दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, लघुवित्तका शेयरधनीले कमाए सर्वाधिक

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लागेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।गुराँस र विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, मानुषी, गणपत्ती, श्रीजनशील, सर्पोट माईक्रोफाइनान्स, सूर्यज्योति लाइफ, साधना लघुवित्त, मनकामना...


शेयर बजारमा ओरालो यात्राको निरन्तरता, कारोबार साढे २ अर्ब, तीन कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । लगातार चौथो दिन समेत शेयर बजार ओरालो लागेको छ । बुधबार बजार झिनो अकंले घटेको हो । नीतिगत अवरोधले नै शेयर बजारलाई माथि उठाउन नसकेको लगानीकर्ताका तर्क रहदै आएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४३अकंले घटेर...


सूर्यज्योति र सर्वाेत्तम सिमेन्टसमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लागेपनि आज सूर्यज्योति लाइफ र सर्वाेत्तम सिमेन्टसको शेयरमा लगानीकर्ताहरु बढी झुम्मिएको देखिएको छ। त्यस्तै, गुर्खाज फाइनान्स, शिवम सिमेन्टस, सोनापुर मिल्स, पिपुल्स पावर, हिमालयन रि, घोराही सिमेन्टस, अपर तामाकोशी, हिमालयन डिष्टिलरीको...


धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पाँच जना सर्टलिष्ट निकाल्ने तयारी, आज साँझ बैठक बस्दै

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि छनोट समितिले पाँच जना नाम सर्टलिष्ट निकाल्ने अन्तिम तयारी गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठको संयोजकत्वमा आज साँझ बैठक बसेर आवेदक १९ जना मध्य पाँच जनाको नाम...


एक घण्टामै सर्वोत्तम सिमेन्टको ५२ हजार कित्ता शेयर किनबेच, शेयर मूल्य ओरालो

काठमाडौँ । सर्वोत्तम सिमेन्टको एक घण्टामै ५२ हजार ५०५ कित्ता शेयर किनबेच भएको छ । आज कम्पनीको ४ करोड ७८ लाख १५ हजार ७६७ रुपैयाँको शेयर खरिद बिक्री भएको हो । यो समाचार तयार पर्दा (१२ः१५ बजे) सम्म कम्पनीको...


१५ प्रतिशत लाभांश दिदा समेत सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा गिरावट

काठमाडौँ । १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरेको सर्वोत्तमको शेयर मूल्य ओरालो लागेको छ । चैत २० गते बसेको संचालक समितिको बैठकले हाल चुक्तापूँजीको १५ प्रतिशत नगद दिने निर्णय गरेको हो । यो समाचार तयार पर्दासम्म (११ः१६...


साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । साना किसान विकास लघुवित्तले कुमारी बैंकको स्वामित्वमा रहेको दुई लाख ११ हजार ४७६ कित्ता संस्थापक शेयर आज (चैत्र २१ गते)देखि लिलाम बिक्रीमा ल्याएको छ । यसमा साना किसान सहकारी संस्थाहरु तथा अन्य विद्यमान संस्थापकहरुले तोकिएको शर्तको अधिनमा...


ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी दिलिप घलेको नाममा रहेको आठ हजार ७११ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन...


प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले एक लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी चिरञ्जीवी श्रेष्ठको ८९ हजार ४१५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १९ हजार ७०६ कित्ता र भारती कुमारी आचार्यको ५१ हजार...


सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको आज चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत...


माइक्रोफाइनान्सको शेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ? (सूचीसहित)

काठमाडौँ । साताको तेस्रो कारोबार समेत शेयर बजार झिनो अकंले ओरालो लागेको छ । पछिल्ला तीन कारोबारको बजार राताम्य हुँदा अधिकांश कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको हो । बैंक तथा वित्तीय संस्था विरुद्ध सडकमा चलेका आन्दोलनले लघुवित्तको...


मंगलबार सर्वोत्तम सिमेन्टको १ लाख कित्ता शेयर किनबेच

काठमाडौँ । सर्वोत्तम सिमेन्टको १ लाख ३ हजार ४३९ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज ९ करोड ५७ लाख २८ हजार ५०४ रुपैयाँ बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य १.७० प्रतिशतले घटेको छ । सर्वोत्तकको...


लगातार तेस्रो दिन समेत घट्यो शेयर बजार, कारोबार खुम्चिदै, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । लगातार तेस्रो दिन समेत शेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अकंले घटेर २०१०.२१ बिन्दुमा बन्द भएको छ । मंगलबार ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा...


नेप्सेमा लक्ष्मी सनराइज बैंकको साढे एक करोड कित्ता बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार लक्ष्मी सनराइज बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पीको ७ प्रतिशत बोनस बापतको एक करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता...


गोर्खाज फाईनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । गोर्खाज फाईनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । बिक्रीमा ल्याइएको यस शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसअघि संस्थापक...


सिंगटी हाईड्रो इनर्जीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (चैत्र २० गते) मंगलबार अन्तिम दिन रहेको छ । चैत्र १२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको ४६ लाख ११ हजार ५३९ कित्ता शेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन...


एकैपटक हिमालयन बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न आठ संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी पुन प्रसाद सुवेदीको ३० हजार कित्ता, नम्रता...


धितोपत्र बोर्डको एसएमई प्लेटफर्मको फाइल एक बर्षदेखि अर्थमन्त्रालयमै अड्कियो

काठमाडौं। धितोपत्र बोर्डले अघिल्लो चैतमा अर्थमन्त्रालयमा पेश गरेको ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ मस्यौदा अर्थमन्त्रालयमा एक बर्षदेखि अड्किएको छ। साना तथा मझौला संगठित संस्था (एसएमई) प्लेटफर्म सञ्चालनमा आउन विलम्ब भएको छ । एक वर्षअघि...


शेयरबजारमा म्युचुअल फण्डको हिस्सा साढे ३० अर्ब, नाफामा आकर्षक सुधार !

काठमाडौँ । म्युचुअल फण्डहरुले शेयरबजारमा साढे ३० अर्ब रुपैयाँ लगानी गरेका छन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डले शेयर बजारमा ३० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका हुन् । यो माघ महिनाको तुलनामा ४.७५ प्रतिशतले बढेको छ ।...


सर्वोत्तम सिमेन्टको ५ लाख कित्ता किनबेच, शेयर मूल्य कति ?

काठमाडौँ । सोमबार सर्वोत्तम सिमेन्टको ५ लाख १४ हजार ४११ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज ४७ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो । आइतबार नकारात्मक सर्किट लागेको कम्पनीको शेयर मूल्य आज...