सन नेपाल र रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन ४ अंकले बृद्धि भएको शेयर बजार आज ४४.३४ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले १२ करोडको...


सन नेपाल लाइफको जगेडा कोषमा झण्डै १ अर्ब, लगानीकर्ताले कसरी पाउन सक्छन् लाभांश ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोषमा करिब एक अर्ब रुपैयाँ संन्चिति रहेको छ । कम्पनीले विगतका वर्षमा आर्जन गरेको मुनाफाको ठुलो हिस्सा बराबरको रकम जगेडा कोषमा जम्मा भएर बसेको हो । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष ०७९।८०...


लैङ्गिक आधारमा लगानी क्षेत्रमा कस्को सक्रियता बढी ? हेर्नुहोस् आँकडा सहित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आँकडाले लगानी क्षेत्रमा महिलाहरु भन्दा पुरुषहरु बढी सक्रिय रुपमा लागि पर्नेगरेको देखाएको छ । आर्थिक वर्ष २०७९।८० को लगानी क्षेत्रको आँकडाले ४२.५ प्रतिशत महिला लगानीक्षेत्रमा आवद्ध भएको देखाएको छ । सोही आँकडाले ५७.४ प्रतिशत...


नवनियुक्त अर्थसचिव कृष्णहरि पुष्करले कार्यभार सम्हाले

काठमाडौं । नवनियुक्त अर्थसचिव कृष्णहरि पुष्करले कार्यभार सम्हालेका छन् । आजदेखि कार्यभार सम्हाल्दै उनले अर्थतन्त्र सुधारमा मुख्य प्रतिबद्धता हुने ब्यक्त गरे । सचिव पुष्करले पुँजी बजारमा भएका समस्याहरुका बिषयमा पनि सुधार गरेको छ ।


आजदेखि दोस्रो बजारमा कारोबार भएको सन नेपाल लाइफको शेयरमुल्य घटाएर खरिद गर्दै ठुला लगानीकर्ता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सकोको आईपीओ आजदेखि कारोबारमा आएको छ । कम्पनीको पहिलो कारोबार ४७५ रुपैयाँमा भएर ५२३ रुपैयाँसम्म पुगेको छ । कम्पनीको शेयर प्रतिकित्ता ६० रुपैयाँले घटेर अहिले सर्वाधिक शेयर कारोबार भैरहेको छ ।  शेयर बजारका ठुला...


सन नेपाल लाइफको आईपीओ आजदेखि कारोबारमा आउदैं

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजदेखि सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ कारोबारमा आउदैछ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको...


सिद्धार्थ क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा, बार्षिक साधारण सभा पनि आह्वान

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो बाह्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको निर्णयले सभा असोज २५ गते सिद्धार्थ क्यापिटलको कार्यालय, नारायणचौर, काठमाडौंमा आयोजना गरेको हो । सभाले कम्पनीको आर्थिक वर्ष...


एनआईसी एसिया बैंकको संस्थापक शेयर बिक्रीमा, जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन पाउने

एनआईसी एसिया बैंकले संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ ।र्बैंकले आजदेखि बिकि खुल्ला गरेको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६० रुपैयाँ तोकिएको...


कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले आफ्ना इकाईधनीहरुका लागि प्रतिफल वितरण

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले आफ्ना इकाईधनीहरुका लागि प्रतिफल वितरण गरेको छ। यी दुई योजनाहरुले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गरेका हुन्। कुमारी धनवृद्धि योजना...


चार वाणिज्य बैंक उत्कृष्ट लाभांश घोषणा गर्ने अन्तिम तयारीमा, कुनले कति दिँदैछन्? (लाभांश इतिहाससहित)

काठमाडौं ।  बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । सबैभन्दा बढी मुनाफा आर्जन गरेको नबिल, स्ट्याण्डर्ड चार्टट, नेपाल एसबिआई र कृषि विकास बैंकले लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । हाल सम्म...


शेयर धितो कर्जाको १२ करोडको सीमा खोल्ने निर्णयमा राष्ट्र बैंक ,लगानीकर्ताको गाली गभर्नरलाई भारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा खोल्ने निर्णय गरेको छ । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलपछि नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा खुलाउने तयार भएको छलफलमा...


बोर्डले दियो सिटिजन्स बैंकलाई ३ अर्बको ऋणपत्र निष्काशन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटिजन्स बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको छ । बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशनको अनुमति पाएको हो । १० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज...


बुद्धभुमि नेपाल हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्र बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी संचालकहरुको उपस्थितिमा...


सनराइज फर्स्ट म्युचुअल फण्डको बुकक्लोजको मिति तय

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ । फण्डले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार...


हकप्रद प्रस्ताव सहित शिव श्री हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले असोज २५ गते, बिहीबार सभा बोलाएको हो ।कम्पनीको सभा यती इभेन्ट्स एण्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाडौँमा बिहान ११ बजे शुरु...


नेपाल धितोपत्र बोर्डले कानुन विपरित रेटिङ गरेको भन्दै केयर रेटिङलाई कारवाही गर्ने

नेपाल धितोपत्र बोर्डले कानुन विपरित रहेको भन्दैकेयर रेटिङले कानुन विपरित रेटिङ गरेको पाइएको कारण नेपाल धितोपत्र बोर्डले कारवाही गर्ने भएको छ । सेबोनको आज बसेको सञ्चालक समितिको बैठकले कानुन विपरित काम गरेको पाइएपछि केयर रेटिङलाई कारबाही गर्ने निर्णय गरेको...


सोनापुर मिनरल्स्को पहिलो चरणको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार आज १ः३० बजे क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा बाँडफाँड कार्यक्रम सम्पन्न भएको हो । क्यापिटलका अनुसार कम्पनीको जारी...


समयमै वित्तिय विवरण नबुझाउने २४ कम्पनीको नेप्सेको कारवाहीमा पर्दै, हाईड्रो र लघुवित्तको सबैभन्दा धेरै (सूची सहित)

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले आर्थिक बर्ष २०७९र८०मा समयमै वित्तिय विवरण पेश गर्ने, ढिला गर्ने र पेश नगर्ने लिष्ट सार्वजनिक गरेको छ । बोर्डले सार्जनजिक गरेको वित्तिय विवरण अनुसार हालदसम्म २४ वटा कम्पनीले अझै गत आर्थिक वर्षको वित्तिय विवरण...


मिड सोलु हाइड्रोपावरको आईपीओमा साढे १३ लाख बढीको आवेदन

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले एक करोड ५१ लाख २२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उक्त आवेदनबाट कम्पनीले एक अर्ब ५१ करोड २२...


एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्स हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै, कुनले कति ?

काठमाडौं । एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्स हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड पुग्ने भएको छ । एलआईसी नेपाल र एनएलजी दुबैले हकप्रद शेयर निष्काशन गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृती पाईसकेको छ । यी दुबै कम्पनीले बीमा कम्पनीहरुको...