एनसेलको आर्थिक अवस्था गम्भिर अवस्थामा, लेखापरिक्षणमा देखियो २६ अर्ब भुक्तानी बक्यौता र २० अर्ब ऋण

काठमाडौं । निजि क्षेत्रको दुर सञ्चार सेवा प्रदायक एनसेल एक्जियटा ठूलो दायित्वको कारण डुब्ने अवस्थामा पुगेको छ । कम्पनीको कूल दायित्व ५० अर्ब पुगेको छ भने ३० अर्ब रुपैयाँ भुक्तानी बक्यौता देखिएको छ । कम्पनीको दायित्व लगातार बृद्धि हुँदै...


अर्थशास्त्रतर्फको नोबेल पुरस्कार श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई

काठमाडौं । यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनले जितेकी छन् । रोयल स्विडिस एकेडेमीले एक कार्यक्रमबीच अर्थशास्त्री गोल्डिनलाई विजेता घोषणा गरेको हो । गोल्डिनले सदियौँदेखि श्रम बजारमा महिलाको सहभागिता र कमाइबारे अनुसन्धान गरेको एकेडेमीले उल्लेख...


‘विश्व लगानीकर्ता सप्ताह–२०२३’ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सहकार्यमा २ दिने शेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । प्रभु क्यापिटलले आयोजना गरेको यो २ दिने जनचेतनामूलक...


इजरायल युद्धलाई लिएर खाडी मुलुक ध्रुवीकृत, विश्व बजारमा तेलको हाहाकार हुनसक्ने !

काठमाडौं । इजरायलमा हमास विद्रोहीले गरेको आक्रमणपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । विश्व बजारमा सोमबार तेलको मूल्य ४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । सोमबार प्रति ब्यारेल तेलको मूल्य दुई देखि ४ डलरसम्म बढेको...


भृकुटीमण्डपमा बिहीबारदेखि दशैं लक्षित स्टक क्लियरेन्स मेला, ५० प्रतिशतभन्दा बढी छुट

काठमाडौं । दशैंको अवसर पारेर आउँदो बिहीबारदेखि भृकुटीण्डपमा छैठौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गर्न...


इजरायल अपडेट : ‘घाइते भएका केही नेपालीको मृत्यु’, खासमा कति छन् इजरायलमा नेपाली ?

काठमाडौं । इजरायलमा शनिबार प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परी घाइते भएका मध्ये केही नेपालीको मृत्यु भएको खबर छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा परेर घाइते भएका मध्ये केही नेपालीको मृत्यु भएको बताइएको...


दशैं र तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने, भोलिबाट अग्रिम टिकट बुकिङ

काठमाडौं । यातायात व्यवसायी यो पल्ट दशैं, तिहारको मुखमा भाडा वृद्धि गर्ने मागबाट पछि हटेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि जारी ११ बुँदे समझदारीमा अग्रिम टिकट बुकिङ र रुट पर्मिट खुल्ला गर्ने मिति नै उल्लेख...


केयरगिभरका लागि इजरायल जान कति चाहिन्छ योग्यता ?, कति लाग्छ खर्च, कति हुन्छ कमाई ?

काठमाडौं । आकर्षक श्रम गन्तव्य मुलुक इजरायलले १३ सय केयरगिभर लैजाने भएको छ । इजरायलले दुई वर्षअघि पहिलो पटक ११ सय केयरगिभर लैजाँदा १० हजारजनाले आवेदन दिएका थिए । त्यो बेला आवेदन दिनेमध्ये पाँच हजार चार सय पुरुष र...


बससेवा डटकममा दशैँका लागि अग्रिम टिकट बुकिङ्ग खुल्यो, दैनिक ४० हजार जनाले टिकट काट्न सकिने

काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दशैँमा गएका यात्रुहरूले र्फकनका...


इजरायलले नेपालबाट १३ सय केयरगिभर र एक हजार कृषि श्रमिक लैजाने

काठमाडौं । प्यालेस्टाइनी विद्रोहीको निशानामा रहेको इजरायलले फेरि २३ सय नेपाली श्रमिक माग गरेको छ । इजरायलले नेपाली श्रमिक लैजान सरकारी स्तरमै श्रम सम्झौता गरेको छ । सम्झौता अनुसार अब इजरायलले एक हजार तीन सय केयरगिभर र एक हजार...


काठमाडौंमा अवतरण हुनुपर्ने एयरबस डोल्पा पुगेको काण्ड लुकाउँदै नेपाल एयरलाइन्स, पाँच दिनपछि किनभयो ग्राउण्डेड ?

