बाँसबारी जग्गा प्रकरण : बाबुको अंश खाने तीनैलाई बराबर दण्ड, ‘राज्यले जग्गा फिर्ता माग्ने होइन, जफत गर्ने हो’
काठमाडौं । बाँसबारी छालाजुक्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अर्वपति व्यापारी विनोदकुमार चौधरीका भाइ अरुण चौधरीको १० घण्टा बयान लिएको र बयानका क्रममा अरुणले आफुहरुबाट गल्ती भएको भए जग्गा फिर्ता दिन तयार रहेको...
‘चौधरीपछि ल्यारक्याल लामाको पालो’, बुढानीलकण्ठको सरकारी जग्गा खाली गर्न पत्राचार
काठमाडौं । पश्चिम नवलपरासी रामग्राम क्षेत्रको १२० विघा पुरातात्विक सम्पदास्थल विना प्रतिस्पर्धा ९९ वर्षका लागि भाडामा दिने सैद्धान्तिक सहमति दिएर वुद्ध अस्थिधातु समाधीस्थलमा अर्बौँको घोटाला मच्चाउन लागेको लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं पूर्व अर्थराज्यमन्त्री ल्यारक्याल लामा (वास्तविक नाम-खेन्पो छिमे...
ललितपुरमा पनि चौधरी ग्रुपले सरकारी जग्गा कब्जा गरेको खुुलासा, रातो मच्छिन्द्रनाथको जग्गा खोई ?
काठमाडौं । औद्योगिक घरानाको नामले परिचित चौधरी ग्रुपले बाँसबारी छालाजुत्ता कारखानाको सरकारी शेयरसहित १० रोपनी जग्गा कब्जा गरेको प्रकरणले बजार तताइरहेको छ । सरकारी जग्गा हिनामिनामा चौधरी समूह बाँसबारी छालाजुत्ता कारखानाको जग्गामा मात्रै सिमित छैन । ललितपुरमा समेत चौधरी...
अरुण चौधरीले बाँसबारी छालाजुत्ताको सरकारी शेयर किनेको रहस्य खुल्यो, जालझेलपूर्वक च्याम्पियन फुटवेयरलाई चाँदबाग स्कुल बनाइयो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अरुण चौधरीले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगका नाममा रहेकोमध्येबाट २५ प्रतिशत शेयर किनेको खुलासा गरेको छ । सीआईबीले त्यसै आधारमा अरुण चौधरीलाई पक्राउ गरेको समेत बताएको छ । शुक्रबार सिआईबीले पत्रकार...
‘प्रचण्डका घरबेटी’पुत्रको रामग्राम परियोजना ‘स्क्याम’ मात्रै, सिंगापुर हुँदै ‘फ्रि-तिब्बत मुभमेन्ट’को पैसा लुट्ने दाउ
काठमाडौं । नेपालमा ‘फ्रि–तिब्बत मुभमेन्ट’लाई बढावा दिने योजनाकासाथ लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्ष बन्नपुगेका विवादित पूर्व राज्यमन्त्री ल्यारक्याल लामाले प्रधानमन्त्री प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी पुत्र निकेशको प्राइभेट कम्पनी ‘प्रमिस्ड ल्याण्ड’लाई पश्चिम नवलपरासीको ‘रामग्राम’क्षेत्र विकासको जिम्मा दिने सैद्धान्तिक सहमति प्रदान...
रमेश हमालको सम्पत्ति छानविनमा चलखेल, अनुन्धानका लागि लेखा समितिले दिएको ३० दिन खेर गयो
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष बन्न ठूलो आर्थिक चलखेल भइरहेको चर्चाबीच निवर्तमान अध्यक्ष रमेश कुमार हमालले पुर्ननियुक्तिको सम्भावना कायमै राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतलाई प्रभावमा पारेको तथ्य फेला परेको छ । उनको प्रभावमा परेर सम्पत्ति शुद्धीकरण अनुसन्धान...
इभीले भरिंदै नेपाली बजार, के कर बढ्ने त्रासले आयात बढेको हो ?
काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारी (कार, जीप र भ्यान) आयातमा उल्लेख्य वृद्धि भएको छ । नेपाली बजारमा विद्युतीय आकर्षण थपिएसँगै आयातमा निरन्तर वृद्धि भइरहेको हो । आवश्यक पूर्वाधार बन्दै गएपछि इभीका प्रयोगकर्ता बढेका बताइन्छ । नेपाली...
रविलाई साइजमा ल्याउन भारतले यस्तोसम्म गर्यो, सहकारी ठगीको आरोप नियोजित
काठमाडौं । छोटो समय मै संघीय संसदमा राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अस्तित्व स्वीकार्न नमानेको छिमेकी भारतले पार्टी सभापति रविलामिछानेलाई साइजमा ल्याउन अनेक प्रयोग गरेको तथ्य खुलेको छ । रास्वपा तथा पार्टी सभापति लामिछानेलाई मठार्न भारतले मिडिया...
