सिआईबीद्धारा अडियो काण्डको छानविन सुरु, अडियोभित्र नाम मुछिएकामाथि पनि हुनेछ अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सिधाकुरा डटक नामक अनलाईनले प्रकाशित गरेर हटाएको अडियो काण्डको छानविन सुरु गरेको छ । आज सर्वोच्च अदालतमा सिधाकुरालाई अडियो दिने समाचार स्रोतको बयान सकिएपछि सो अडियोमाथि सिआईबीले छानविन थालेको हो । सिआईबीले सो अडियोभित्र...


राष्ट्रिय विपद व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानको लागि जेठ २३ गते वृहत कार्यक्रम आयोजना हुँदै

काठमाडौँ । राष्ट्रिय व्यवसायिक पहलले जेठ २३ गते बुधबार काठमाडौको हायात रिजेन्सीमा विपद् जोखीम न्यूनिकरण तथा व्यवस्थापन साथै व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि एक वृहत कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले सोमबार एक पत्रकार सम्मलेन...


बीमालेख कोडिङ्गको शुभारम्भ

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्प्युटर प्रणालीका माध्यमबाट हरेक बीमालेखलाई कोडिङ् नम्बर दिने कार्य ‘बीमालेख कोडिङ्ग’ को सोमबार काठमाडौंमा शुभारम्भ गरेका छन् । बीमालेख कोडिङ्गको कार्यान्वनबाट प्रत्येक बीमालेखको छुट्टाछ्ुट्टै कोड नम्बर हुने, कम्प्युटर प्रणालीबाट नै...


इसेवामा गम्भिर प्राविधिक समस्या, सेवाहरु अवरुद्ध हुँदा लाखौं ग्राहक मर्कामा

काठमाडौँ । इसेवाका सेवाहरु अवरुद्ध भएका छन् । कम्पनीको सेवामा आएको समस्याले लाखौ ग्राहकलाई मर्कामा पारेको हो । सोमबार अर्थात् बैशाख २४ गते दिउँसो देखि इसेवा सेवाहरु अवरुद्ध भएका हुन् । अबैध कारोबारको अखडा बनि रहेको इसेवाले दिने सेवा...


शेयर प्रिमियमबाट २८.४ प्रतिशत लाभांश दिने सिटिजन लाइफको निर्णय बीमा प्राधिकरणद्धारा खारेज

काठमाडौं । सिटिजन लाइफले शेयर प्रिमियमबाट २८.४ प्रतिशत बोनस र नगद लाभांश दिने निर्णय विवादमा परेको छ । नियामक नेपाल बीमा प्राधिकरणले प्रक्रिया नपुगेको भन्दै सो निर्णय खारेज गरिदिएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले सिटिजन लाइफले चुक्ता...


‘इन्ड्राइभ’ आजदेखि नेपालमा औपचारिक रुपले सञ्चालन, राइडरले १० प्रतिशत कमिसन तिर्नुपर्ने

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ। नेपालमा चालक र यात्रु दुबैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले...


अर्बौं राजस्व छली गर्ने २५ ठुला कम्पनीलाई कर तिर्न ताकेता, पाँच सिमेन्ट उद्योगदेखि इन्टरनेटसम्म

काठमाडौँ । अर्बौं राजस्व छली गर्ने २५ ठुला कम्पनीहरुलाई ठूला करदाता कार्यालयले १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ । करदाता कार्यालयले पाँच सिमेन्ट उद्योगसहित २५ ठुला कम्पनीलाई कर तिर्न ताकेता गरेको हो । उदयपुर सिमेन्ट उद्योग लिमिटेड, शुभश्री...


बाराही हाइड्रोपावरको अवस्था नाजुक, कस्ता छन् अन्य सूचक

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको वित्तीय अवस्था नाजुक अवस्थामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो तैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकहरु नकारात्मक रहेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९० लाख ४२ हजार...


आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा हिजो भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’ मा उनले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो...


बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४...


नेपालको विकासमा राजनीतिक अस्थिरता मुख्य घातक होः पूर्वअर्थमन्त्री महत

काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा महतले यस्तो बताएका हुन् । काङ्ग्रेसका कारण मुलुकमा अस्थिरता नभएको...


मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका छन् । राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनबीच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तक्रियामा उनले यस्तो बताएका हुन् । आइतबार मन्त्री पुनले पछिल्लो...


जनता समाजवादी पार्टी फुट्यो

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ । अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्‌द्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । निर्वाचन आयोग पुग्नेमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहु सुडीसमेत रहेका...


इन्टरनेटको भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस दिन सरकारसँग आईएसपानको आग्रह

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरुले विदेशी सेवाप्रदायकलाई रकम भुक्तानीको बाटो खोलिदिन आग्रह गरेका छन् । १३ महिनादेखि विभिन्न भारतीय कम्पनीलाई नेपाली सेवाप्रदायकले सेवा वापतको शुल्क भुक्तानी गर्न नपाएका कारण बैशाख २० गते भारतीय नेटवर्क सेवा प्रदायक एयरटेलले बिनाजानकारी सेवा...


नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले नागरिकको...


काठमाडौँमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच सम्झौता

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धी सहमति वैशाख २० गते बीरगंजमा भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक...


होङ्शी शिवम् सिमेन्टले ५४ महिनामा साढे ६६ अर्बको व्यापार, पछिल्लो एक वर्षमा मात्र १४ अर्ब आम्दानी

काठमाडौँ । होङ्शी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडले पछिल्लो ५४ महिनामा ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार पछिल्लो ५४ महिनामा कम्पनीले ६६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले...


लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा, विश्वकप क्रिकेट खेल्ने सम्भावना सकियो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । तर मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । पहिलो नम्बरमा परेको...


भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौँ । भारत सरकारले नेपालमा प्याजको निर्यातमाथि लगाएको प्रतिबन्ध हटाएको छ । शनिबारदेखि भारतले प्रतिबन्ध हटाएको हो । प्रतिबन्ध हटपनि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । निर्यातमा ४० प्रतिशत शुल्क लगाएपछि अब आयात हुने प्याजको मूल्य...


आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार घटेको सुन आज भने स्थिर रहेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ७५०...