हिमालयन रिको शेयरमा आजपनि सर्किट, ६०२.२० रुपैयाँमा कारोबार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बुधबार पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । यस कम्पनीको शेयर गत सातादेखि नै निरन्तर रुपमा सर्किट लेभलमा बढेर कारोबार हुँदै आइरहेको छ । बुधबार यस कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर ६०२ रुपैयाँ...


गत सातादेखि निरन्तर सर्किट लेभलमा हिमालयन रिको शेयर, ४९७.८० रुपैयाँमा कारोबार

काठमाडौं । हिमालय रिइन्स्योरेन्स कम्पनीको शेयर आइतबार पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । यस कम्पनीको शेयर गत सातादेखि नै निरन्तर सर्किट लेभलमा बढेर कारोबार हुँदै आइरहेको छ । आईतबार पनि यस कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर ४९७.८० रुपैयाँमा...


पुनर्बीमा कम्पनीको चौथौ त्रैमास रिर्पोटः निर्जीवन र जीवन बीमा व्यवसायतर्फ खुद नाफामा वृद्धि, अन्य वित्तिय अवस्था कस्तो ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमाससम्म आइपुग्दा निर्जीवन र जीवन बीमा व्यवसायतर्फ खुद नाफा बढेको छ । अघिल्लो वर्ष ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ...


हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट, शेयर मूल्य कति पुग्ला ?

नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट लागेको छ। गत सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९।२० रुपैयाँमा सुरु भएको थियो। बिहीबारसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य बढेर ४५२।६० रुपैयाँ पुगेको छ। बिहीबार पनि...


हिमालयन रिको शेयर १०% ले बढ्यो, ३७४.१० रुपैयाँमा कारोबार

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर कारोबारको दोस्रो दिन पनि सर्किट लेभलमा बढेको छ । हिजो सोमबार पहिलो कारोबारको दिनपनि कमपनीको शेयर सर्किट लेभलमा बढेर कारोबार भएको थियो । हिजो हिमालयन रिको शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा...


नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । नेपाल पनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर विद्यमान संस्थापकहरुले खरिद गर्न सक्नेछन् । कम्पनीको उक्त शेयरमा न्यूनतम २ लाख कित्ता र...


सरकारीलाई छोडेर निजि पुनर्बीमा कम्पनीलाई प्रोत्साहन गर्दै बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी पुनर्बीमा कम्पनीलाई छोडेर निजि पुनर्बीमा कम्पनीलाई प्रोत्साहन गर्न थालेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनीको काम थाती राखेर हिमालयन रि इन्स्योरेन्स कम्पनीको काम छिटो सम्पन्न गर्न कर्मचारीहरुलाई...


कारोबार सुरु भएको केही सेकेन्डमै हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्यमा सर्किट

हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार सुचारु भएको केही सेकेण्ड मै कम्पनीको शेयर मूल्य ९।९९ प्रतिशत बढेको हो ।कम्पनीको आज सोमबार बाट नै शेयर कारोबार सुरु भएको हो। कम्पनीको पहिलो कारोबार ३०९।२ रुपैयाँमा भएको...


३० कित्तासम्म आइपीओ सबैलाई परेको हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?

काठमाडौं ।  नेप्सेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबार सुरु भएको छ । आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो म्यचिङ कारोबार भई शेयर मूल्य तय भएसंगै कम्पनीको शेयर कारोबार सुचारु भएको हो । कम्पनीको पहिलो कारोबार ३०९।२ रुपैयाँमा...


हिमालयन रिको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ३ करोड (३० प्रतिशत) तथा संस्थापक शेयरधनीले लगानी...


जापन एयरलाइन्सको बीमादावी एआईजीमा पर्दै, नेपाली १७ अर्ब भन्दा बढि रकम तिर्नुपर्ने

एजेन्सीहरु । जापान एयरलाइन्स (जेएएल) ए३५० जहाज बिहीबार दुर्घटनामा पर्दा त्यसको बीमा दावी अमेरिकी बीमा कम्पनी एआईजीमा पर्ने भएको छ गत हप्ता टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा रहेको जापान एयरलाइन्सको एयरबस ए५० जहाज भुकम्प प्रभावितहरुको राहत सामग्री...


स्वदेशकै पुनर्बीमा कम्पनीको सेवामा निर्जिवन बीमा कम्पनी सकारात्मक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले स्वदेशको पुनर्बीमा कम्पनीको सेवाबारे कस्तो प्रतिकृया रहेको छ भनेर छलफल गरेको छ । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई छलफलमा बोलाएर बीमा प्राधिकरणले नेपालका पुनर्बीमाको बारेमा प्रतिकृया लिएको हो । नेपाल पुनर्बीमा कम्पनी र...


हिमालयन रिको आईपीओ डिम्याट खातामा जम्मा, कारोबार सुरु कहिलेदेखि?

काठमाडौैं । हिमालयन रिइन्स्योरेन्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । यसैबीच हिमालयन रिको आईपीओको पहिलो कारोबार नेप्सेमा केही दिनभित्रै हुने जनाइएको छ । कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएपछि सोको भोलिपल्टबाट कारोबार गर्न सकिने छ । कम्पनीको आईपीओले...


हिमालयन रिइन्स्योरेन्सको आइपीओ सूचीकरण हुने प्रकृया कता पुग्यो ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ अदालतमा यो प्रक्रिया चलिरहे पनि सेयर सूचीकरणको प्रक्रिया समेत अगाडि बढिरहेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रवक्ता सुरेश न्योपानेले भने, ’हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकरणको लागि आएको छ।’ न्यौपाने सर्वोच्च अदालतले हिमालयन...


नेपाल पुनर्बीमाको निमित्त सिईओमा दामोदर भण्डारी नियुक्त

काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा दामोदर भण्डारी नियुक्त भएका छन् । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम भण्डारीलाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंखरकुमार...


प्रिमियम मूल्यको आइपीओ जारी गरेका पाँच कम्पनीमध्ये एकको अदालतले आदेश दिए फिर्ता हुन सक्छः प्राधिकरण

काठमाडौं । प्रिमियम मूल्यको आइपीओ जारी गरेका पाँच कम्पनीमध्ये एकको अदालतले आदेश दिए हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्य फिर्ता हुने काँटछाँट देखिएको छ। संसदको सार्वजनिक लेखा समितिले ’बीमा कम्पनीहरूलाई प्रिमियममा सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनु बीमा ऐनविपरीत...


हिमालयन रिइन्स्योरेन्सको आइपिओले पहिलो कारोबारका लागि कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओले रू। १०३ दशमलव ०७ देखि ३०९ दशमलव २१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८र७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू। १०३ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो...


हिमालयन रि इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेड नियुक्त गरेको हो । शेयर रजिष्ट्रार पश्चात क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने,...


हिमालयन रिइन्स्योरेन्सको आईपीओको नतिजा सार्वजनिकमा ढिलाई, के भन्छ बिक्री प्रबन्धक ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओको नतिजा सार्वजनिक गर्न ढिलाई भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहान १० बजे बाँडफाँड गरेको कम्पनीको आईपीओको नतिजा करिब ५ घण्टा बितिसक्दा पनि सार्वजनिक भएको छैन् । बिक्री प्रबन्धकका अनुसार सबै आवेदकलाई...


१० कित्ता देखि ३० कित्तासम्म सबैले पाएको हिमालयन रिको आईपीओ रिजल्ट यसरी हेर्नुहोस 

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख...