संविधानले हात खुट्टा काटेको अख्तियारले केही गर्न सक्दैन : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले संविधानतः हात खुट्टा काटिएको अख्तियारले केही गर्न नसक्ने बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको बैठकमा विगतका निर्देशनबारे जवाफ दिन उपस्थित भएका प्रमुख आयुक्त राईले अख्तियारप्रति अपेक्षा धेरै भएको...


गैर आर्थिक भ्रष्टाचारजन्य घटनाको अनुसन्धान तीब्र पार्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले गैर आर्थिक भ्रष्टाचारजन्य घटनाहरुको छानविनका लागि अख्यिार र अन्य अनुसन्धानमुलुक निकायबीचमा द्विपक्षीय तथा बहुपक्षीय सम्झौता गर्ने गरीको कानून अनुमोदनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले अख्तियार...


अख्तियार प्रमुख राईले भने-प्रमाण भेटिए प्रधानमन्त्री समेतलाई छोडिन्न

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उपयुक्त तथ्य प्रमाण भए भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछोड्ने बताएका छन् । संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अख्तियार प्रमुख राईले आफुहरुले पर्याप्त प्रमाण भेटेका कसैलाई...


गोकुल बास्कोटा जोडिएको ७० करोड घुसकाण्डको अनुसन्धान अहिले पनि जारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राइले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण कमिसन काण्डको अनुसन्धान अहिले पनि भइरहेको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिमा मंगलबार विगतका निर्देशनहरुबारे जानकारी दिँदै उनले...


बालुवाटार जग्गा काण्ड प्रधानमन्त्रीको संलग्नतामा भयो तर मुद्दा चलाइएन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं सांसद राजेन्द्र लिङदेनले बालुवाटार जग्गा काण्ड प्रधानमन्त्रीको संलग्नता भएको भए पनि मुद्दा नचलाइएको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार प्रमुख प्रेमराइसँग जवाफ लिने क्रममा लिङदेनले बालुवाटार जग्गा काण्ड...


पछिल्लो सात महिनामा विद्युत् वितरणतर्फका ९ सबस्टेसन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा...


ठमेल प्लाजा होटलले आइपीओ निष्कासन गर्ने

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्तावसहित चैत ७ गते १२औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा दिउँसो ४ बजे सभा बोलाएको हो ।...


निर्माण क्षेत्रका नौ ठेकेदार कम्पनी कालोसूचीमा (सूचनासहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कार्यालयले कम्पनीहरुलाई एकदेखि तीन वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखेको हो । कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम फागुन...


मन्त्रिपरिषदका निर्णय : सुन तस्करी जाँचबुझ आयोगको म्याद थप, बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई

काठमाडौं । सरकारले सुन तस्करी जाँचबुझ आयोगको म्याद फागुन मसान्त थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुन तस्करीबारेको छानविन अझै नसकिएको भन्दै म्याद थप गर्ने निर्णय गरेको हो । यस्तै, मन्त्रिपरिषदले बालकुमारी घटना छानविन आयोगको प्रतिवेदन अध्ययन...


माओवादी नेता धर्मेन्द्र बास्तोलालाई एक वर्ष कैद गर्ने फैसला

काठमाडौँ । सवारीले हानेर वसन्तराम चौधरीको ज्यान लिएको मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो । दाङ जिल्ला अदालतका न्यायधीश...


रहेनन् भजन शिरोमणि भक्तराज

काठमाडौं । भजन शिरोमणिको नामले परिचित वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको उनका पारिवारिक सदस्यले बताएका छन् । आचार्यको शवलाई श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत...


कविको नजरमा के हो ‘जीवन बीमा’ ?

जीवन बीमा, एकपटक सोचौँ हजुर गर्नुपर्छ बीमा, बच्चा, युवा, बृद्ध भन्ने छैन यस्को सीमा । असहजतालाई सहज पार्ने रैछ यस्को काम, सुरक्षा र बचत हुन्छ फिर्ता आउछ दाम ।। थेरै जम्मा गर्दै जाँदा हुन्छ पछि बढी, घाँटी हेरी हाड...


छापामार शैलीमा संसद भवनभित्र कसरी छिरे आन्दोलनकारी ?

काठमाडौं । लघुवित्त ऋणीहरू छापामार शैलीमा संघीय संसद भवनभित्र छिरेका छन् । उनीहरु निषेधित क्षेत्रभित्र रहेको नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा घुसेर प्रदर्शन गरेका हुन् । भित्र संसद चलिरहेका बेला लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरे । संसद भवनको...


युवा स्वदेशमै रोक्न के छ सरकारको योजना ?

काठमाडौँ । अर्थमन्त्री प्रकाश सरण महतले आगामी बजेट युवा लक्षित उद्यमशीलता विकास र आन्तरिक रोजगारी सिर्जना गर्दै युवाहरू कामका लागि विदेशिनु पर्ने परिस्थितिलाई कम गर्ने आउने बताएका छन् । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै...


राजस्व परिचालनलाई प्रभावकारी बनाउँछौंः अर्थमन्त्री

काठमाडौँ । सरकारको खर्च व्यहोर्ने प्रमुख स्रोतको रुपमा रहेको राजस्व परिचालनलाई प्रभावकारी बनाउने भएको छ । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले भने, ‘व्यवसाय र लगानीमैत्री कर नीति...


आगामी बजेटको तर्जुमा विश्व अर्थतन्त्रको गतिसँगै अघि बढ्ने गरी आउनेछः अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाश सरण महतले मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको गति सँगै अघि बढाउने बताएका छन् । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । महतले आधारभूत आवश्यकता पूरा गर्न कठिन...


सरकारले सूचना प्रविधि क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिने

काठमाडौँ । अर्थमन्त्री प्रकाश सरण महतले प्रचुर सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निरन्तरता दिने बताएका छन् । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्...


जलविद्युतलाई अर्थतन्त्रको मेरूदण्ड हो, ग्रिन हाइड्रोजनको विकास र सम्भाव्यताको समेत अध्ययन गर्छौः डा. महत

काठमाडौँ । सरकारले जलविद्युतमा आन्तरिक र वाह्य लगानी प्रवर्द्धन गरी उत्पादन वृद्धि बताएको छ । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । जलविद्युतको आन्तरिक खपतमा वृद्धि गरी मुलुकमा हरित अर्थतन्त्रको...


यस्ता छन् आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौँ । अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।


अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन्, सार्वजनिक ऋण अहिलेको मुख्य चुनौति हो: अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाश सरण महतले विदेशी लगानी वृद्धि भइरहेको बताएका छन् । आज प्रतिनिधि सभामा बोल्दै उनले विदेशी लगानी भित्रीनुका साथै अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बताए । उनले भने, विद्युत उत्पादन वृद्धि भइरहेको छ । अर्थतन्त्रमा सुधार...