नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक शेयर बिक्रिमा, क- कसले खरिद गर्न पाँउछन् ?

काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । कम्पनीले बोध प्रसाद त्रिपाठीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर बिक्रिमा

काठमाडौ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा...


ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा डाक्यो, बुक क्लोजको मिति तय

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा एर्कपटक डाकेको छ। बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको हो । सभामा सेयरधनीलाई ३।८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका...


शेयर बजारमा केही आशा पलाएको छ, अप्ठेरो अवस्थामा गरिएको कडाई हटाउँछौंः अर्थ मन्त्री अनन्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले शेयर बजारमा केही आशा पलाएको बताएका छन् । आज नागरिक लगानी कोषको बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शेयर बजारका अप्ठेरो निर्णइहरु परिमार्जन हुने संकेत गरेका छन् । अर्थमन्त्रीको यस्तो संकेतसँगै शेयर बजारमा नेपाल राष्ट्र...


सर्वोत्तम सिमेन्टको आइपिओ लगानीकर्ताको डिम्याट खातामा

काठमाडौं । सर्वोत्तम सिमेन्टले आइपिओ लगानीकर्ताको डिम्याट खातामा पठाउन सुरु गरेको छ । फागुन २५ गते आइपिओ बाँडफाँड भएको कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर गोलाप्रथा मार्फत ५५ हजार ५ सय २१ जनामा बाँडफाँड गरिएको थियो ।...


यो साता कस्तो रह्यो शेयर बजार ?

काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत बढेको छ। गत साता २०३०।५५ विन्दुमा बन्द भएको छ । नेप्से यस साता २।४८ प्रतिशत अर्थात ५०।३२ अंक बढेर २०८०।८७ विन्दुमा पुगेको छ। यस साता सेन्सेटिभ इण्डेक्स २।६५ प्रतिशत...


शेयर बजारप्रति मनपरी बोल्नेलाई कारबाही हुनुपर्छ: लगानीकर्ता रौनियार

काठमाडौँ । नयाँ अर्थमन्त्री वर्षमान पुनको आगमनसँगै लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ । अर्थमन्त्री पुनले शेयर बजार सुधारमा देखाएको सक्रियताले नयाँ आयाम दिने देखिएको छ । बिस्तारै नियामक लचिलो बन्दै जाँदा लगानीकर्ताको मनोबल समेत दरिलो बन्दै गएको हो...


हाईड्रोपावरको आधाभन्दा बढी शेयर मूल्यमा गिरावट, अधिकतम शेयर मूल्य हजार रुपैयाँसम्म

काठमाडौं । बुधवारदेखि ओरालो लागेको शेयर बजारमा बिहिबार राताम्मे हुँदै बन्द भउको छ । आज सबै क्षेत्रको उपसूचकमा राताम्मे छाएको छ। यति धेरै मात्रामा हाईड्रोपावरको शेयर मूल्यमा गिरावट आँउदा शेयर बजार ओरालोतर्फ लागेको शेयर लगानीकर्ताहरुको बुझाई रहेको छ। कम्पनीको...


अपर तामोकोशीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण, दुई दिनमै ६६ करोड रुपैयाँ बढिको कारोबार

काठमाडौं। अपर तामोकोशी हाइड्रोपावरको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यस साताको दुई दिनमै कम्पनीको ६६ करोड रुपैयाँ बढिको सेयर किनबेच भएको हो ।नेप्सेका अनुसार बुधबार र बिहीबारमा मात्रै कम्पनीको ६६ करोड ४३ लाख ५६ हजार ७२५ रुपैयाँ...


धितोपत्र बोर्डमा अध्यक्षका लागि आवेदन दिएकी महिला प्रवीण पन्दाक को हुन् ?

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेवोन) को रिक्त अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका मध्येमा एक्ली महिला प्रवीण पन्दाक रहेकी छन् । झट्ट सुन्दा पुरुषको लाग्ने उनको नामले धेरैको बुझाइलाई झुक्याउन सक्छ । तर, विगत १७ वर्षदेखि नेपाल...


प्रभु महालक्ष्मी लाइफसहित ६ कम्पनीको हकप्रद शेयर धितोपत्र बोर्डको पाइपलाइनमा, कुनको कति?

काठमाडौं । हकप्रद शेयर निष्काशनको माग राख्दै आवेदन दिएका ६ कम्पनीहरुको हकप्रद शेयर निष्काशन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । प्रभु महालक्ष्मी लाइफसहित ६ कम्पनी हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृतिको बाटो कुरेर बसेका हुन् । जसमा...


धितोपत्र बोर्डको अध्यक्षमा सर्टलिष्ट गर्ने तयारी हुँदै क–कस्को नाम निस्केला ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ । अन्तिम दिनसम्म आवेदन दिएका १९ जना मध्येबाट सर्टलिष्ट गरी पाँच जनाको नाम छनौट गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...


सिंगटी हाइड्रोको अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो...


लाभांश प्रस्ताव पारित गर्न डिप्रोक्स लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २५ गते आइतबार पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीको चैत्र १ गते बसेको संचालक समतिको बैठकले...


हकप्रद शेयरको प्रस्ताव पारित गर्न सानिमा जीआईसीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत्र २९ गते विहीबार अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको संचालक समितिको चैत्र १ गते बसेको बैठकले यो निर्णय गरेको...


नेप्से घट्यो: अपर र शिवममा लगानीकर्ता झुम्मिदा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम दिन नेप्से ओरालो लागेको छ । हिजोदेखि घट्न सुरु गरेको शेयर बजार आज पनि ओरालोयात्रातर्फ अघि बढेको छ। हिजो सर्वाधिक शेयरमूल्य घटेको अपर तामाकोशीको आज पनि सर्वाधिक शेयर कारोबार भएको छ। आज कम्पनीको शेयर मूल्यमा...


बुक बिल्डिङ विधिको आईपीओ ‘ओपनिङ रेञ्ज’ साधारण मूल्य सरह नै तोकिने

काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ जारी भई सूचीकृत हुने कम्पनीको हकमा पनि हाललाई अन्य साधारण शेयर झै ‘ओपनिङ रेञ्ज’ तोकिने भएको छ । नयाँ कम्पनी सूचीकृत भइसकेपछि पहिलो कारोबारका लागि हाल कम्पनीको प्रतिसेयर नेटवर्थलाई न्यूनतम मूल्य र सोको...


रु रु जलविद्युतको ४४ लाख कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३ गते सकिँदै

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको ४४ लाख ४४ हजार ९९१ कित्ता शेयरको लक इन अवधि २०८१ वैशाख ३ गते पश्चात् सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर...


सेन्ट्रल फाईनान्सको साधारण सभा चैत्र २३ गते बस्दै, के–के छन् एजेण्डा?

काठमाडौं । सेन्ट्रले फाईनान्स लिमिटेडले आफ्नौ २७ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २३ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय भवन, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा विहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको...


लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले आफ्नो ५७ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २३ गते शुक्रबार त्रिभूवन आर्मी आफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको...