सिद्धार्थ इन्स्योरेन्सको बार्षिक साधारणसभा जेठ २८ मा, बोनस शेयरसहित १५ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले यही जेठ २८ गते बार्षिक साधारणसभा गर्ने भएको छ । सो कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औं बार्षिक साधारणसभाको मिति तय गर्दै बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । कम्पनीले...


कोरोना संक्रमणबाट काठमाडौं प्रहरीका डिएसपीको निधन

काठमाडौं । राजधानी काठमाडौंबासीलाई कारोना भाइरसबाट जोगाउन निषेधाज्ञा पालना गराउन खटिदै आएका नेपाल प्रहरीका डिएसपीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको प्रहरी स्रोतले जनाएको छ ।...


बिटक्वाईनको मूल्यमा ३० प्रतिशतले गिरावट, एकै दिन अर्बौपति सडकमा

काठमाडौं । क्रिप्टो करेन्सी बिट क्वाईनको मूल्यमा ३० प्रतिशतले गिरावट आएपछि यसका कारोबारीहरुले एकै दिनमा अर्बौ डलर गुमाएका छन् । आर्थिक कारोबार सम्बन्धी अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गका अनुसार आज बिट क्वाईनको मूल्यमा ३१ प्रतिशतले गिरावट आएको छ । बिट...


नेशनल लाइफ इन्स्योरेन्सका नव नियुक्त सिईओ खत्रीद्वारा पदभार ग्रहण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओमा नियुक्त सुरेश प्रसाद खत्रीले आज गोपनियताको शपथ लिई पदभार ग्रहण गरेका छन् । हिजो विहान बसेको सञ्चालक समितिकाले बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ)...


सन नेपाल लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, ७५ रुपैयाँसम्म अधिकतम् बोनस पाइने

काठमाडौं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ । बीमा समितिबाट आर्थिक वर्ष २०७५।०७६ को बोनसदर स्वीकृत भएको कम्पनीले जनाएको छ । बीमा समितिबाट स्वीकृत बोनस दर अनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ देखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस...


नेष्डो समृद्ध लघुवित्तले आठ लाख कित्ता आईपिओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने प्रक्रिया थप अघि बढाएको छ । कम्पनीले आईपिओ निष्काशन प्रयोजनको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...


ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, आजै मात्र २४६ जनाको मृत्यु

काठमाडौं । विगत एक सातादेखि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या घटिरहेको नेपालमा बुधबार त्यस्तो संख्या ह्वात्तै बृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै देशभरिमा २४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८१७३...


सर्वाधिक कारोबारमा परे दुई बीमा कम्पनी, तीन कम्पनीको सवा अर्बको कारोबार

काठमाडौं । आज नेप्सेमा सर्वाधिक कारोबार हुने टप १० कम्पनीमा दुई बीमा कम्पनी परेको छ । एक साताभन्दा बढि समयदेखि सर्वाधिक करोबारको सूचिमा रहेको नेपाल पुनर्बीमा कम्पनी आज पनि पहिलो नम्वरमै पर्न सफल भएको छ भने दोस्रो नम्वरमा नेशलन...


नेप्से १३ अंकले घट्यो, ५ समुह बाहेक सबै राताम्य

काठमाडौं । आज बुधबार नेप्से १३ दशमलव ९ अंकले घटेर २७८०.८१ विन्दुमा पुगेको छ । घटेर मंगलबारको तुलनामा नेप्से ह्वात्तै घटेको हो । हिज नेप्से ३४ दशमलव ६८ अंकले बढेको थियो । आज बुधबार २१४ कम्पनिले दुई करोड ५१...


पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन, पाँच कम्पनीको फाइल बीमा समितिमा दर्ता

काठमाडौं । बीमा समितिले निजि क्षेत्रबाट एउटा पुनर्बीमा कम्पनी दर्ता गर्न प्रकाशित सूचना अनुसार नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि आवेदन दिने आज अन्तिम दिन हो । आज अपरान्ह ५ बजे (कार्यालय समय) सम्मको समय सीमा तोकिएकोमा जम्मा पाँच वटा...