नयाँ बजेट नल्याउने सरकारको निर्णय, अध्यादेश बजेटमाथि प्रतिस्थापन विधेयक ल्याइने
काठमाडौं । सरकारले नयाँ बजेट नल्याउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थतन्त्र सम्बन्धी स्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत जेठ १५ गते प्रस्तुत गरेको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा प्रस्तुत गरिने जनाएका छन् । अर्थमन्त्री...
नेप्सेमा हरियाली छाउदा फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण
काठमाडौं । आज साताको तेस्रा दिन २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता किनबेच हुदा झन्डै १८ अर्बको कारोबार भएको छ । आज वेष्ट फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्टर फाइनान्स, गुहेश्ववरी र्मेचन्ट बैंक एण्ड फाइनान्स,...
मैलुङ खोलाको आइपीओ नतिजा ४ बजेभित्र सार्वजनिक गर्ने सिडिएसको तयारी
काठमाडौं । मैलुङ खोलाको बाँडफाँड आज सम्पन्न भईसकेको छ । आज ४ बजेभित्र मैलुङ खोलाको रिजल्ट सर्वसाधारणले हेर्न पाउने सिडिएस एण्ड क्लियरिङले बीमा पोष्टलाई जानकारी दिएको छ । बिहान ९ बजे नै बाँडफाँड गरिएको आइीपीओको नतिजा सार्वजनिक नहुँदा सर्वसाधारण...
काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी चलाउन नपाइने, काठमाडौ. प्रशासनले गर्यो निर्णय
काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा साँझ ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ । उपत्यकामा तीन वटै प्रशासनको आज बसेको बैठकले यही साउन २८ गतेदेखि लागू हुने गरी हरेक दिन साँझ ८ बजेपछि सार्वजनिक तथा निजि सवारी साधन...
नेप्से ५१ अंकले बढ्दा १७ अर्ब माथिको कारोबार, १० समूहमा छायो हरियाली
काठमाडौं । आज नेप्से परिसूचकमा सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ५१.९७ अंकले बृद्धि भई ३१६१.५६ विन्दुमा कायम भएको छ । साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा...
फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजनाका बिजेता सार्बजनिक
काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’ योजनाका बिजेता सार्बजनिक गरेको छ । श्रावण १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले एकलाख रूपैयाँ जित्दै...
कृषि विकास बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकरण भएको छ नेप्सेमा बैंकको १ हजार अंकित दरका ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र नेप्सेमा सूचिकरण भएको छ । बैंकले ४ प्रतिशत व्याजदर...
अपर तामाकोशी सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७८ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर...
नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत
काठमाडौं । नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा आज ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म १० वर्ष...
मानुषी लघुवित्तको आइपीओ भोलिदेखि बिक्री खुल्ला
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि बुधबारदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९...
अर्थमन्त्रीको श्वेतपत्र केहिबेरपछि संसदमार्फत सार्वजनिक हुँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारको संसदमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ श्वेतपत्र संसदमार्फत केहि बेर पछि सार्वजनिक हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले ‘वर्तमान आर्थिक अवस्थाको जानकारी’ संसदमा प्रस्तुत गर्न लागेका हुन् । अर्थमन्त्रालयले कोरोना प्रभाव र...
एनआईसी एशिया लघुवित्तले ठुुलो सख्यामा कर्मचारी माग्यो
काठमाडौँ । एनआईसी एशिया लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ९ वटा पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले व्यवस्थापकको वित्त विभाग (सहायक प्रबन्धक)का लागि १ जना, उप प्रदेश प्रमुख (कनिष्ठ अधिकृत, अधिकृृत, बरिष्ठ अधिकृत)का...
विद्युत बिक्री आम्दानी घटेपनि आँखुखोला जलविद्युतको खुद नाफा बढ्यो
काठमाडौं । आँखुखोला जलुविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा धनात्मक देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १० लाख ५२ हजार रुपैयाँ खुद नाफा...
मनकामना स्मार्ट लघुवित्तको शेयरमा खरिदकर्ताको चाप, बिक्रिकर्ता शून्य
काठमाडौं । नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । दोस्रो बजारमा कारोबार भएदेखि स्थिर भएको शेयर आज सामान्य अंकले बढेको छ । मार्केट डेप्थका अनुसार बीमा पोष्टले १२: ३५...
गुडविल फाइनान्सको संस्थापक शेयर लिलामीमा
काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनिले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम सञ्चालक समितिको बैठकले बिक्री प्रकिया अगाडि बढाउने निर्णय गरेको हो । इच्छुक संस्थापक शेयर...
जीवन विकास लघुवित्तको शेयरमा लाग्यो सकारात्मक सर्किट, प्रतिकित्ता २ हजार ४ पुग्यो
काठमाडौं । नेप्सेमा जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । मार्केट डेप्थका अनुसार बीमा पोष्टले १२ :२५ मा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज लघुवित्तको शेयरमूल्य प्रतिकित्ता २ हजार ४...
नेपाल लाइफको ४६ हजार १३८ कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ४६ हजार १३८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक शेयरधनिहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न आवेदन दिए बमोजिम सञ्चालक समितिको बैंठकले...
माछापुच्छ्रे बैंकको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे विकास बैंकका संस्थापक शेयरधनी महेश्वर राज राजभण्डारीले आफ्नो नाममा रहेको संस्थापक शेयर लिलामीमा ल्याएको छ । भण्डारीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीको लागि माछापुच्छ्रे बैंक समक्ष निवेदन दिएकोमा उक्त शेयर बिक्री गर्न...
लगातार घटेको सुनको मूल्य आज २ सयले बढ्यो, प्रतितोला कति?
काठमाडौँ । केही दिनयता लगातार घटेको सुनको मूल्य आज नेपाली बजारमा सुनको मुूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य २ सय बढ्दा तेजाबी सुनको मूल्य १५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका...
२७ करोड माथिको चुक्तापुँजी रहेको कालिका लघुवित्तको खुद नाफा १८ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफाले उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५ करोड ५२ लाख...




















