तिहारमा फजुल खर्च कम गरेर मूल्य घटेका बीमा कम्पनीका शेयरमा लगानी गर्ने कि ? (सूचीसहित)
काठमाडौं । तिहार अघि आम लगानीकर्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । गत साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको थियो । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार बिहीबार घटेको थियो...
हाथवेको आम्दानी घटेपनि खुद नाफा हजार गुणाले वृद्धि, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी घटेपनि खुद नाफा गत आर्थिक वर्षको तुलनमा उल्लेख्य रुपमा बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा एक हजार ५५८.४९ प्रतिशत बढेको छ । गत...
नेपाल टेलिकमको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ...
एकवर्षपछि अर्थ समितिले दियो विवादित नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्जका लागि आवेदन मागेको १ वर्षभन्दा बढी भइसकेको छ । सुरुमा आवेदन माग गरेपछि सर्वोच्च अदालतको आदेशले...
शेयर धितो कर्जा ६.२ प्रतिशतले बढ्यो, रियल स्टेटको सुस्तता कायमै
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । चालू आर्थिक वर्षको तीन महिनामा यस्तो कर्जा २.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले जारी गरेको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार असोज मसान्नसम्म एक खर्ब ९...
अपि पावर र मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा अपि पावर कम्पनीको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता र मल्टीपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । मल्टीपर्पस फाइनान्सले गत भदौ १० गते देखि ३१ गते सम्म निष्कासन...
धौलागिरी लघुवित्तको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले लाभांश घोषणाको निर्णय गरेर समयमै जानकारी नदिएको भन्दै कारोबार रोक्का गरिदिएको हो । कम्पनीले कात्तिक २२ गते अपरान्ह ४ः०० बजे सञ्चालक...
तिहार विदाअघि एकै दिन ७७ कम्पनीको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । शेयर बजारमा सूचीकृत भएका र नभएका गरी ७७ वटा कम्पनीले शुक्रबार एकैदिन वित्तीय विवरण सार्वजनिक गरेका छन्। ३० गतेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने समय पाएका कम्पनीहरुले तिहारविदा अघि नै वित्तीय विवरण सार्वजनिक गरेका हुन्। यसरी एकैदिन वित्तीय...
दुई कम्पनीको हकप्रद सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । शुक्रबार अपि पावर लिमिटेड र मल्टिपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो । अपि पावरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर सूचीकरण...
तीन महिनामा रु. ९ अर्ब १३ करोड बराबरको धितोपत्र निष्काशन, कस्तो छ पुँजि बजारको अवस्था ?
काठमाडौं । तीन महिनामा नेपाल धितोपत्र बोर्डले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले ३ अर्ब २० करोड बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, २ अर्ब ३३ करोड बराबरको...
अर्थतन्त्रको बाह्य स्थितिमा सुधार, यस्तो छ देशको वर्तमान आर्थिक अवस्था (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तिय स्थितीको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ को...
धौलागिरी लघुवित्तको १५% लाभांश घोषणा
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले १५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीले २०७९।८० को नाफाबाट १३ करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजीमा १४.२५% बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।...
उन्नति सहकार्य लघुवित्तको एफपीओमा तेस्रो दिनसम्म ५४ प्रतिशतको आवेदन
उन्नति सहकार्य लघुवित्तको एफपीओमा तेस्रो दिनसम्म ५४।६३ गुणा बढी शेयर माग भएको छ । उन्नति लघुवित्तको एफपीओ खरिदका लागि ८ लाख ७१ हजार ३८४ जनाले आवेदन दिएका छन्। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा...
तिहारमा फजुल खर्च कम गरौं, यी बैंकको शेयरमा सजिलै लगानी गरौ (सूचीसहित)
काठमाडौं । तिहार अघि आम लगानीकर्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।...
आज यी दश कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयरबजार दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार शेयर बजारमा गिरावट आउँदा १७५ कम्पनीको शेयरमूल्य घटेको हो । आज माउन्टेन इनर्जी नेपालको शेयरमूल्य सर्वाधिक ६.५८ प्रतिशतले घटेको छ । दोस्रोमा एसबिआई...
सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बृद्धि, कुनले कति कमाए ?
काठमाडौं । तिहार अघि आम लगानीकर्र्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।...
सोनापुर मिनिरल्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । तिहार अघि आम लगानीकर्र्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।...
तिहार अघि घटेर बन्द भयो शेयर बजार, सबै उपसूचक राताम्मे
काठमाडौं । तिहार अघिको कारोबारको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से परीसूचक ११.८५ अंकले घटेर १८५२ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २८२ कम्पनीहरुको २८ लाख ३३ हजार ७३१...
दशैंमा ९ दिन बन्द भएको नेप्से तिहारमा १० दिन बन्द हुने
काठमाडौं । शेयर बजार परीसूचक नेप्से अन्तिम कारोबारदिन बिहीबार बन्द भएर एकैपल्ट १० दिनपछि खुल्ने भएको छ । बिहीबार साताको अन्तिम कारोबार दिन हो । आइतबारदेखि तिहार विदा रहेकाले शेयर बजारका लगानीबर्ताले कारोबारका लागि मंसिर ४ गतेसम्म कुर्नुपर्ने भएको...
माथिल्लो मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको आज १ करोड कित्ता सूचीकृत भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपेयाँ ४२...


















