केपी ओली, रवि लामिछाने र प्रचण्डसहित पाँच दलका बीचमा ७ बुँदे सम्झौता

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन हुनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र माओवादीका अध्यक्ष प्रचण्डसहित पाँच दलका बीचमा ७ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम...


नक्सालस्थित बृहस्पति विद्या सदन बन्द हुने अवस्थामा, सञ्चालकहरु भागदौडमा

काठमाडौं । अनाथ बाल बालिकाको हितमा पञ्चायतकालमा संस्थापित नेपाल बाल संगठनको जग्गा कब्जा गरेर सञ्चालन हुँदै आएको नक्सालस्थित बृहस्पति विद्या सदन बन्द हुने अवस्थामा पुगेको छ । परोपकारी उद्देश्यका लागि स्थापना भएको बाल संगठनको जग्गा हडपेर सञ्चालन हुँदै आएको...


गण्डकी, मधेश र सुदुरपश्चिमका प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले तीन वटा प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको हो । गण्डकीमा पृथ्वीमान गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरमा देवराज जोशी प्रदेश...


कर्णाली पुलको बीचमा ट्रक आगजनि

काठमाडौँ । कर्णाली पुलको बीचमा ट्रकमा आगजनि भएको छ । कैलाली जिल्लाको चिसापानीमा रहेको कर्णाली पुलको बीचमा ट्रकमा आगजनि भएको हो । एक्कासी गुडी रहेको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको...


१० अर्ब पुँजीको लगानी कम्पनी स्थापना गर्ने महासंघको तयारी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विरगंज उद्योग वाणिज्य संघको बार्षिक साधारण सभा उक्त जानकारी दिएका हुन् । अध्यक्ष ढकालका अनुसार उक्त...


अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न विश्व बैंकलाई अर्थमन्त्री पुनको आग्रह

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालमा सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार भेटमा उनले यस्तो बताएका हुन् । पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले...


दक्षिण कोरियामै बेरोजगारीको संख्या लगातार बढ्दै, के होला नेपालको अवस्था ?

काठमाडौँ । पछिल्लो समय दक्षिण कोरियामा बेरोजगारको संख्या वृद्धि भइरहेको छ । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको हो । रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको...


देशैभरि म्याद सकिएको गुणस्तरहीन कोक बिक्री, केही काठमाडौंमा बरामद

काठमाडौं । कोकाकोलाले म्याद सकिएका गुणस्तरहीन कोक देशैभरि बिक्री वितरण गरिरहेको तथ्य फेला परेको छ । यदि तपाईहरु कोक खाँदै हुनुहुन्छ भने होसियार हुनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले अनुगमनको क्रममा राजधानीभित्रै गुणस्तहिन र म्याद गुज्रेका कोक, स्प्राईट, फयान्टाहरु...


एक तोला सुन किन्न एक लाख २६ हजार रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले बढेको सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख २६ हजार र तेजावी सुनको मूल्य एक लाख २५...


गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ। दोलखाको तामाकोशी गाउँपालिकाकी पूर्व उपाध्यक्ष उर्मिला खड्का केसीसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा अधिकृत विजय लुईटेल, योजना शाखाका तत्कालीन लेखापाल राम बहादुर...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । भोलि अर्थात फागुन २८ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले ग्याल्पो ल्होसार अवसरमा सार्वजनिक बिदा दिएको हो । सोमबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । साथै, बैंक तथा वित्तीय संस्था...


विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब

काठमाडौँ । कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार यस्तो देखाएको हो । २०८०...


जलविद्युत बीमा शुल्क बारे सैद्धान्तिक बहस: ट्यारिफ कि ननट्यारिफ ? 

जलविद्युत बीमालाई ननट्यारिफ (अथवा मार्केट दर) मा लानुभन्दा पहिला यसको पृष्ठभूमिलाई अलिकति बुझ्न आवश्यक छ । ४/५ वर्ष अगाडि सम्म पनि जलविद्युतको सम्पत्ति बीमा बाहेक अन्य ऐच्छिक बीमाहरुको लागि नेपाल बीमा प्राधिकरणले कुनै शुल्क निर्धारण गरेको थिएन अथवा ननट्यारिफ...


यस्तो बन्यो प्रचण्ड नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौँ। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । आज दुई जना मन्त्रीले शपथ ग्रहण गरेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो । थप दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेललेबाट शपथ ग्रहण समेत गरी रहेका छन् ।...


सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौँ । दिनप्रति दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुन हालसम्म कै उच्च मूल्यमा पुगेको हो । आज सुन एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको हो । छापावाला सुनको मूल्य एक लाख २६...


२६७४ जनाले जनही १० लाख रुपैयाँ पाउने, राजपत्रमा छापियो नयाँ शहिदको नाम

काठमाडौं । नेपाल सरकारले आज राजपत्रमा सूचना प्रकाशित गर्दै जनयुद्धकालिन समयमा शहिद भएका थप २६७४ जनाको नाम सार्वजनिक गरेको छ । यससँगै उनीहरुका परिवारले जनही १० लाख रुपैयाँ पाउनेछन् । सरकारले शहिद घोषणा गरेकाले यसअघि नै १० लाख रुपैयाँ...


वडाध्यक्ष यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । । बाराको पचरौता नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कन्हैयालाल यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सडकले छोएको जग्गालाई सडकले नछोएको भनेर...


कृषक न्यौपानेलाई फोकस नेपालले गर्यो सम्मान

काठमाडौँ । करिब आधा दर्जन जति व्यापारिक तथा व्यवसायीक संस्थाहरुमा आवद्ध भई कृषि कर्म गर्दै आइरहेका दिपक प्रसाद न्यौपाने सम्मानित भएका छन् । बुधबार फोकस नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक...


शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर हरेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । भोलि अर्थात फागुन २५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्री र नारि दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सेना दिवससमेत पर्ने...