बजेटमा समेटियो कोरोना बीमा, महाविपत्ति बीमा बण्डबाट भुक्तानी हुने !
काठमाडौं । सरकारले कोरोना बीमालाई बजेटमा राखेर सम्बोधनको प्रयास गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेको बजेटमा एउटा शब्द परेको छ, ‘महाविपत्ति बीमा बण्ड’ । हो, कोरोनालाई महावित्तिको रुपमा सरकारले विश्लेषण गर्दै महाविपत्ति बीमा बण्ड अघि...
सरकारले एक परिवार एक बीमा कार्यक्रम संचालन गर्ने
काठमाडौ । एक परिवार एक बीमा कार्यक्रम संचालन गर्ने भएकोछ । बीमा क्षेत्रमा थप जागरुत ल्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।
अब खेलाडी तथा प्रशिक्षकको पनि बीमा हुने
काठमाडौं । अब खेलाडी तथा प्रशिक्षकको बीमा हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत स्वास्थ्य बीमा गराउने व्यवस्था उल्लेख भएको बताएका छन् ।
प्रत्येक स्थानीय तहमा कृषि प्राविधिक उपलब्ध गराउने, कृषि बीमामा थप सहयोग
काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञान विषयमा स्नातक तह उत्तीर्ण ग जनशक्ति तथा सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने घोषणा गरेको छ ।हाल कृषि बीमामा कृषि बीमामा स्थानिय तहमा उचित प्रविधिक नहुँदा समस्या देखिएको थियो ।...
निजि अस्पतालबाट स्वास्थ्य बीमा सेवा खारेज गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने घोषणा गरेको छ । सरकारले आज प्रस्तुत गरेको बजेटमार्फत निजि अस्पतालमार्फत स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने हालको व्यवस्थालाई खारेज गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सहकारी र सामुदायिक अस्पतालहरुमा मात्रै...
कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन, ८० प्रतिशत अनुदान निरन्तरता
काठमाडौ । कृषि बीमामा ८० अनुदान निरन्तरता दिएको छ। अर्थमन्त्री शर्माले आज ससद भवनमा बजेट वक्त्य प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो । सरकारले कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सरकारले अनिवार्य रुपमा कृषिमा...
राष्ट्रिय बीमा संस्थानले नौ र राष्ट्रिय बीमा कम्पनीले पाँच वर्षको लेखा परीक्षण अझै गरेनन्
काठमाडौं । अर्थ मन्त्रालयका अनुसार १६ वटा सार्वजनिक संस्थाहरुले मात्रै लेखापरीक्षण गराएका छन् २६ वटा सार्वजनिक संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण गराएका छैनन् ।दुई बीमा कम्पनीहरुको पूराना लेखापरिक्षण नै नभएकाले लामो समयदेखि लेखापरिक्षण गराउन पाएका छैनन् ।...
नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले सोमवार जेठ १६ गतेसम्म कायम शेयरधनीले साधारण...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३१ अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले ३१ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले १० महिनाको अवधिमा २३ लाख ४८ हजार २३२ बीमालेखवापत ३१ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।...
बीमा समितिले बीमा कम्पनीहरुलाई किन लगायो नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक ?
काठमाडौं । पुँजि नपुराएका बीमा कम्पनी र मर्जरको प्रकृयामा रहेका बीमा कम्पनीहरुलाई बीमा समितिले नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक लगाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले भने, समितिले पुँजि वृद्धि र मर्जर तथा प्राप्तिको प्रक्रियामा...
सगरमाथा इन्स्योरेन्सले बीमा क्षति मुल्यांकनकर्ता तालिम दिने
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्ताको तालिम दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा क्षति मूल्यांकनकर्ता तालिम प्रदान गर्न लागेको हो । इन्स्योरेन्सले मुगु र जुम्ला जिल्लामा...
लुम्बिनी जनरलको संस्थापक शेयर लिलामी बिक्री खुला
काठमाडौं । कुमारी बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । यसमा जेठ २७ गतेसम्म बोलपत्र...
