झापाको शिवसताक्षी नगरपालिकाद्धारा १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा ‘एक घर एक पशु बीमा’ अभियान संचालन गरिएको छ । उक्त नगरपालिका नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको हो । उक्त बीमा एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत...


जीवन बीमाको व्यवसायमा उल्लेख्य वृद्धि, निर्जिवनको १९.९ प्रतिशतले मात्र बढ्यो

काठमाडौंं । चालु आर्थिक बर्षको १० महिनाको सम्रग बीमा व्यवसाय ४७ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ।अर्थमन्त्रालय अन्तर्गतको आर्थिक निति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा चालु आर्थिक बर्षको बर्षको बैशाख मसान्तसम्ममा बीमा प्रिमियम संकलन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको...


प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटेल ईच्छा सिमरा, बारामा सम्पन्न भएको हो ।सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित...


जनरल इन्स्योरेन्स चौथौ बर्षमा प्रवेश, थप परिस्कृत भएर काम गर्ने प्रतिवद्धता

काठमाडौं । जनरल इन्स्योरेन्सले आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथौे वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स कम्पनीले सो अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसर पारी कम्पनीले रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्तदान कार्यक्रम गर्ने भएको हो...


प्रुडेन्सियल इन्स्योरेन्सको बार्षिक साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते हुने भएको छ। यसअघि जेठ २ गते आह्वान गरिएको सभा कोरोना भाइरसको बिषम परिस्थतीलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो । उक्त सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि...


सर्भेयरलाई सूचिकृत हुन शिखर इन्स्योरेन्सको सूचना

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न सम्पत्तिहरुको क्षति मूल्याङ्कनको लागि सर्भेयरहरुलाई सूचिकृत हुन आह्वान गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले गत जे २४ गते जारी सूचना अनुसार यही असार २८ गतेसम्म आवेदन दिने समय तोकिएको छ । कम्पनीमा परेको...


शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन

काठाडौं । शिखर इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्वमा परिमार्जन गरेको छ।कम्पनीले झन्डै १६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै शेयर स्वामित्व परिमार्जन गरेको हो। शेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १५ लाख ८२ हजार ६७१...


सानिमा जनरल इन्स्योरेन्सको तेस्रो साधारण सभा असार २३ गते, के-के छन् एजेण्डाहरु ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको बिषम परिस्थितका कारण स्थगित गरेको तेस्रो साधारण सभा असार २३ गते बोलाएको छ। कम्पनीको असार १ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त स्थगित सभा असार २३ गते...


शिखर इन्स्योरेन्समा स्वास्थ्य बीमा गर्दा कोरोना उपचार खर्च पाइने, यस्ता छन विशेषता

काठमाडौं । मुलुककै अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीमा स्वास्थ्य बीमा गर्दा कोरोना रोगको उपचार खर्च पाउने भएका छन् । शिखर इन्स्योरेन्सले २०७५ साल जेठ १ गतेदेखि सुरु गरेको ‘शिखर स्वास्थ्य बीमा’ योजना अन्तर्गत कोरोना भाइरसबाट संक्रमित भई अस्पतालमा...


हिमालयन जनरल इन्स्योरेन्सका संस्थापक राजकृष्ण श्रेष्ठको निधन, अस्ताए विकास पूर्वाधारका धरोहर

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार श्रेष्ठको गत बिहिवार निधन भएको हो । नेपालमा विद्युतीय विकास पूर्वाधारका प्रविधिहरु भित्राउने तथा बहुराष्ट्रिय कम्पनीहरुसँगको सहकार्यमा दर्जनौं विकास पूर्वाधारहरु तयार पार्ने...


हिमालयन जनरल इन्स्योरेन्सको मर्जर सम्बन्धी अधिकार सञ्चालक समितिलाई तोकियो, साधारणसभाबाट पारित भए यी प्रस्ताव

काठमाडौं । अन्य कुनै बीमा कम्पनीसँग मर्जरमा जाने उपयुक्त अवसर आएको खण्डमा सो सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिँदै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभाले लगानीकर्तालाई कूल ६.७५ प्रतिशत लाभांश दिने प्रस्ताव...


लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित, साधारणसभाले गर्यो यस्तो निर्णय

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत लाभांश हिजो सम्पन्न भएको १६औं वार्षिक साधारण सभाबाट पारित भएको छ । शुक्रबार अपरान्ह भर्चुअल माध्यमबाट सम्पन्न भएको आव २०७६।०७७ को बार्षिक साधारणसभाले वित्तीय विवरणहरु पारित गर्ने नियमित प्रक्रिया...


४० प्रतिशत हकप्रद निष्काशन गर्न आईएमई जनरल इन्स्योरेन्सद्वारा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कूल चुक्ता पुँजिको ४० प्रतिशत हकप्रद शेयरको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नको लागि आज ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र...


सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले वितरण गर्न लागेको १५.७८ प्रतिशत लाभांश आज सम्पन्न भएको १९ औं वार्षिक साधारणबाट पारित भएको छ । कम्पनीले भच्र्युअल माध्यमवाट सम्पन्न गरेको साधारणसभाले १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ३.७८ प्रतिशत...


आज ५ कम्पनीको साधारणसभा हुँदै, शेयरधनीले लाभांश कति पाउँछन् ?

काठमाडौं । आज तीन बीमा कम्पनी सहित दुई फाइनान्स कम्पनीको साधारणसभा हुने भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा हुने भएको हो । हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय...


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक कर्माचार्यको निधन

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक रमेश कर्माचार्यको निधन भएको छ । पोखरा निवासी कर्माचार्यको यही जेठ १३ गते निधन भएको हो । २०१३ साल असोज २१ गते जन्मिएका कर्माचार्यको काठमाडौंमा निधन भएको हो । पोखरा उद्योग बाणिज्य...


राष्ट्रिय बीमा कम्पनीसहितका नौ बीमा कम्पनीको खुद दावी भुक्तानी घट्यो, नौ महिनामा पौने पाँच अर्ब दावी भुक्तानी

काठमाडौं । नेपालमा सञ्चालित १९ जना निर्जिवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा संस्थान, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनीको खुद दावी भुक्तानी घटेको छ । खुद दावी भुक्तानी बीमा कम्पनी स्वयम्ले दावी भुक्तानी बापत बहन गरेको जोखिम बापतको भुक्तानी हो...


निषेधाज्ञामा एनएलजी, प्रिमियर र युनाइटेड इन्स्योरेन्सको प्रगति, शिखर सबैभन्दा अगाडि (तथ्याङ्क सहित)

काठमाडौं । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको निषेधाज्ञाकै बीचमा एनएलजी र प्रिमियर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसाय बृद्धि गर्न सफल भएका छन् । प्रतिस्पर्धी कम्पनीहरुलाई उछिन्दै उनीहरुको अवस्थामा सुधार भएको पाइएको छ । त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनीको बीमा व्यवसायमा...


जनरल इन्स्योरेन्सको बर्दिबास शाखा प्रमुख सत्यालको कोरोना संक्रमणबाट निधन

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बर्दिबास शाखाका प्रमुख कमल कुमार सत्यालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । केही दिनदेखि कोरोना भाइरसबाट संक्रमित भई भेन्टिलेटरमा राखेर उपचार हुँदै आएकोमा कोरोना भाइरसको संक्रमण घटेर सामान्वय बेडमा सारिसकेपछि आज विहान निधन...


कृषि बीमामा अनुदान कटौती गर्ने सरकारको बदनियत, ‘किसानको खोस्ने धनीलाई पोस्ने’

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट किसानलाई पशु तथा कृषि बीमा गर्दा बीमा शुल्कमा दिइदै आएको अनुदान रकममा भारी कटौति गरेको छ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आगामी आर्थिक वर्षदेखि कृषि तथा पशु बीमामा दिइदै आएको कूल बीमा शुल्कको...