हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर, ऊर्जा मन्त्रीले गरे शुभारम्भ

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गरेका हुन् । जापानीज कम्पनी कोमात्सुको उक्त स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । यसमा...


डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा प्रहरीले डेढ करोड रुपैयाँ र करिब एक किलो सुनसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन...


प्रिमियर वायर्सको आम्दानी १५ प्रतिशतले बढ्यो, एक वर्षमा गर्यो ४ अर्ब २९ करोडको व्यापार

काठमाडौँ । प्रिमियर वायर्स प्राइभेट लिमिटेडको आम्दानी सुधार आएको छ । रेटोङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार सन् २०२३ मा कम्पनीको आम्दानी १५.२७ प्रतिशतले बढेर ४ अर्ब २९ करोड ५० लाख रुपैयाँ पुगेको छ । सन् २०२२ मा भने...


बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ५५० रुपैयाँमा...


‘विद्युत् विद्येयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग’

काठमाडौं । ऊर्जा व्यवसायी तथा सरोकारवालाहरुले ‘विद्युत् विद्येयक, २०८०’ लाई निजी क्षेत्र र लगानीमैत्री बनाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बिहीबार...


महावै गाउँपालिकाका पूर्व उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले डोजरले सडक खन्ने क्रममा भएको काम भन्दा बढी मूल्याङ्कन गरी...


हिमालयन हाइड्रो एक्स्पो २०२४: ग्रीन हाइड्रोजन परियोजनाहरुका लागि कन्सियस इनर्जीकेयू र उर्जा डेभेलपर्सको सहकार्य

काठमाडौँ। नेपाल काठमाडौं विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजनाहरू अगाडि बढाउन उर्जा डेभलपर्ससँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४...


१६ औँ योजनाले एकीकृत पूर्वाधार निर्माणलाई जोड दिएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यवसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा...


सफ्टवेरीका कलेजमा आईटी सम्बन्धि कार्यक्रम भव्य रुपमा सम्पन्न, करिव २ सय जना विद्यार्थी प्रशिक्षित

काठमाडौं । इन्टरनेशलन गल्स इन आइसीटी डे–२०२४ को अवसरमा सफ्टवेरीका कलेजमा डेडीकेटेड साइवर सेक्युरीटी कम्पनी  (वन कभर प्रालि)ले आयोजना गरेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । करिव दुई सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रमलाई आइसीटी फ्रेम...


आउँदो बजेटबारे ७ पूर्वअर्थमन्त्रीले के–के दिए सुझाव ?

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष २०८१।०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा‍‍. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग छलफल...


घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेको हो । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा...


लोकसेवा आयोगले १३ जनालाई सह–सचिवमा नियुक्ति गर्न सिफारिस

काठमाडौं । लोकसेवा आयोगले १३ जनालाई सह–सचिवमा नियुक्ति गर्न सिफारिस गरेको छ । आयोगले सफल उम्मेदवारलाई नियुक्तिका लागि मातहतका मन्त्रालयमा सिफारिस गरेको हो । न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवा अन्तरगत सहसचिव पदमा कर्मचारी माग...


सह सचिव रितेश शाक्यमाथिको छानविन प्रभावित पार्न गंगा दाहालदेखि केपी ओलीसम्मको पावर, के गर्लान प्रेम राई ?

काठमाडौं । माफियाका एजेन्टहरुले ठूलो र प्रभावशाली व्यक्तिको नाम भजाएर सत्ता र शक्तिको दुरुपयोग गर्छन भन्ने उदाहरण हेर्न अन्त जानु पर्दैन हाल अख्तियारले छानविन गरिरहेको सेबोनका अध्यक्ष तथा अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख तथा बजेट निर्माण समितिका उप संयोजक...


तरलताका कारण निर्जीवन बीमाको दावी भुक्तानी दिनै नसक्ने अवस्थामा पुगेको बीमक संघको घोषणा, गलत हल्ला नफैलाउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल बीमक संघले नै आज एक बिज्ञप्ति निकाले निर्जीवन बीमा कम्पनीहरुसँग दावी भुक्तानी दिन नगद अभाव भएको जानकारी दिएपछि नियामक नेपाल बीमा प्राधिकरणले बिज्ञप्ति नै निकाले प्रेस बिज्ञप्ति फिर्ता लिन भन्नुपर्ने अवस्था सिर्जना भएको छ । निर्जीवन...


प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियत धान्न सम्भव छैनः घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आम्दानीबाट सरकारले विभिन्न शिर्षकमा दिने विद्युत सहुलियत धान्न असम्भव रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका...


लोडसेटिङको मारमा स्टिल व्यवसायी, के ऊर्जाको विकासले स्टिलको बजार सुनौलो छ ?

काठमाडौँ । पूर्वाधार निर्माणको काम अघि बढ्न नसक्दा स्टिल डण्डीको माग घट्दो क्रममा रहेको छ । पछिल्लो समय निर्माण व्यवसायीहरूले समयमै बक्यौता रकम प्राप्त नहुँदा विकास निर्माणमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष असर स्टिल डण्डीमा परेको हो । २०७२ सालको भूकम्पपछिको...


महोत्तरीको जरलहवा टोलमा भीषण आगलागी, एक सय भन्दा बढी घर जलेर नष्ट

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर–६ स्थित जर्लाहावा गाछीमा भीषण आगलागीबाट पुरै बस्ती जलेर नष्ट भएको छ। मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलका अनुसार उक्त बस्तीमा रहेको करिब एक सय भन्दा बढी घर जलेर नष्ट भएको छ । उनले...


अर्थमन्त्री पुन र १४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरुबीच भेटवार्ता

काठमाडौं । नेपालका बैंक तथा वित्तिय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तिय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेटवार्ता गरेको छ । नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा....


नेपाल भ्रमण सकेर कतारका अमिर स्वदेश फिर्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छ्न । २ दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे,...


नेपाल र कतारबीच ८ वटा विषयमा द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौँ ।कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । होटेल सोल्टीमा सुरू भएको नेपाल र कतारका प्रतिनिधि मण्डलस्तरीय बैठकमा ८ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन,...