सिईबिडी कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । साधारण शेयरमा लागनीकर्ताहरुको लागि आजको दिन निकै महत्वपूर्ण छ । एकै पटक दुई वटा कम्पनीको आईपिओमा आज एकै दिन आवेदन दिन पाइने भएको छ । सिईबिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीमा आवेदन दिन बाँकी भएकाहरुले आजै अपरान्ह ५ बजेसम्म...


सिईडिबि हाइड्रोपावरको आइपीओमा माग भन्दा बढीको आवेदन, १५ लाख बढीले गरे आवेदन

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा आज साँझसम्ममा १५ लाख ३ सय ६४ वटा आवेदन परेको छ । कम्पनीको बिक्रि प्रबन्धक सनराइज क्यापिटले आज साँझसम्म उक्त आवेदन परेको जनाएको छ। क्यापिटलका अनुसार आज २ अर्ब ३० करोड ७३...


१२ अंकले घट्यो नेप्से, कारोबार साढे सात अर्ब माथि

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा शेयरको मूल्य घटेर कारोबार भएको छ । समग्र मूल्य सूचांक १२.३५ अंकले घटेर २६५२.७५ कायम हुन आएको छ । सोमबार कूल २१६ कम्पनीले एक करोड ५९ लाख आठ हजार ४८९ कित्ता...


नेपाल पुनर्बीमा कम्पनीका दुई सञ्चालक पुनः नियुक्ती

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकद्वय पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो । पाण्डे शिखर इन्स्योरेन्सका सिईओ हुन्...


मध्य भोटेकोशी हाइड्रोपावरको आईपीओ चाँडै आउँदै

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले साधारण शेयर निष्काशन गरिरहेको छ । पछिल्लो समय सर्वसाधारणहरुको आईपीओप्रति ‘क्रेज’ बढिरहँदा मध्य भोटेकोशी हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर निष्काशन गर्ने भएको हो । आईपीओप्रति यसरी क्रेज बढ्दै जाँदा हित ग्राही खाता...


रु रु हाइड्रोपावरको आईपीओ सूचिककरण

काठमाडौं । केहि समयअघि आईपीओ निष्काशन र बाँडफाँड गरेको रु रु जलविद्युत परियोजनाको आईपीओ सूचिकरण भएको छ । वैशाख १९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र रु रु जलविद्युत परियोजनाबीच प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम भएको...


नेप्सेद्धारा युनाईटेड फाइनान्सको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीको सेयर कारोबार वैशाख १९ गतेबाट नेप्सेले रोक्का गरिदिएको हो । नेप्सेका अनुसार नबिल बैंक र युनाईटेड फाइनान्स कम्पनी लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धि समझदारी...


एकै दिन ६५ अंकले घट्यो नेप्से, कारोबार भने साढे छ अर्बमाथि

काठमाडौं । कोरोना महामारीका कारण लकडाउनको हल्लासँगै साताको दोस्रो दिन पुँजिबजारमा व्यापक उतार चढाव आएको छ । सोमबार मूल्य परिसूचक नेप्से ६५.५८ अंकले घटेर २५०६.५९ मा आईपुगेको छ । गत साता २७०० माथि रहेको नेप्से हिजो आइतबार ७५ अंकले...


सुध्रियो प्रभु बैंक, नौ महिनाको नाफा दुई अर्बमाथि

काठमाडौँ । खराब बैंकहरुलाई मर्ज गरेर ठूलो बैंक बनेपनि लामो समयदेखि औषतको वित्तीय विवरण प्रकाशन गर्दै आएको प्रभु बैंक यस पटकको वित्तीय विवरणमा निकै सुध्रिएको देखिएको छ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण...


नेप्सेमा एकाएक पहिरो, रोकिएर बजार घट्ने क्रम

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज विहानैदेखि शेयर मूल्यमा उच्च अंकले ह्रास आई पहिरो जाने क्रम रोकिएको छैन । हिजो ठूलो अंकले गिरावट आएको नेप्सेमा साताको दोस्रो दिन सोमबार बजार खुलेको एक घण्टामा ५४ अंकले गिरावट आएको छ ।...