खाल्डो खनेर गैंडा मार्ने आठ सिकारी पक्राउ, पक्राउ पर्ने अधिकांश मकवानपुरका

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र खाल्डो खनेर दुई वटा गैँडा मार्ने आठ जना सिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हटौंडा उपमहानगरपालिका-३ लेबर्टका रमेश खाती, चितवन राप्ती नगरपालिका-११ ठाकलटारका पासाङ भन्ने आइते सिंह मोक्तान, मकवानपुर राक्सिराङ गाउँपालिका–९ घर...


सिडिएस एण्ड क्लियरिङ्गमा वरिष्ठ कम्युटर अपरेटरदेखि उपप्रबन्धकसम्म जागिर खुल्यो (सूचनासहित)

काठमाडौें । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी)मा उपप्रबन्धकदेखि वरिष्ठ कम्युटर अपरेटरसम्मका लागि आवेदन खुलेको छ । लोकसेवा आयोगले लिने आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सीडीएससीले विज्ञापन खुलाएको हो । आन्तरिकतर्फ उपप्रबन्धक, वरिष्ठ अधिकृत माग गरिएको छ...


कालिमाटीमा ह्वात्तै बढ्यो डल्ले च्याउको मूल्य, स्कूस र फर्सी १० रुपैयाँ किलो फालाफाल

काठमाडौं । आज कालीमाटीमा हरियो तरकारीको मूल्य सामान्य बृद्धि भएको देखिएको छ । सबैभन्दा धेरै डल्ले च्याउको मूल्य बृद्धि भएको छ भने फर्सी, स्कूस र काउली १० रुपैयाँ केजीमा फालाफाल बिक्री वितरण भइरहेको छ । कालिमाटी तरकारी बजार विकास...


श्री एयरलाइन्स चढ्दै हुनुहुन्छ ? इयुको यो रिपोर्ट हेर्नुस्

काठमाडौं । यदि तपाई श्री एयरलाइन्स चढ्दै हुनुहुन्छ भने एक पटक इयु एभियशन सेफ्टी एजेन्सीले नेपालमो गरेको हवाई उड्डयन सम्बन्धी सेफ्टी रिपोर्ट अध्ययन गर्नुपर्ने हुन्छ । नेपालको हवाई उड्डयनको क्षेत्रमा सबैभन्दा धेरै पटक जहाज बिग्रने र नयाँ नयाँ समस्या...


वर्षदिनदेखि आयल निगमका प्रबन्ध निर्देशक उमेश थानीले उपभोक्ता ठगी गरेको खुलासा, अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य घटाइएन

काठमाडौं । नेपाली कांग्रेस त्यो पनि प्रकाशमान सिंहको कोटामा नेपाल आयल निगमको प्रबन्ध निर्देशक बनेका उमेश प्रसाद थानी यतिबेला जनतालाई दिन दहाडै ठगी गर्ने धन्द्यामा व्यस्त बनेको खुलेको छ । निगमको कार्यकारी अधिकार प्राप्त थानीले विगत एक वर्षदेखि उपभोक्तालाई...


बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर ओलीले सुरु गरे मेची-महाकाली अभियान

काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डोत्तलन गरेर अभियानको उदघाटन गरेका हुन् । अभियानको उद्घाटनका क्रममा अध्यक्ष ओलीले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन यो...


हिमालयन गोरखा नेटको लाइसेन्स खारेज

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ । दूरसञ्चार सेवा प्रदायकको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेर हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो । अनुमति पत्र...


सुनको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कायम गरेको रेकर्डलाई निरन्तरता दिएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बुधबारको तुलनामा स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज अर्थात मंसिर १४ गते छापावाला सुनको मूल्य १ लाख...


ऋण मुक्त भए पनि इन्धनको मूल्य घटाएन आयल निगमले

काठमाडौं । नेपाल आयल निगम ऋण मुक्त भएको छ । ऋण मुक्त भए पनि निगम इन्धनको मूल्य समायोजन गर्न इच्छुक देखिँदैन । बुधबारदेखि करिब ५० अर्ब रुपैयाँ ऋणको भारी विसाएको निगमले २०७७ सालदेखि घाटामा रहेको बहाना गर्दैै ऋणको दायित्व...


रवि लामिछाने पनि रविन्द्र मिश्रकै बाटोमा, मधेश बैठकबाट प्रदेश ‘खारेजी’को प्रस्ताव पास

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश खारेजीको प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ । महोत्तरीको जलेश्वरमा तीन दिन चलेको विस्तारित (केन्द्रीय समिति, संसदीय दल र प्रदेश समितिका सभापतिसहितको) बैठकले प्रदेश संरचनाको विकल्प सोच्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन...


डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं (मंसिर १३, २०८०) । नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ट्रेड एन्ड कम्पिटिटिभनेसको संयुक्त आयोजनामा मंसिर १३...


राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रवि, तेस्रो नम्वरमा स्वर्णिम, पुछारमा अटाए रमेश प्रसाई

काठमाडौं । तराईस्थित महोत्तरीको जलेश्वरमा सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले १३ जना केन्द्रीय कार्य समिति चयन गर्दै राजनीतिक प्रतिवेदन समेत पारित गर्दै सम्पन्न भएको छ । नव गठित कार्य समिति अनुसार पार्टीको अध्यक्षमा रवि लामिछाने चयन...


खराव वित्तीय अवस्थापछि एनसेलको शेयर बिक्री गरेर भाग्दै एक्जियटा

काठमाडौं । बैंकहरुको अर्बौ रुपैयाँ ऋण, खराव वित्तीय अवस्थापछि एक्जियटा नामक मलेसियन कम्पनीले एनसेलको शेयर बिक्री गरेर भाग्ने तयारीमा पुगेको छ । बीमापोष्टसहितका सञ्चार माध्यमहरुले एनसेलको वित्तीय अवस्था खराव रहेको, दायित्व सम्पत्ति बराबरी अवस्थामा पुगेको, अर्बौ रुपैयाँ बैंकको ऋण...


एनसेल नेपाली साझेदारले एकलौटी चलाउने, आजियाटाले कतिमा बेच्ला आफ्नो हिस्सा ?

काठमाडौं । मलेसियन आजियाटा समूहले हातझिक्ने घोषणा गरेसँगै सुनिभेरा क्यापिटल भेन्चरले नै एकलौटी लिने लगभग पक्का भएको छ । आफ्नो हिस्साको शेयर विक्रीको डिल पक्का गरेर मात्रै आजियाटाले बाहिरिने घोषणा गरेको बुझिएको छ । ५ महिनादेखि आजियाटा आफ्नो हिस्सामा...


मौद्रिक नीतिको समीक्षाअघि राष्ट्र बैंकको ग्रीन सिंग्नल, जेभी र ऋणीको कालोसूचीमा लचक नीति (सर्कुलरसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयुक्त लगानी (जेभी)मा आवद्ध व्यवसाय एवं व्यवसायीलाई कालोसूचीमा राख्ने कडाईको विधिविधान संशोधन गरेर नरम नीति लिएको छ । बुधबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले संयुक्त लगानीमा आवद्ध कुनै फर्म तथा कम्पनी कालोसूचीमा परेका...


सेजनका पूर्वअध्यक्ष गौतम इप्पानको प्रमुख कार्यकारी नियुक्त

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष भीमप्रसाद गौतम स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारी नियुक्त भएका छन् । इप्पानले गौतमलाई बुधबार तीन वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो । इप्पान अध्यक्ष गणेश कार्कीले...


आजियाटाले नेपाल छोड्दै, एनसेल ‘विक्रीमा’

काठमाडौं । मलेसियन कम्पनी आजियाटाले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने घोषणा गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले एनसेलबाट हात झिक्ने घोषणा गरेको हो । आजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा व्यवसायिक...


भाटभटेनीको मुख्य स्टोर टंगालमा नयाँ कर्पोरेट भवनको शिलान्यास

काठमाडौं । टंगालस्थित भाटभटेनी सुपरस्टोर परिसरमा नयाँ कर्पोरेट भवनको निर्माण कार्य सुभारम्भ भएको छ। कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङ दम्पत्तीले विधिपूर्वक पूजा गरेर कर्पोरेट भवनको शिलान्यास गरेका हुन्। भाटभटेनीको मुख्य स्टोर परिसरमा यसअघि ग्राहकको सुविधाका लागि लिफ्टसहितको पार्किङ भवन निर्माण...


टिकटक रोक्न अटेर गर्ने ५५ इन्टरनेट कम्पनीलाई २४ घण्टे अल्टिमेटम, नत्र लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्ने सरकारी निर्णय अटेर गर्ने ५५ वटा इन्टरनेट सेवाप्रदायकलाई लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । प्राधिकरणले २४ घण्टाभित्र कुनै जवाफ नदिए लाइसेन्स खारेजीसम्मको कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।...


टिकटकपछि अरु सामाजिक सञ्जाल पनि बन्द गर्ने तयारीमा सरकार

काठमाडौं । टिकटक प्रतिबन्ध गरेको सरकार भित्रभित्रै थप सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ । टिकटकमा जस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि पनि सरकारले निगरानी सुरु गरेको एक सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्रीको सचिवालयमा सूचना...