पहिलो त्रैमासमा अजोड इन्स्योरेन्सको व्यवसाय २५ प्रतिशतले बृद्धि, आम्दानीमा बृद्धि हुँदा अन्य सूचांक यस्तो
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार निर्जिवन बीमाको व्यापार २५.०५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आवको तीन महिनामा अघिल्लो आवको तुलनामा...
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क १३० प्रतिशतले बृद्धि, खुद नाफा बढ्यो
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी उल्लेख्य रुपमा बृद्धि भएको छ । गत वर्ष खराव व्यवसाय हटाउने अभियानमा रहेको कम्पनीको व्यवसायमा गिरावट आएको देखिएको थियो । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय...
पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकाश सूचक घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले घटेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यसले ४ करोड ७ लाख १०...
राष्ट्रिय बीमा कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन भएका हुन् । कम्पनीको कार्तिक २६ गते बसेको बैठकले संचालकमा अर्जुन भण्डारीलाई शपथ समेत गराइसकेको छ ।
नेको इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमाससम्ममा आइपुग्दा खुद नाफा ४२।१८५ ले घटेर ७ करोड १९ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा...
एनएलजी इन्स्योरेन्सको बीमा व्यवसाय २० प्रतिशतले बृद्धि, बीमा कोषमा अर्बबढि संचिती
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चाल आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । कम्पनीले चालु आवको तीन महिनामा निर्जिवन बीमा व्यवसाय २०.१३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको तीन महिनामा कूल बीमा...
पहिलो त्रैमासमा शिखर इन्स्योरेन्सको प्रगति कायमै, कूल बीमा शुल्क आम्दानी अर्बमाथि, तथ्याङ्कमा यस्तो देखियो कम्पनी
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरु मध्येमा पहिलो नम्वरमा रहँदै आएको शिखर इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासमा प्रगति गर्दै अघि बढ्न सफल देखिएको छ । आज प्रकाशित पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको निर्जिवन बीमा व्यवसाय १०.९३ प्रतिशतले बृद्धि...
कोरोना बीमाको भुक्तानीका लागि २० निर्जिवन बीमा कम्पनीले दुई अर्ब ८५ करोड भुक्तानी गर्नुपर्ने बीमा समितिको प्रस्ताव, पुनर्बीमा कम्पनीलाई एक अर्ब ३७ करोडको भार
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सम्बन्धमा बीमा समितिले नेपाल पुनर्बीमा कम्पनी सहित २० वटा निर्जिवन बीमा कम्पनीमाथि अर्बौ रुपैयाँको आर्थिक भार थपिने गरी प्रस्ताव तयार पारी अर्थमन्त्रालय समक्ष पेश गरेको छ । बीमा समितिले हालै अर्थमन्त्रालयमा पेश गरेको...
जनरल इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन घट्यो, मुनाफा बढ्यो
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको पनि खुद मुनाफामा भने सुधार आएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड...
नेप्सेमा एनएलजी इन्स्योरेन्सको बोनस शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशतले हुन आउने १० लाख ९६ हजार ३७५ दशमलव ५० कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । सूचिकृतपश्चात लगानीकर्ताले...
बीमा समितिद्वारा कफि बीमालेख जारी, मौषमजन्य क्षतिसहित आठ प्रकारका जोखिम बहन हुने
काठमाडौं । बीमा समितिले आजदेखि लागू हुने गरी कफि बीमालेख जारी गरेको छ । समितिले जारी गरेको कफि बीमालेखसँगै अब किसानहरुले लगाएको कफिको सजिलै बीमा हुने भएको छ । बीमा समितिले जारी गरेको कफि बीमालेखमा आठ प्रकारको क्षतिबाट कफिको...
बीमा समितिद्वारा दुर्घटना बीमा निर्देशिका २०७८ जारी, प्रति हजार दुई रुपैयाँ शुल्क अनिवार्य
काठमाडौं । बीमा समितिले आजदेखि लागू हुने गरी दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । सो निर्देशिका अनुसार दुर्घटना बीमामा सामूहिक र व्यक्तिगत दुई प्रकारको बीमा गर्न पाइने व्यवस्था गरिएको छ । बीमा समितिले दुर्घटना बीमाको स्तरिकृत गर्ने...
सगरमाथा इन्स्योरेन्सद्धारा बीमा सर्भेयर सूचिकरणका लागि आह्वान
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयर सूचिकरणको लागि आह्वान गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै सूचीकृत हुन आह्वान गरेको हो । उक्त कम्पनीमा पर्न आएका बीमा दाबीहरुको क्षति मूल्याङ्कन सर्वेक्षणको कार्य गर्नका लागि बीमा...
युनाइटेड इन्स्योरेन्सको वित्तीय विवरणमा कोरियो खराव चित्र, आम्दानी ५८ प्रतिशले घट्दा दावी भुक्तानी १३७ प्रतिशतले बढ्यो
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालनमा खराव चित्र झल्किएको छ । कम्पनीको बीमा व्यवसाय उत्साहजनक बृद्धि भएपनि लगानीबाट प्राप्त आम्दानी घटेको...
कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टर सूची सार्वजनिक
काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टरको नामावली बीमा समितिले प्रकाशन गरेको छ ।समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताहरुलाई तालिम दिन योग्य व्यक्तिहरुको नामावली सार्वजनिक...
कोरोना बीमामाथि पर्यो १४ अर्ब ९३ करोड दावी, बक्यौता भुक्तानीबारे अझै अन्योल
काठमाडौं । बीमा समितिले बीमापुलमार्फत जारी गरेको कोरोना बीमा पोलिसीमाथि १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजा ८९२ रुपैयाँ कूल दावी परेको बीमा समितिले जनाएको छ । हालसम्म १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेको...
सानिमा जनरल इन्स्योरेन्सले सर्भेयर दर्ता खुलायो
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्भेयर सूचिकृत गर्ने भएको छ । कम्पनीले एक सूचना जारी सर्भेयरको लागि सूची दर्ता गर्न आह्वान गरेको हो । कम्पनीले जारी गरेका विभिन्न लेखहरुमा परेको दाबीहरुको क्षतिको अनुसन्धान, सर्भेक्षण तथा मूल्यांकन गर्नका लागि बीमा...
नेको इन्स्योरेन्सले सर्भेयर सूचिकृत गर्ने, कहिलेसम्म दिन आवेदन दिन पाइन्छ ?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूचि दर्ता अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना निकाल्दै चालु आर्थिक वर्षमा कम्पनीको बीमालेखमा परेका दाबीहरुको क्षति सर्बेक्षण, अनुसन्धान तथा मुल्याङ्कन गर्नका लागि बीमा समितिबाट सर्भेयर इजाजत प्राप्त गरी इजाजत...
ठूला कम्पनीको अझै सकिएन आन्तरिक अडिट, चार कम्पनीले मात्रै पाए समितिबाट पूर्व स्वीकृति
काठमाडौं । नेपालमा सञ्चालित अधिकांश ठूला कम्पनीहरुले संस्थागत सुशासन कायम गर्न असफल देखिएका छन् । ठूला र देशकै नम्वर एक भनेर दावी गर्ने बीमा कम्पनीहरुले अहिलेसम्म गत आन्तरिक अडिट अहिलेसम्म सम्पन्न गरेका छैनन् । आर्थिक वर्ष सकिएको तीन महिनामा...
कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कन सम्बन्धि तालिम दिदै युनाइटेड इन्स्योरेन्स
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कनकर्ताको तालिम दिने भएको छ । उक्त तालिम सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको साँफेबगरमा मंसिर १ र २ गते बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्ने लागेको हो ।...



















