यसरी हेर्नुस् थ्रीस्टार हाइड्रोपावरको आइपीओको नतिजा

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले सर्बसाधारणहरुलाई निष्काशन गरेको आइपीओको नतिजा विभिन्न तीन वेभसाइट मार्फत हेर्न सकिने भएको छ...


थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६१ हजार बढीले पाए शेयर

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार (असार १९ गते) बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाण्डौ ठमेलस्थित कार्यालय आईपीओ आज बिहान बाँडफाँड गरिएको हो । कम्पनीले गत असार ५ गतेदेखि असार ८ गतेदखि कर्मचारीलाई...


रिलायबल नेपाल लाइफद्धारा प्रिमियम मूल्यमा आईपिओ बिक्री खुल्ला, २७ गतेदेखि विदेशमा रहेकाले भर्न पाउने

काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको प्रिमियम मूल्यमा आईपिओको बिक्री खुल्ला भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा असार २७ गतेबाट प्रिमियम मूल्यको आईपीओ निष्काशन तथा बिक्रि खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर...


मर्जर प्रकृयाको लागि दुई लघुवित्तको सेयर कारोबार आजदेखि बन्द

नेप्सेमा आजदेखि दुई लघुवित्तको सेयर कारोबार हुने भएको छ । नेप्सेमा धौलागिरि र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का हुने भएको हो । यी दुवै लघुवित्तले मर्जर प्रक्रिया पुरा गरी असार २० गतेदेखि एकीकृत कारोबार सुरु गर्दै छन् । एकिकृत...


थ्रीस्टार हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुदैँ, कति जनाले पाउछन् शेयर ?

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज (असार १९ गते) बाँडफाँड हुदैछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार असार १५ गते प्रिअलटमेन्ट सम्पन्न गरी आज बिहान बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख ९२...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आज (असार १९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले...


नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै बैंकले आइतबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। सेबोनले अनुमति दिएमा नबिल बैंकले १...


नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेप्सेमा नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य २६ सय १३ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पछि यसको मूल्य २ हजार ९० रुपैयाँ ४०...


बैंक तथा वित्तीय संस्थाहरूको आरओए र आरओइको अवस्था कस्तो छ ?

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाहरूको बैंकिङ उद्योगको सम्पत्ति प्रतिफल (आरओए) र इक्विटीमा प्रतिफल (आरओई) दुवैमा सामान्य वृद्धि भएको छ। आरओए १.१७ प्रतिशतबाट बढेर १.२४ प्रतिशत र आरओई अघिल्लो वर्षको १२.६६ प्रतिशतबाट बढेर १३.५१ प्रतिशत पुगेको हो। वाणिज्य बैंकहरूको...


एलओआई पाएका सात ब्रोकर कम्पनीले यसै महिनाभित्र कारोबार सञ्चालन गर्ने, यस्तो छ तयारी

नयाँ धितोपत्र ब्रोकर कम्पनीहरूले असारभित्रैबाट कारोबारको तयारी थालेका छन्। नेपाल धितोपत्र बोर्डबाट पहिलो चरणमा लाइसेन्स पाएका र नेपाल स्टक एक्सचेन्जबाट पनि आशयपत्र (एलओआई) पाएका सात कम्पनीले यसै महिनाभित्र कारोबार सञ्चालन गर्ने भएका हुन्। बोर्डबाट ४३ वटा कम्पनीमध्ये हालसम्म दुई...


थ्रीस्टार हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुदैँ, कति जनाले पाउछन् शेयर ?

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि (असार १९ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार असार १५ गते प्रिअलटमेन्ट सम्पन्न भएको र भोलि बिहान बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म...


सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौंं । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २१.३२ को अंकले घटेर २०७५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा गिरावट आएसँगै लक्ष्मी इक्युटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ...


शेयरबजारमा गिरावट कायमै, नेप्से २१ अंकले घट्दा कारोबार भने चार अर्बमाथि

काठमाडौं । साता कारोबारको पहिलो दिन २१.३२ अंकले समग्र मूल्यसूचि नेप्से घटेपनि कारोबारमा आएको बृद्धिले शेयर बजारमा तीव्र सम्भावना देखिएको छ । साताको दोस्रो दिन सोमबार नेप्से २१।३२ अंकले घटेसँगै दुई हजार ७५ को विन्दुमा कायम भएको छ ।...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौंं । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २१.३२ को अंकले घटेर २०७५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा गिरावट आएतापनि मर्जरपश्चात कारोबारमा आएको सिवाईसी नेपाल लघुवित्त, बिपिडब्लु...


हिमालयन लाइफमा लगानीकर्ताको आकर्षण बढ्दो, सिटी होटल सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौंं । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २१.३२ को अंकले घटेर २०७५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा गिरावट आएतापनि लगानीकर्ताको आँखामा बस्दै आएको हिमालयन लाइफको शेयरमा...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले भोलिदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले भोलि (असार १९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले...


एनआईबिएल एस र मेगा क्यापिटलको आजदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गरेर एनआईबिएल एस क्यापिटलले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । प्राप्ति प्रक्रिया पूरा गरी एनआईएमबि एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । प्राप्तिपश्चात साबिकको एनआईबिएल एस क्यापिटलको नाम एनआइएमबि...


सीवाईसी नेपाल लघुवित्तको कारोबारको पहिलो दिनमै सकारात्मक सर्किट

काठमाडौं । मर्जर प्रश्चात आजेदेखि कारोबारमा आएको सीवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीले शेयर कारोबार १२८९ रुपैयाँमा कारोबार भैरहेको छ । मर्जर प्रयोजनको लागि रोक्का रहेको सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार आजदेखि सुुचारु भएको हो...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सो शेयरमा आजदेखि जो कोही व्यक्ति, संस्थाहरुले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले जेठ १० गते विद्यमान संस्थापक शेयरधनीहरुलाई...


साना किसान विकास र आरएमडीसी लघुवित्तको शेयर १५ दिन रोक्का रहने

काठमाडौं । साना किसान विकास र आरएमडीसी लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का रहने भएको छ । दुबै संस्थाहरु मर्ज भई यही असार २४ गतेदेखि एकीकृत कारोबारको गर्ने भएकोले एकीकृत कारोबारको मितिले १५ दिन शेयर कारोबार रोक्का रहने भएको...