भव्य फ्यान फेस्टसहित रियलमीको रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ...


प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । शनिवार चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बिच हाङजाउमा भेटवार्ता भएको छ । चीन र नेपालको टोलीबिच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको...


चितवनमा टाटाको नँया सोरुमबाट टियागो इभी र पन्चको बिक्री आरम्भ

काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबार देखि शोरुम सञ्चालनमा ल्याएको हो । एसएच मोटर्स...


सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता 

काठमाडौं । सरकार र शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा विधेयकमाथि असहमति जनाउँदै देशभरका शिक्षकहरू काठमाडौं आएर आन्दोलन गरिरहेका थिए । आज सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको हो । सरकार र शिक्षकबीच सातबुँदे सहमति...


अबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन टिकट काट्न सकिने

काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ । बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच एक कार्यक्रमकाबीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको...


अवैध अनलाईन जुवा एप ‘फिफिया’ को माध्यमबाट ठगी गर्ने युवती पक्राउ

काठमाडौं । नेपालमा अवैध रहेको फिफिया एपमार्फत अनलाईन जुवा खेलाउने बाहानामा विभिन्न व्यक्तिबाट ११ लाख बढी रुपैयाँ ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं टोखामा बस्दै आएकी २८ वर्षीय...


शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेन्डाः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागिपरेको विश्व...


डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान जारी

काठमाडौं । नेपालकै अग्रणी डिटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ । सो अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद...


रियलमीले ठमेलको छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्ने

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकहरूका लागि यहि असोज ५ गते शुक्रबार ठमेल स्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्ने भएको छ । उक्त फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट– फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११...


प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच न्यूयोर्कमा भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता भएको छ । राष्ट्र सङ्घको मुख्यालयमा हिजो भएको भेटमा प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध...


डिशहोम फाइवरनेटद्वारा ‘कनेक्सनको दोब्बर उत्सव’ नयाँ अफर सञ्चालन

काठमाडौं । आजको डिजिटल युगमा छिटो र भरपर्दाे इन्टरनेट सवैको आवश्यकता बनिसकेको छ । यसै आवश्यकता लाई मध्यनजर गर्दै डिशहोम फाइवरनेटले आफ्नो अमुल्य ग्राहकहरुका लागि ‘कनेक्सनको दोब्बर उत्सव’ अफरको सुरुवात गरेको छ । यो चाडवाडको मौसममा उक्त योजना मार्फत...


आइएमईबाट रेमिटान्स पठाउने भाग्यमानीले एक करोड पाउने

काठमाण्डौ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यममार्फत पठाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौ’ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एकजनाले १ करोड रुपैयाँ नगद जित्नेछन् ।...


४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन

काठमाडौं । भक्तपुरको सूर्यविनायकबाट काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । यसरी सञ्चालन हुने बसहरू ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्नेछन् । काठमाडौं उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि सरकारले द्रुत...


धितोपत्र बोर्डद्वारा निबन्ध प्रतियोगिता आयोजना हुने, प्रथमलाई ६५ हजार पुरस्कार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा निबन्ध प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगितामा विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पस तथा कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुले भाग लिन सक्नेछन् । सहभागीहरुले ‘Investor Resiliance In...


तीज सकिएसँगै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला २०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँमा र तेजावी सुन प्रतितोला...


नक्कली नियुक्ति पत्र बनाई विद्यालयमा पदस्थापना भएकी यादवविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । नक्कली नियुक्ति पत्र बनाई विद्यालयमा पदस्थापना भएको आरोपमा अख्तियारले निलम कुमारी यादवविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नं. ९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादवलाई जिल्ला शिक्षा कार्यालय,...


एक महिनादेखि हराइरहेका प्राध्यापक अधिकारी अझै भेटिएनन्

काठमाडौं । प्राध्यापक डाक्टर दलबहादुर अधिकारी विगत एक महिनादेखि हराएका छन् । साउन ३२ गते बिहान ११ बजेतिर बुढानिलकण्ठस्थित पञ्चकन्याको कोलनीबाट निस्किएका ६८ वर्षीय अधिकारी असोज २ गतेसम्म फेला परेका छैनन् । प्राध्यापक अधिकारीको पारिवारिक स्रोत र प्रहरीका अनुसार...


विद्यालयको रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका पूर्वाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं । विद्यालयको रकम हिनामिना गरेको आरोपमा श्री आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्वाध्यक्ष पूर्ण बहादुर क्यापछाकी मगरविरुद्द अख्तियारले मुद्दा दायर गरेको छ । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ मा रहेको श्री आधारभूत विद्यालयका पूर्वाध्यक्ष मगरले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन...


अल्पविकसित देशको पक्षमा बोल्दै प्रधानमन्त्री प्रचण्ड, प्रतिबद्धता पुरा गर्न विकसित देशलाई आग्रह

काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अति कम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्टिय समुदायले यसअघि गरेको...


लालपुर्जा बनाउने क्रममा घुस लिएको अभियोगमा पक्राउ परेका अमिन यादवविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । जग्गाधनी पूर्जा बनाउने क्रममा घुस लिएको अभियोगमा पक्राउ परेका अमिन (करार) दिपरन्जन यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलिले सिरहा, नापी...