स्वाप रेसियोमा नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स आ-आफ्नै अडान, सफल होला त मर्जर ?

काठमाडौं । नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जान छलफलको तयारीमा जुटेको छ । सरकारको प्रत्यक्ष लगानीसमेत रहेको कम्पनीमा मर्जरको लागि नेपाल बैंकले समेत सकारात्मक प्रतिकृया जनाईसकेको छ।यसअघि क्रस होल्डिङमा रहेका आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल...


दुई बीमा कम्पनीको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?

काठमाडौं । बुधबार शेयरबजार खुलेको केही समयमा नै दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ र सानिमा जिआइसी इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो । साविक सूर्या लाइफ र ज्योति लाइफ मर्जभई समायोजित शेयर आजदेखि कारोबारमा...


लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, बोनस घट्यो

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटडले लाभांश संशोधन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा नेपाल बीमा प्राधिकरणबाट सो लाभांश संशोधन भएको हो । बीमा प्राधिकरणबाट स्वीकृत भएर आएपश्चात् कम्पनीको बसेको संचालक समितिको...


प्रिमियर इन्स्योरेन्स कम्पनीमाथि कारवाही बीमा प्राधिकरणको आनाकानी

काठमाडौं । देशमा लोकतन्त्र छ, कानुनी राज्य छ । तर, बीमा क्षेत्रमा फैलँदो दण्डहिनताको अन्त्यको लागि नियामक निकाय बीमा प्राधिकरणको भूमिका लगभग शून्य जस्तै देखिएको छ । पुरानो बीमा समितिलाई प्रभावकारी नियमन गर्न कानुनहरुको अभाव भन्दै बीमा ऐन २०४९...


बस दुर्घटनाको बीमा दावी भुक्तानी नदिएर ठगी गर्दै प्रिमियर इन्स्योरेन्स

काठमाडौं । २०७८ साल फागुन ८ गते नुवाकोटको साल्मेबाट काठमाडौंका लागि हिँडेको प्रदेश ३ ०१–००६ ख १५४१ नम्वरको टिमुरे यातायातको यात्रु बाहक बस नुवाकोटकै किस्पाङ गाउपालिका वडा नं ३ किर्ने बगरमा दुर्घटनामा पर्यो । बसमा सवार ८० जना घाइते...


हेमराज ढकालको आइएमई जनरल इन्स्योरेन्समा सबैभन्दा बढी लगानी, यस्तो छ कम्पनीको शेयर संरचना

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २५औं साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव...


आइएमई जनरल इन्स्योरेन्सको २५औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सम्पन्न भएको छ । । कम्पनीको २५औं सभा इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...


मर्जपछि पहिलो कारोबारको दिनमै सानिमा जिआइसीको शेयरमा सर्किट

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार खुलेको केही समयमा नै सानिमा जिआइसी इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्ज भई कायम हुन आएको २ करोड कित्ता शेयर बिहिबार नेप्सेमा सूचीकृत...


मर्जपछि नेप्सेमा आजदेखि दुई कम्पनीको शेयर कारोबार हुँदै, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजदेखि दुई कम्पनीको शेयर कारोबार हुँदैछ । सानिमा जिआइसी इन्स्योरेन्स र कुमारी बैंकको शेयर आजदेखि कारोबारमा आउने भएको हो । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर भई एकीकृत कारोबार सुरु भई...


आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज (माघ ९ गते) बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...


हवाई दुर्घटनामा हुने मृत्युमा ठगिदै नेपाली, पाउनुपर्ने बीमा दावी एक लाख ७४ हजार डलर, हात थाप्दैछन् २० हजार डलर

काठमाडौं । नेपालका शासकहरुले जनहित ध्यान नदिँदा नेपाली जनता हवाई दुर्घटनामा मृत्युवरण गर्दा समेत ठगिने गरेका छन् । जहाज पनि एउटा मेशिन हो, कहिले काँही नसोचेको घटना हुन्छ मानिसको मृत्यु हुन्छ । अनि त्यस्तो मृत्युमा परेकाहरुले पाउने क्षतिपूर्ती रकममा...


आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा भोलि (माघ ९ गते) बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...


नेको इन्स्योरेन्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले रिजनल म्यानेजर पदमा २ जना, एसआर.एसिस्टेन्ट पदमा खादबारी र ताप्लेजङ शाखाको लागि र हेड अफिसको लागि...


टप थ्री बीमा कम्पनीका सिईओहरुको कति छ तलब भत्ता ? कस्को कति छ सेवा सुविधा

काठमाडौं । बीमा क्षेत्रको रोजगारी सबैभन्दा आकर्षक रोजगारीका रुपमा मानिन्छ । यो क्षेत्र आकर्षक भएकैले रोजगारीका लागि निकै प्रतिस्पर्धा समेत हुने गरेको छ । बीमा क्षेत्रमा काम गर्ने माथिल्लो देखि तल्लो तहका कर्मचारीको तलब सुविधा निकै आकर्षक रहेको हुन्छ...


माघ महिनामा पाँच बीमा कम्पनीको साधारण सभा हुँदै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । माघ महिनामा पाँच बीमा कम्पनीहरुको साधारण सभा हुँदैछ । जसमध्ये ३ निर्जिवन बीमा कम्पनी र दुई जीवन बीमा कम्पनी रहेका छन् । आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको वार्षिक...


विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलाई बिशेष प्राथमिकता दिन्छु: प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर...


नेप्सेमा सानिमा जिआइसीको दुई करोड कित्ता शेयर सूचीकृत, कारोबार समेत फुकुवा

काठमााडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा जिआइसी इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्जरपश्चात समायोजित शेयर आज नेप्सेमा सूचीकृत भएको हो । दुवै कम्पनी एकआपसमा गाभिदा १ः१ को अनुपातमा कायम हुन आएको प्रतिशे्यर...


एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज निर्जीवन बीमकसँग भएको बीमा अभिकर्ता व्यवस्थापन...


सानिमा जिआइसीको २ करोड कित्ता शेयर सिडिएसमा दर्ता

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको शेयर दर्ता तथा अभिलेख गराएको छ । कम्पनीको मंसिर २९ गतेको पत्रानुसार साविक जनरल इन्स्योरेन्स कम्पनी सानिमा जनरल इन्स्योरेन्ससँग गाभिएपश्चात् समायोजित धितोपत्र दर्ता गरि अभिलेख गरिएको हो । जनरल...


युनाइटेड इन्स्योरेन्सद्धारा बीमितहरुलाई बीमा दाबी भुक्तानी फछ्र्यौट गर्न अनुरोध

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी भुक्तानी बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आफ्ना बीमितहरुसमक्ष एक सूचना जारी गर्दै बीमा दाबी भुक्तानी लिन बाँकी बीमितले सम्पर्क गर्न आह्वान गरेको हो । कम्पनीमा विभिन्न समयमा...