कोरोना महामारीमा डेटा प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । कोरोना महामारीको कारण नेपाल सरकारले वैशाख १६ गते लागू गरेको निषेधाज्ञायता नेपालमा दुई करोड ६३ लाख ब्रोडव्यान्ड डेटा प्रयोगकर्ता पुगेका छन् । महामारीको समयमा विभिन्न संघ÷संस्था तथा कम्पनीहरुको वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट र हरेक गतिविधि अनलाइन...


सूनको मूल्य बढ्यो चाँदीको तटस्थ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघको अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ...


रिलायवल नेपाल लाइफले आईपीओ निष्काशन गर्ने

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा असार ४ गते...


हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्समा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।कम्पनीको ३ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ४४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७ सय ६६...


बुधवार शेयर कारोबार बन्द

काठमाडौं । शेयर बजार बुधवार बन्द भएको छ । आज बुधवार बुद्ध जयन्ती परेकाले सरकारले सार्वजनिक विदा भएको हो । अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । हिजो मंगलबार नेप्से सूचक ६ दशमलव ५० अंकले घटेर २८ सय...


आईपिओ निष्काशन गर्ने प्रस्तावसहित, रिलायबल नेपाल लाइफको तेस्रो वार्षिक साधारणसभा असार ४ गते

काठमाडौं । रिलायबल नेपाल लाइफकोे तेस्रो वार्षिक साधारण सभा असार ४ गते हुने भएको छ। साधारणसभाले ६० करोडको आईपिओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभा उक्त दिन दिउँसो १ बजे ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा हुने भएको छ ।...


आईएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रदलाई अनुमति

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ४० प्रतिशत हकप्रद शेयरले बीमा समितिबाट अनुमति पाएको छ । समिति उच्च स्रोतका अनुसार आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरलाई हालै अनुमति दिइएको हो । यसअघि अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद...


शेयर धितोमा ऋण प्रवाह कडाई गर्ने राष्ट्र बैंकको निर्णय, एकीकृत निर्देशिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर हुने ऋण प्रवाहमा कडाई गरेको छ । राष्ट्र बैंकले आजै एकीकृत निर्देशिका जारी गर्दै शेयर धितोमा ऋण प्रवाह गर्दा कडाई गरेको हो । शेयरको उच्च मूल्यबृद्धिसँगै अर्र्बौ रुपैयाँ ऋण शेयर धितोमा...


८ बीमा कम्पनी सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचिमा, एशियन लाइफ, युनाइटेड र प्राइम लाइफ चम्किए

काठमाडौं । कारोबार र समग्र मूल्य परिसूचक दुवै घटेको नेप्सेमा साताको तेस्रो दिन मंगलबार १० सर्वाधिक करोबार हुने कम्पनीमा आठ वटा बीमा कम्पनी परेका छन् । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण कावेली हाइड्रोपावर परेको छ । सो कम्पनीको...


नेप्से ८ अंकले घट्यो, जीवन बीमा समूहको सर्वाधिक कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से ६ दशमलव ५० अंकले घटेको छ । आज नेप्से ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेको छ । हिजोको तुलनामा आज नेप्से घटेको हो । सोमबार नेप्से ३.०७ अंकले बढेको थियो ।...