एभरेष्ट बैंकले इक्रा नेपालबाट पायो एए माइनस रेटिङ

एभरेष्ट बैंकले (इक्राएनपी–आईआर) एए माइनस निष्काशनकर्ता रेटिङ प्राप्त गरेको छ । कम्पनीलाई इक्रा नेपाल लिमिटेडबाट उक्त रेटिङ प्रदान भएको हो । यस्तो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छन् । यस्ता कम्पनी...


दशैं तिहार अघिनै सर्टिफिकेशन कार्यक्रमको मोडालिटी तयार गर्दै धितोपत्र बोर्ड

काठमाडौं । दशैं तिहार लगत्तै नेपाल धितोपत्र बोर्डले सर्टिफिकेशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बोर्डले पाइलटिङका रुपमा सुरु गर्न लागेको यस कार्यक्रमको सुरुवातमा मर्चेन्ट बैंकर तथा कर्मचारीहरुलाई तालिम दिने तयारी गरेको छ । बोर्डका अधिकारीहरुका अनुसार दशैं तिहारअघि...


नेशनल हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको शेयर सूचीकृत भएको छ । बुधबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको थप हुन आएको शेयर सूचीकृत भएको हो । कम्पनीले साविकको सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम...


भगवती र मिड सोलु हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो । बुधबार नेप्सेमा भगवती हाइड्रोपावरको अंकित मूल्य १ सय रुपैयाँका दरले ५७ लाख...


माण्डु हाइड्रोपावर र सिटी होटलको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य अंकले बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १६ अंकले बढेर १८९४ दशमलव...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । बुधबार नेप्सेमा सामान्य सुधार आएतापनि ८५ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४.२१ प्रतिशतले घटेको छ । त्यस्तै, आज ग्रीन विकास बैंकको ३.४१, बुद्ध भूमि नेपाल हाइड्रोपावरको ३.४० प्रतिशतले घटेको छ ।...


नेप्सेमा सामान्य अंकको सुधार, १० उपसूचकमा हरियाली

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ५ अंकले बढेर १८९४ को विन्दुमा कायम भएको हो । आज ३७ लाख ३३ हजार ५२४ कित्ता किनबेच हुँदा १ अर्ब ८ करोड ८५...


आजदेखि कारोबारमा आएको माण्डु हाइड्रोपावरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य अंकले बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १६ अंकले बढेर १८९४ दशमलव...


नेप्सेमा मिड सोलु र भगवती हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । मिड सोलुले १४ लाख ९६ हजार ८०० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २००...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी लोक बहादुर थापाको नाममा रहेको ८१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद...


हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार ?

काठमाण्डौ । माण्डू हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा भएको छ । दोस्रो बजारमा हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबार २८५ रुपैयाँमा भएको छ । कम्पनीको शेयरमा सकारात्मक सर्किट पनि लागेको छ । नेप्सेले पहिलो...


प्रभु सेलेक्ट फन्डको लाभांश वितरण सूरु

काठमाडौं । प्रभु सेलेक्ट फन्डले आफ्ना इकाइधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ । फन्डले असोज १२ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेको इकाइधनीको खातामा लाभांश जम्मा गरेको जनाएको छ । यता, फन्डको योजना व्यवस्थापक प्रभु...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको झण्डै साढे ५ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता २८० रुपैयाँमा जोकोहीले आवेदन दिन पाउने

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पाँच लाख ३३ हजार ८६५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको उक्त शेयरमा विद्यमान संस्थापक सेयर, जोकोही व्यक्ति तथा संस्थाले खरिद...


आजसम्म कायम शेयरधनीले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल पाउने

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल सुरक्षित गर्ने आज (असोज २४ गते) अन्तिम दिन रहेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात असोज २५ गते बुकक्लोज गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले...


सोनापुर सिमेन्टको आइपीओको नतिजा यी साईटबाट हेनुहोस्

सोनापुर सिमेन्टले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने...


हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको आईपीओ आजदेखि कारोबारमा आउदै, कतिमा होला पहिलो कारोबार ?

काठमाण्डौ । माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउदैछ । यी दुवै कम्पनीको आईपीओ मंगलबार सूचीकृत भएको थियो । नेप्सेले हाथवे इन्भेष्टमेन्टलाई दोश्रो बजारमा कारोबारका लागि न्यूनतम ९५.०९ देखि अधिकतम २८५.२७ रुपैयाँको...


सोनापुर सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

सोनापुर सिमेन्टले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो । आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जस मध्ये १० लाख...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०।५० प्रतिशत बोनस शेयर...


नेप्सेको तथ्यांक अनाधिकृत रुपमा प्रयोग गरे कारबाहीमा पर्ने

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरे कारबाही गर्ने भएको छ नेप्सेको कारोबार प्रणाली मार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक प्रयोगकर्ताले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा ९४० अनुसार निवेदन दिनु हुन...


नेपाल लाइफ क्यापिटलद्वारा जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको...