फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । आजदेखि फरवार्ड माइक्रोफाइनान्सले संस्थापक समूहको शेयर लिलामीमा ल्याएको छ । कम्पनीले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो । इच्छुक वा सम्बन्धीत लगानीकर्ताले खअसार १७ गतेसम्म बोलपत्र...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।लघुवित्तले ७८ हजार १ सय ५० कित्ता संस्थापक शेयर लिलामीमा बिक्रिमा ल्याएको हो । उक्त लिलामीमा शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन्...


समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री खुल्ला गरेको छ ।फाइनान्सले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामीमार्फत विक्री गर्न लागेको हो...


१९ लाख ७७ हजार कित्ता आईपिओको आवेदन खुल्ला, जीवन विकास लघुवित्तको आईपिओ असार ११ गतेदेखि भर्न पाइने

काठमाडौं । कोरोना महामारी केही घटेसँगै नेपाल धितोपत्र बोर्डले आईपिओ निष्काशन अनुमति दिएको छ । सोही क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेबाट आईपिओमा आवेदन खुल्ला गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीले...


एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलाम बिक्रिमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर आजदेखि लिलाम विक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामी खुला गर्ने भएको हो । जसमा असार ९ गतेसम्ममा...


नेप्सेमा सरकारी विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज नेपाल राष्ट्र बैंकको १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।नेप्सेमा आज राष्ट्र बैंकले जारी गरेको ऋणपत्रसूचीकृत भएको हो ।२०८३ घ नामको पाँच वर्षे विकास ऋणपत्र धितोपत्र सुचिकरण विनियमावली २०७५...


शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन

काठाडौं । शिखर इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्वमा परिमार्जन गरेको छ।कम्पनीले झन्डै १६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै शेयर स्वामित्व परिमार्जन गरेको हो। शेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १५ लाख ८२ हजार ६७१...


पुनर्बीमा कम्पनी सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । आज दिनभरिमा २१९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता शेयर खरिदबिक्रि हुँदा १५ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको ६० करोड ८९ हजार...


नेप्से उच्च अंकले गिरावट, १५ अर्ब माथी शेयर कारोबार

काठमाडौं । आज नेप्से उच्च अंकले गिरावट आएको छ । पछिल्लो दुईतिन दिन अघिदेखि ३ हजार भन्दा माथि विन्दुमा रहेको नेप्से आज ३ हजार भन्दा तल पुगेको छ । साताको चौथौ दिन बुधबार नेप्से परिसूचक ५२ दशमलव ३९ अंकले...


धितोपत्र बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब माथि, सूचीकृत कम्पनी २२० पुग्यो

काठमाडौं । नेपाल राष्ट्रले सार्वजनिक गरेका १० महिनाको वित्तीय विवरणका अनुसार बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब ५५ करोड पुगेको छ । गत असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।...