सूर्यज्योति लाइफ सहित आज यी कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन घटेर हिजो झिनो अंकले बढेको बजार आज पुन घटेको छ ।बजार घट्दा आज सूर्यज्योति लाइफको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, स्टान्डर्ड च्याटर बैंक, नबिल बैंक, सिद्धार्थ बैंकको प्रमोटर शेयर, शिवम सिमेन्टस, साल्ट टेडिङ, हिमाल...
चिरख्वा हाइड्रोपावरको आईपीओ बिहीवार बाँडफाँट
चिरख्वा हाइड्रोपावरको आईपीओ आगामी बिहीवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक आरबिबि मर्चेण्ट लिमिटेडले कात्तिक १६ गते अर्थात बिहीवार बाँडफाँट हुने जानकारी दिएको हो । कम्पनीको आईपीओ अन्तिम दिनसम्ममा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड...
सोनापुर मिनरल्स एन्ड आयलको सेयर लगातार तेस्रो दिन नकारात्मक सर्किट लेभलमा कारोबार
काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर लगातार तेस्रो दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।मंगलबार सुरुवाती कारोबारमै ९।९८५ ले घटेर यस कम्पनीको सेयर प्रतिकित्ता २५५।२० रुपैयाँमा कारोबार भइरहेको छ । नेप्सेमा आइतबार पहिलो कारोबार भएयता सोनापुरको...
शेयर बजार अपराधीको कब्जामा, लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा, कसले सुनिदिने पीडा ?
समाचार टिप्पणी काठमाडौं । अपराधिक पृष्ठ भूमिका व्यक्ति तथा माफियालाई पृष्ठपोषण गर्ने सरकारी नीति र लगानीकर्तामाथि उत्ताउलो नियमन गर्ने मौद्रिक नीतिका कारण साधारण लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । विगत छ महिनादेखि शेयर बजारमा निराशा बढ्दो छ ।...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, कति दिँदैछ नगद ?
स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आ।व। २०७९र८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत ९कर सहित० ले हुन आउने नगद...
मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँटको मिति तय, १४ लाख बढीको हात खाली हुने
काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओ कात्तिक १६ गते बिहीबार बाँडफाँट हुने भएको छ । बिहीबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको हो । मागभन्दा १३०.६३ गुणा बढी आवेदन परेको मिर्मिरे लघुवित्तको...
सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले विहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । सरसफाई कार्यक्रममा बैंकका...
यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । पञ्चकन्या माई हाईड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ८२ प्रतिशतले बढेको छ। त्यस्तै, मन्दाकिनी हाईड्रोपावर, सुपर मादी, इमजीङ पावर, छ्याङदी हाईड्रोपावर, रिभर फल्स, जोशी हाईड्रोपावर, हिमालयन उर्जा, कुमारी इक्विटी फण्ड,...
सोनापुर मिनरल्सको शेयरमा आजपनि नकारात्मक सर्किट, अन्य कुनले गुमाए सर्वाधिक ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बढेतापनि ९७ कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । कारोबारको अघिल्लो दिन नकारात्मक सर्किट लागेको सोनापुर मिनरल्सको शेयरमा आज पनि नकारात्मक सर्किट लागेको हो । दोस्रोमा बिन्ध्याबासिनी हाइड्रोपावरको ६.६७, तेस्रोमा...
साधना लघुवित्त र नेपाल लाइफको सर्वाधिक कारोबार, अन्यको कति ?
काठमाडौं । नेप्से उकालो लाग्दा साधना लघुवित्तको सर्वाधिक कारोबार भएको छ। लघुवित्तको आज ३ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेपाल लाइफको शेयर पनि आज सर्वाधिक खरिदबिक्रि भएको छ । कम्पनीको शेयर आज ३ करोड २३...
सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ६९ करोडमै सिमित
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३ अंकले बढेर १८८७.७० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको २८ लाख २४ हजार ७ कित्ता शेयर किनबेच...
कुमारी बैंकको १ लाख १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर...
सोनापुर मिनरल्स एण्ड आयलको शेयर दोस्रो दिन पनि नकारात्मक सर्किट
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर दोस्रो दिन पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिजो अर्थात आइतबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयर सोही दिन पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। आइतबार स्पेशल प्रि ओपन सेसनमा...
प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द
काठमाडौ । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २८।१८ अंक घटेर १८७५।६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।८१ अंक बढेर १८७६।४७...
नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरलाई लागि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति
नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरलाई लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । यसअघि राष्ट्र बैंकले यो मर्जर प्रक्रियालाई सैद्धान्तिको थियो। यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै...
मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । कम्पनीले असोज २९ गतेदेखि संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता सेयर लिलामी बिक्री खुला...
कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर पाइने ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ मा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब...
दशैंपछि बीमा क्षेत्रमा चर्काे गिरावट, कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से २८ अंकले घटेर १८७५ विन्दुमा कायम भएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा बीमा क्षेत्रमा पनि चर्काे गिरावट आएको हो । जीवन बीमा आइतबार जीवन बीमा परिसूचक १९७.१२ अंकले घटेर...
दशैंपछि पनि बढ्न सकेन नेप्से, लाभांश दिन लागेको बैंकको शेयरमूल्यमा चर्काे गिरावट
काठमाडौं । दशैंको कारण नौं दिनपछि आइतबार खुलेको शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेमा २८ अंकको गिरावट आउँदा वाणिज्य बैंक परिसूचक १७.०४ अंकले घटेर १२००.५७ विन्दुमा कायम भएको छ । आइतबार वाणिज्य बैंक उपसूचक १.३९ प्रतिशतले घटेको...
ओम मेगाश्री फर्मास्यूटिकल्सद्वारा शेयर खरीदबापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले शेयर खरीदबापतको रकम जम्मा गर्न शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले हाल कायम शेयरधनीहरूलाई १ः०.२ अनुपातमा शेयर बिक्रीको स्वीकृति पाएको हो । सो अनुरुप कम्पनीले शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ७ लाख...



