विमानस्थल ‘बबाल काण्ड’को केन्द्रविन्दुमा बीमापोष्ट : निजी सुरक्षागार्ड हटाएर सशस्त्र प्रहरी राख्दा भयो यस्तो बबाल
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पछि अर्को कडाइ हुँदै गएपछि बबाल मच्चिएको छ । यो बबालको केन्द्रविन्दुमा छ, बीमापोष्ट डटकम । बीमापोष्टमा लगातार समाचार आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस यता मात्रै तीन ठूला कडाई भइसकेका छन् । असोज...
११ वर्षदेखि नेपालको लाइसेन्स प्रणाली भारतीय कम्पनीको कब्जामा, स्मार्ट लाइसेन्स कार्ड समेत विदेशी
काठमाडौं । ११ वर्षदेखि नेपालको चालक अनुमतिपत्र अर्थात् लाइसेन्स प्रणाली विदेशीको नियन्त्रणमा छ । नेपालको स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र)प्रणाली सन् २०१३ देखि विदेशी कम्पनीको नियन्त्रणमा रहेको हो । भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले नेपालको स्मार्ट लाइसेन्स प्रणाली बनाएको हो...
विद्युतीय गाडीमा दिएको छुटले ३५ अर्ब बढी राजस्व कम भयोः अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीलाई कर छुटले ३५ अर्ब बढी राजस्व कम भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री डा महतले पेट्रोलियम पदार्थबाट चल्ने...
विष्णु पौडेल र जनार्दन शर्माले तीन वर्षमा ध्वस्त पारेको अर्थतन्त्र डा. महतले १० महिना लगाएर लयमा फर्काउँदै, फेरि होला त गुल्जार ?
काठमाडौं । कुनै समय थियो, राति नौ बजिसक्दा पनि चहलपहल उस्तै हुन्थ्यो, काठमाडौंका मुख्य मुख्य चोकमा ९ः३० बजेसम्म अधिकांश पसलहरु खुलिरहेकै हुन्थ्ये । राजधानी बाहिर झापादेखि महेन्द्रनगरसम्मका मुख्य मुख्य शहरहरु आधा रातसम्म गुल्जार हुन्थ्यो । संघीयता कार्यान्वयनमा आएसँगै देशको...
सर्वोत्तम सिमेन्टको बदमासीः सात बर्षमा छ अर्ब मुनाफाको ५०% भन्दा बढि राजश्व छुट, छुटकै कारण बढेको मुनाफा देखाएर महंगो मूल्यमा बुक बिल्डिङ
काठमाडौं । सर्वोत्तम सिमेन्टले लगानीकर्ता र सरकारलाई भुक्याएर अर्बौ रुपैयाँको मुनाफामा ५० प्रतिशतभन्दा बढि राजश्व छुट लिएको र राज्यले राजश्व छुट दिएकै कारण बढेको मुनाफा देखाई लगानीकर्ता, सरकार अनि नियामकलाई झुक्याएर बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको खुलेको छ ।...
इसेवा स्थापनाको १५ वर्षः यस्ता छन् १५ दिनका लागि पन्ध्रै अफर
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा...
गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशकमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को माघ ३ गतेको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा,...
हिजोका दिनमा बैङ्कको लगानी ठीक ठाउँमा भएन : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो...
के तपाई भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ ? यी कागजात नर्बिसिनु होला
काठमाडौँ । के अब तपाई भिजिट तथा पर्यटन भिसामा विदेश जाने तयारीमा हुनुहुन्छ ? यदि यस्तो तयारीमा हुनुहुन्छ भने तपाईले अध्यागमन विभागको बेवसाइट बेला–बेला हेरी राख्नु पर्ने हुन्छ । नेपाल सरकारले आज मात्रै भिजिट तथा पर्यटन भिसामा विदेश जानेहरुका...
पार्किङ् निषेधको निर्णयले न्युरोडका व्यवसायी मारमा, भन्छन्, ‘हामीलाई विदेशिन बाध्य पारिँदैछ’
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ् निषेध गरेपछि व्यवसायीहरु तनावमा परेका छन् ।सवारी आवागमनलाई सहज बनाउन भन्दै काठमाडौं महानरले सडकको पार्किङ् हटाएको हो । पार्किङ् निषेध गरिएका स्थानमा ‘नो पार्किङ्’लेखिएका संकेत बोर्डहरु छन् । सडक पार्किङको...
पर्यटकीय, उत्पादनको क्षेत्र र पूर्वाधार विकास सरकारको प्राथमिकताको क्षेत्र होः अर्थमन्त्री डा. महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटकीय, उत्पादनको क्षेत्र र पूर्वाधार विकास सरकारको प्राथमिकताको क्षेत्र भएको बताएका छन् । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘धैर्य गर्नुहोला, अध्ययनको आधार र भारतसँग...
सहकारी आफ्नो मूल मर्मबाट विचलित हुँदा समाजमा वित्तीय अपराध र ठगी बढ्दै गयोः गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी आफ्नो मूल मर्मबाट विचलित भएर वित्तीय संस्थाका रुपमा परिणत हुनुले समाजमा वित्तीय अपराध र ठगी बढ्दै गएको बताएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई...




