काठमाडौंमा अवतरण हुनुपर्ने एयरबस डोल्पा पुगेको काण्ड लुकाउँदै नेपाल एयरलाइन्स, भन्यो ‘अण्डर लिमिटेड पर्मिट नर्मल डाइभर्ट’ काठमाडौं । सेप्टेम्वर ३० का दिन राति ८ः१० बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने नेपाल एयरलायन्सको ९ एन एकेएक्स कल साइनको जहाजले अनाधिकृत...


हेटौडा पुगेर स्वास्थ्य मन्त्री बस्नेतले भने, ‘उपचार अभावमा कसैले ज्यान गुमाउनु पर्दैन’

हेटौंडा । नेपाल सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अब नागरिकहरुले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको दावी गरेका छन् । आज हेटौडामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले भने, ‘सरकारले देशैभरका अस्पतालहरुमा १० प्रतिशत निःशुल्क उपचारको निर्णय कार्यान्वयन भइरहेको...


कोरोनाले जन्मायो ‘पोसिलो’ : मौलिक उत्पादन, आधुनिक प्रर्वद्धन

काठमाडौं । भृकुटीमण्डमा तीन दिने ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ चलिरहेको छ । खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित व्यापार मेलामा प्रदर्शनी हलको पश्चिमपट्टीको ढोका छेउमा छ, पोसिलो फुडको स्टल । शुद्ध नेपाली नाम ‘पोसिलो’को, प्रडक्ट पनि...


नाडा अटो शो अब अनलाइनबाट हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नाडा अनलाइन अटो शो गर्ने भएको छ । अशोज १८ गते नाडा र हाम्रो बजार डटकमविच सहकार्य गरी नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा एउटा संम्झौता पत्रमा हस्ताक्षर...


साउदीको दमाम उडेको प्लेन फर्काइएको घटनामा मर्मत गर्नेको जागिर निलम्बन

काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सलाई पाकिस्तानबाट फर्काइएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज मेन्टिनेन्सका दुई कर्मचारीलाई कारबाही गरेको छ। उड्डयन प्राधिकरणले जहाजको मर्मतमा संलग्न नेपाल एयरलाइन्स कै दुई व्यवस्थापकलाई तत्कालका लागि सेवाबाट निलम्बन...


नेपालले आज रोमानियासँग श्रम सम्झौता गर्दै, ‘चोर’ बाटोबाट त्यहाँ पुगेकालाई पनि वैध बनाउने प्रयास

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी नेतृत्वको सरकारी टोली श्रम सम्बन्धी समझदारी गर्न युरोपेली मुलुक रोमानिया पुगेको छ । मन्त्री भण्डारी नेतृत्वको टोलीमा श्रमसचिव केवलप्रसाद भण्डारी र अन्य ४ जना गरी पाँच सदस्य छन् । मन्त्री...


भृकुटीमण्डपमा भोलिदेखि ‘जीएआई फूड एण्ड बेभरेज हस्पिटालिटी २०२३’ सुरु हुँदै

काठमाडौं । ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ भोलिदेखि २१ गते सम्म भृकुटीमण्डपमा आयोजना हुने भएको छ । विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ नेपालमा सबैभन्दा तीव्र बृद्धिदर भएको...


भृकुटीमण्डपमा भोलिदेखि फूड एण्ड बेभरेज हस्पिटालिटी प्रदर्शनी, ३० हजारले अवलोकन गर्ने अपेक्षा

काठमाडौं । नवौं फूड एण्ड बेभरेज हस्पिटालिटी प्रदर्शनी २०२३ भोलिदेखि सञ्चालन हुने भएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने सो प्रदर्शनीमा आम दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको संस्थाले जनाएको छ । प्रदर्शनी विशेष रूपमा खाद्य, पेय पदार्थ र...


विश्व बैंकले भन्यो-नेपालको अवस्था कोरोनाकाल भन्दा खत्तम, जीडीपी १.९ प्रतिशतमा खुम्चिने

काठमाडौं । विश्व बैंकले यो वर्ष (सन् २०२३ मा) नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर १.९ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । । साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै विश्व बैंकले यो वर्षको...


हुन्डाईले भोलिदेखि ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने

काठमाडौँ । हुन्डाई नेपालले भोलिदेखि चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत हुन्डाई ‘फेस्टिभ कार्निवल’ यही आउँदो शुक्रबार असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट सञ्चालन गर्ने भएको छ । कम्पनीले देशभरका विभिन्न स्थानमा...