ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने आवेदन दिए बमोजिम संचालक समितिले...


छिमेक लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । छिमेक लघुवित्तले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको पुष मसान्तसम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो । संस्थाले गत...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बाँडफाँड

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रामा बाँडफाड गरेको हो । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ६२ हजार ४९८ कित्ता शेयर बोलकबोल प्रक्रियामा बिक्रामा ल्याएको थियो । उक्त शेयर इच्छुक विद्यमान...


सूर्योदय लघुवित्तको खुद नाफामा उछाल, सबै सूचकमा देखियो उत्कृष्ट सुधार

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा छलाङ मारेको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ६ करोड ४४ लाख ५० हजार...


तीन देशमा श्रम काउन्सिलर र सहचारी छनोटका लागि निवेदन आह्वान

काठमाडौं । सरकारले चार श्रम गन्तव्य मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारीको छनोटका लागि निवेदन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले हिजो एक सूचना प्रकाशित गरी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र...


काठमाडौंको चारै भन्ज्याङमा भारी हिमपात, हिउ खेल्नेको भिड

काठमाडौं । हिजो राति परेको पानीसँगै राजधानी काठमाडौंको चारै भन्ज्याङ्मा भारी हिमपात भएको छ । काठमाडौको चारैतिरको भन्ज्याङमा बाक्लो हिमपात भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो राति पानी परेको छ । पानी परेसँगै ललितपुरको पुल्चोकी,...


एशियन लाइफ सहित तीन कमपनीको साधारणसभा आज, कुनले कति लाभांश दिँदै छ ?

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरको साधारण सभा आज हुँदैछ । तीन वटै कम्पनीले भ्युचुअल माध्यमबाट सभा सुरु गदैछ । एशियन लाइफ इन्स्योरेन्स एशियन लाइफ...


जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आजदेखि बिक्रीमा, न्युनतम १० कित्ता आवेदन दिन पाइने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) आजदेखि निष्काशन भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये साधारण शेयर मध्ये जारी पूँजीको...


‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको...


मलद्वारमा एक करोडको सुन लुकाएर ल्याए, जहाजबाट ओर्लने वित्तिकै पक्राउ परे

काठमाडौं । सधैं जसो सारजाहबाट आएको एयर अरेबियाको जहाज ल्याण्ड भयो, यात्रुहरु सबै ओर्लिए । अध्यागमन पार गरेपछि भन्सारको चेक प्वाईन्टमा आउने वित्तिकै मलद्वारभित्र झण्डै एक करोड रुपैयाँको सुन लुकाएर नेपालभित्र प्रवेश गराउँदै गरेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका दावा छिरिङ...


नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त

काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त भएका छन् । मन्त्रिपरिषद्कोे बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो । यसअघिका सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो ।...


ज्योति लाइफ इन्स्योरेन्सका सिईओ खत्रीको शैक्षिक योग्यताबारे अख्तियारमा उजुरी, समितिलाई छानविन गर्न निर्देशन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीको शैक्षिक योग्यता प्रमाणपत्र नेपालमा अयोग्य रहेकोले कारवाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बीमा समिति स्रोतका अनुसार भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान...


थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिए

काठमाडौं ।  आज थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, कोरोना संक्रमणको कारण १४ जनाको मृत्यु भएको छ स्वास्थ्य मन्त्रालयलदे जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार...


शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।कम्पनीको ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ५० रूपैयाँ ७७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ९...


बीमा समितिद्धारा सबै कर्मचारीहरुको शैक्षिक योग्यता विवरण ७ दिनभित्र बुझाउन ४१ कम्पनीलाई निर्देशन

काठमाडौं । नियामक निकाय बीमा समितिले नेपालमा सञ्चालित बीमा कम्पनीहरुमा कार्यरत सबै कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्र सम्बन्धी विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमक तथा पुनर्बीमक कम्पनीहरुलाई निर्देशन...


कोरोना महामारीका कारण रोकिएका लोकसेवाका परीक्षाहरु फागुन ६ गतेदेखि हुने

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको लोकसेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि हुने भएका छन् । लोक सेवा आयोगले आज एक सूचना प्रकाशित गर्दै यसअघि सूचना आइसकेर पनि रोकिएका परीक्षाहरु सोही मितिदेखि संचालन गर्ने जनाएको हो । आयोगको माघ...


नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रहेको रकम मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । कर्मचारी सुरक्षण कोषमा रहेको उक्त २१ करोड रुपैयाँ केन्द्रीय...


राष्ट्र बैंकको विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभाग गाभिए, फागुनबाट एकिकृत रुपमा काम हुने

काठमाडौं । राष्ट्र बैंकको विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभाग गाभिएका छन् । राष्ट्र बैंकले यी दुबै विभागलाई गाभेर ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ बनाएको छ । गभर्नर अध्यक्ष हुने व्यवस्थापन समितिको गत कात्तिक ११ गतेको बैठकले विभाग गाभ्ने...


१४ अंकले घटेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से राताम्य भएको छ । नेप्से आज १४.५८ अकंले घट्दा समेत कारोबार भने उकालो लागेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक हाइड्रोपावरका लगानीकर्ताले कमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से फेरी ओरालो लागेको छ । बिहिबार नेप्से १४.५८ अकंले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब ६१...