प्रुडेन्सियल इन्स्योरेन्सको ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी महालक्ष्मी विकास बैंकको नाममा रहेको करिब ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो नाममा रहेको ७६ हजार ९ सय ८२ शेयर कित्ता बिक्रीको प्रुडेन्सियल इन्स्योरेन्स...


२०७८ सालको पहिलो दिन नेप्सेमा ऐतिहासिक रेडर्क, तीन हजार नजिकै पुग्यो नेप्से

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेप्सेमा ऐतिहासिक रेडर्क राख्दै यस साताको कारोबार सकिएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै उच्च बिन्दु चुम्दै ऐतिहासिक नयाँ रेकर्ड राखेको हो । आज नेप्से परिसूचक २० दशमलव ६७ अंकले...


सिइडिबी हाइड्रोपावर कम्पनीलाई २५ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत उत्पादन गर्ने कम्पनी सिइडिबी हाइड्रोपावर कम्पनीलाई २५ लाख कित्ता भन्दा बढि आईपिओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आजै अनुमति दिएको सो कम्पनीले जनाएको छ । बोर्डका अनुसार सिईडिबी हाईड्रोपावर कम्पनीलाई कूल...


राष्ट्रिय बीमा कम्पनीको सञ्चालक बने उपसचिव उपाध्याय

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा नयाँ सञ्चालक थपिएका छन् । अधिकांश शेयर हिस्सा नेपाल सरकारको रहेको सो कम्पनीमा गत चैत्र २४ गते अर्थमन्त्रालले सह–सचिव प्रेम उपाध्यायलाई सञ्चालकमा नियुक्त गर्ने निर्णयसहितको पत्र पठाएपछि कम्पनीले नयाँ सञ्चालकको रुपमा शपथ ग्रहण गराई...


बोनस शेयरपछि आइएमई जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइएमई जनरल इन्स्योरेन्सको बोनश शेयर वितरणपछि कायम हुने शेयरको मूल्य समायोजन गरेको छ । आगामी साधारणसभाबाट सात प्रतिशत बोनश शेयर वितरण गर्न लागेको कम्पनीले पछिल्लो कारोबार दिनका लागि तोकिएको बुक क्लोज मितिपछि शेयरको मूल्य...


नेप्सेमा ऐतिहासिक रेकर्ड, मूल्यपरिसूचक २७१४ पुग्यो, कारोबार सात अर्ब माथि

काठमाडौं । साताको दोस्रो दिन शेयर मूल्यमा उच्च अंकले बृद्धि हुँदा नेप्सेमा ऐतिहासिक रेकर्ड कायम हुन पुगेको छ । मंगलबार शेयर मूल्य २३ अंकले बढ्दा शेयर मूल्य परिसूचक नेप्से २७१४.७९ को नयाँ रेडर्क राख्न सफल भएको छ । मंगलबार...


नेप्से हालसम्मकै उच्च २६९१ बिन्दुमा, ज्योति लाइफ, महिला लघुवित्तसहितका पाँच कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज शेयर मूल्य हालसम्मकै उच्च बिन्दु कायम भएको छ । नेप्सेमा सोमबार शेयरको मूल्य बृद्धि हुँदा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । तीन दिन बजार बन्द भएपछि खुलेको शेयर कारोबारमा नेप्से परिसूचक...


मिथिला लघुवित्तमा नयाँ सञ्चालक नियुक्त

काठमाडौं । जनकपुरको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थामा नयाँ सञ्चालक नियुक्त भएका छन् । कम्पनीको हिजो सम्पन्न भएको १२ औं बार्षिक साधारणसभाबाट सेयरधनी समुह ख को तर्फबाट मन्दिरा आचार्य आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित भएको...


सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ छिट्टै, रेटिङमा यस्तो देखियो कम्पनी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपिओको प्रक्रिया अघि बढेको छ । कम्पनीले साधारण शेयर जारी गर्नुअघि पूरा गर्नुपर्ने रेटिङ सम्पन्न गरेको छ । केयर रेटिङका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘बीबीबी माइनस’ रेटिङ पाएको छ। यो...


रुरु जलविद्युतको आइपिओ आजबाट, १० कित्ता भर्न १२ सय चाहिने

काठमाण्डौ । एकपछि एक गर्दै विभिन्न्न कम्पनिहरुले साधारण शेयर (आइपिओ) निष्काशन गरिरहेको छ । यसैबीच चैत २० गते शुक्रबार यानिकी आजबाट रुरु जलविद्युत आयोजनाले पनि आइपिओ निष्काशन गरेको छ । कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर...