बुझाउन निर्देशन दिएपछि बीमा क्षेत्रमा तरंग उत्पन्न भएको छ । शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्र बुझाउन बाँकी भएका, विदेशी शैक्षिक योग्यता प्रमाणपत्रधारीहरु तनावमा परेका छन्...


आइएमई जनरल इन्स्योरेन्सको बुक क्लोजको मिति तय

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनी संचालक समितिको आउँदो फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ माघ २७ गते...


शुक्रबार सुन तोलामा २ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ५ सय रुपैयाँले बढेको सुन शुक्रबार भने २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय...


खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्दा सर्पोट लघुवित्तको नाफामा गिरावट

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ५८ लाख ८ हजार...


नेपाल हाइड्रो डेभलोपरको खुद नाफा ९६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उत्कृष्ट खुद नाफा आर्जन गरेको छ । आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको पुष मसान्तसम्ममा २ करोड ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको...


एलआइसी नेपालले ७६ शाखाबाट बीमा अभिकर्ताको तालिम दिने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कपोरेशन लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत्त तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमकले संचालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका बमोजिम बीमले २०७८ फागुन चैतमा तालिममा उल्लेख भए अनुसार बीमा अभिकर्ता आधाभुत तालिम संचालन गर्ने...