नेपाल पुनर्बीमाले तीन दिने तालिमका लागि निर्जिवन बीमाका सिईओलाई माल्दिभ्स लैजादै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले भने निर्जीवन बीमा कम्पनीका सिइओहरुलाई वैदेशिक भ्रमणमा लाने भएको छ। कम्पनीले तीन दिने बीमा तालिमको लागि माल्दिभ्स भ्रमण लैजाने भएको हो। कम्पनीले हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीका सिईओहरुलाई माल्दिभसमा १७ ,१८ १९ गते...
आईतबार पनि बीमा कम्पनीहरु खोल्न पाईने, बीमा समितिबाट स्वीकृत अनिवार्य
काठमाडौं । सरकारले जेठ एक गतेदेखि शनिबार र आईतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि बीमा कम्पनीहरुले भने आईतबार पनि सेवा दिने तयारी गरेको छ ।बीमा समितिले बीमितहरुको सुविधाको लागि आईतबार कार्यालय खोल्न चाह्ने कम्पनीले बीमा...
बीमा समितिले पुनः बीमा सर्भेयर सम्बन्धी तालिम संचालन गर्ने, क-कसले सहभागी हुन पाउछन् ?
काठमाडौं । बीमा समितिले बीमा सर्भेयर सम्बन्धी तालिम संचालन गर्ने भएको छ। बीमा समितिले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बीमा समितिले २०७८ भदौ ३ गते को निर्णय अनुसार तालिम संचालन गर्ने सम्बन्धमा भदौ ५...
एभरेष्ट इन्स्योरेन्सले तीन दिने आधारभूत अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।कम्पनीले बीमा ब्यवसाय अभिवृद्धि गर्न साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गर्न लागेको जनाएको छ । तालिम निर्जीवन बीमा अभिकर्ताको नि...
कृषि बीमाको पहुँच बृद्धि गर्ने, लघुबीमालाई दुर्गम बस्तीहरुमा पुर्याइने
काठमाडौं । सरकारले किसान राहत दिन देशैभरि कृषि बीमाको पहुँच बृद्धि गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्दै कृषकको संरक्षण गर्ने घोषणा गर्नु भएको छ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...
अजोड इन्स्योरेन्सको सिईओमा खत्रीले पाए निरन्तरता, बीमा समितिबाट स्वीकृत
काठमाडौं । बीमा समितिले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार बहादुर खत्रीको प्रस्ताव स्वीकृत गरिदिएको छ।समितिले कम्पनीको प्रस्तावलाई स्वीकृति गरिदिएको हो । कम्पनीको संचालक समितिको वैठकले खत्रीलाई दोस्रो कार्यकालका लागि नियूक्त गरेको थियो । उक्त प्रस्ताव बीमा समितिले...
हकप्रद जारी गरेर जनरल इन्स्योरेन्स कम्पनीले पुँजि पुराउन सक्छ? यस्तो छ वित्तिय अवस्था
काठमाडौं। हकप्रदको सूचना सार्वजनिक भए लगत्तै जनरल इन्स्योरेन्स कम्पनी नेपालकोे शेयर मूल्यमा गिरावट आउन लागेको छ। सूचना सार्वजनिक भएकै दिन जनरलको सेयर मूल्य १४ रुपैयाँ घटेको हो। त्यसो त निरन्तर घट्दो क्रममा रहेको मूल्यले सूचना अघिका दुई कारोबारमा ४४...
सगरमाथा इन्स्योरेन्सद्धारा सर्वोच्च अदालतमा समेत सेटिङ !
काठमाडौं । आगोलागी पीडित बीमितलाई कुनै पनि हालतमा दावी भुक्तानी नदिने भन्दै मुद्दा प्रक्रियामा अल्झाउँदैआएको सगरमाथा इरन्स्योरेन्स कम्पनीले सर्वोच्च अदालतमा समेत सेटिङ गरेको आशंका गरिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ चंकी क्षेत्रीले लाखौं रुपैयाँ खर्च गरेर भएपनि बुद्धनगरमा...



















