नेशनल लाइफ इन्स्योरेन्सका नव नियुक्त सिईओ खत्रीद्वारा पदभार ग्रहण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओमा नियुक्त सुरेश प्रसाद खत्रीले आज गोपनियताको शपथ लिई पदभार ग्रहण गरेका छन् । हिजो विहान बसेको सञ्चालक समितिकाले बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ)...


सन नेपाल लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, ७५ रुपैयाँसम्म अधिकतम् बोनस पाइने

काठमाडौं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ । बीमा समितिबाट आर्थिक वर्ष २०७५।०७६ को बोनसदर स्वीकृत भएको कम्पनीले जनाएको छ । बीमा समितिबाट स्वीकृत बोनस दर अनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ देखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस...


नेष्डो समृद्ध लघुवित्तले आठ लाख कित्ता आईपिओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने प्रक्रिया थप अघि बढाएको छ । कम्पनीले आईपिओ निष्काशन प्रयोजनको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...


ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, आजै मात्र २४६ जनाको मृत्यु

काठमाडौं । विगत एक सातादेखि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या घटिरहेको नेपालमा बुधबार त्यस्तो संख्या ह्वात्तै बृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै देशभरिमा २४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८१७३...


सर्वाधिक कारोबारमा परे दुई बीमा कम्पनी, तीन कम्पनीको सवा अर्बको कारोबार

काठमाडौं । आज नेप्सेमा सर्वाधिक कारोबार हुने टप १० कम्पनीमा दुई बीमा कम्पनी परेको छ । एक साताभन्दा बढि समयदेखि सर्वाधिक करोबारको सूचिमा रहेको नेपाल पुनर्बीमा कम्पनी आज पनि पहिलो नम्वरमै पर्न सफल भएको छ भने दोस्रो नम्वरमा नेशलन...


नेप्से १३ अंकले घट्यो, ५ समुह बाहेक सबै राताम्य

काठमाडौं । आज बुधबार नेप्से १३ दशमलव ९ अंकले घटेर २७८०.८१ विन्दुमा पुगेको छ । घटेर मंगलबारको तुलनामा नेप्से ह्वात्तै घटेको हो । हिज नेप्से ३४ दशमलव ६८ अंकले बढेको थियो । आज बुधबार २१४ कम्पनिले दुई करोड ५१...


पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन, पाँच कम्पनीको फाइल बीमा समितिमा दर्ता

काठमाडौं । बीमा समितिले निजि क्षेत्रबाट एउटा पुनर्बीमा कम्पनी दर्ता गर्न प्रकाशित सूचना अनुसार नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि आवेदन दिने आज अन्तिम दिन हो । आज अपरान्ह ५ बजे (कार्यालय समय) सम्मको समय सीमा तोकिएकोमा जम्मा पाँच वटा...


१९ बीमा कम्पनीले उठाएको २४ अर्ब कूल बीमा शुल्कको ५६ प्रतिशत पुनर्बीमा कम्पनीको खातामा

काठमाडौं । नेपाल सञ्चालित १९ निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल बीमा शुल्कको ५६ प्रतिशत रकम पुनर्बीमा खर्च गरेका छन् । भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन नगरेकाले सो...


सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण गर्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस  वितरण गर्ने भएको हो । कम्पनीको २०७८ वैशाख ४ गते प्रधान कार्यालयको संयोजनमा ‘जुम...


तीन घण्टाभित्र लमजुङमा तीन भुकम्प, तेस्रो पटक ५.३ म्याग्निच्यूटको धक्का

काठमाडौं । आज विहानै शक्तिशाली भुकम्प गएको लम्जुङमा केहीबेर अघि तेस्रो पटक शक्तिशाली धक्का दिएको छ । तीन घण्टाको बीचमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ को बाँझाखेत र भुलभुले आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीन पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा...