नागरिक लगानी कोषद्वारा लाभांश प्रस्ताव

काठमाडौं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ । कोषले चालु आवको चुक्ता पुँजीको २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१५८ प्रतिशत लभाश प्रस्ताव गरेको हो । कोषको बैशाख २९ गतेका दिन बसेको संचालक...


नेष्डो समृद्ध लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको लघुवित्तको खुद नाफा गत आवको तुलनामा सामान्य घट्न पुगेको छ । चालु आवको नौ महिनासम्ममा लघुवित्तले १४ करोड ६८ लाख रुपैयाँ...


मोदी इनर्जी लिमिटेडको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस

काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।...


मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न, साढे ५ लाखले पाए १० कित्ता शेयर

काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३०...


आरबिबि म्युचुअल फण्ड–२ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आरबिबि म्युचुअल फण्ड–२ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको उक्त फण्डको इकाईमा आज (वैशाख ३१) गते बैकिङ्ग समयसम्म मात्रै आवेदन...


नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज (वैशाख ३१) गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ४ करोड ३५...


सगरमाथा लुम्बिनी इन्स्योरेन्स खुद बीमाशुल्क आम्दानी ५ प्रतिशतले बढ्यो, मुनाफा कति ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिकमा कम्पनीको मुनाफा सामान्य अंकले मात्रै बढेको छ। त्यस्तै, खुद बीमाशुल्क आम्दानी पनि सन्तोषजनक गर्न सकेको छैन । कम्पनीको मुनाफा ३ प्रतिशतले बढेकोे छ...


सेबोनद्वारा थप १४ कम्पनीलाई नयाँ ब्रोकरको आशयपत्र, हालसम्म एओआई पाउने कम्पनी ४३ पुग्यो, क–कसले पाउला लाइसेन्स ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १४ वटा ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ । सेबोनले यसअघि पहिलो चरणमा १६ र दोस्रो चरणमा १३ वटा ब्रोकरलाई आशयपत्र दिइसकेको छ । यससँगै बोर्डबाट आशयपत्र पाउने कम्पनीको संख्या कुल ४३...


लक्ष्मी लघुवित्त सवा ९ करोड नोक्सानमा, इपीएस समेत ऋणात्मक, खराब कर्जा चुलिँदै

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड १७ लाख ८६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा संस्था नोक्सानमा रहेको देखिएको हो...


गत वर्ष घाटामा रहेको चन्द्रागिरी हिल्सको खुद नाफा ७ करोड रुपैयाँ, इपीएस कति ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म घाटा बेहोरेको कम्पनीले यस अवधिसम्म ७ करोड भन्दा बढी मुनाफा आर्जन गरेको हो...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाको १४.२८ प्रतिशत दरका कुल ४ लाख...


अर्बभन्दा बढी चुक्तापुँजी रहेका ८ लघुवित्त संस्थालाई दाजेर हेर्दाः कुन सूचकमा कुन अब्बल ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश लुघवित्त संस्थाहरुको मुनाफामा गिरावट आएको छ । हालसम्म तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका करिब ४० लघुवित्त संस्थाहरुमध्ये अधिकांशको मुनाफा गत वर्षको तुलनामा घट्न पुगेको छ । वित्तीय...


नेपालका दुई ठूला जीवन बीमा कम्पनी दाँजेर हेर्दा, नेपाल लाइफ र एलआईसीको तथ्यांकगत तुलना

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)ले बीमा व्यवसायको आधा हिस्सा ओगटेका छन् ।सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ले व्यवसायको आधा हिस्सा आगेटेका...


सूर्योदय वोमी लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.०३ प्रतिशत कम हो ।...


राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द, यस्तो छ कारण

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले यस अघि प्रस्तावित गरेको लाभांश रद्द भएको छ । लघुवित्तले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै कारण सहित लाभांश रद्द गरेको व्योहोरा उल्लेख गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले...


नेपाल इन्स्योरेन्स कम्पनीको खुद नाफा ५९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा कम्पनीको खुद नाफा ५९ प्रतिशतले बढेको छ। कम्पनीको मुनाफा तेस्रो त्रैमासमा २८ करोड ६५ लाख २९ हजार रुपैयाँ पुगेको...


भ्रष्टाचार रोक्न प्रधानमन्त्री प्रचण्ड दृढ, अन्ततः रोकियो स्टक एक्सचेन्जको लाइसेन्स

काठमाडौं । एक साताभन्दा अगाडि नै गठन भएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे संसद र सञ्चार माध्यमहरुमा चर्को विरोध नभएको भए सह–सचिव फणिन्द गौगतमको संयोजकत्वमा रहेको मूल्याङ्कन समितिले गठन गरे लगत्तै दुई दिनभित्रैमा प्रतिवेदन बुझाउने तयारी सुरु भइसकेको थियो ।...


सिटी होटलको आईपीओमा आवेदन दिने अन्तिम दिनमा साढे ११ लाख बढीको आवेदन

काठमाडौं । सिटी होटल लिमिटेडले बैशाख २५ गतेदेखि आज २८ गतेसम्म सर्वसाधारणको निष्काशन गरेको आइपीओमा साढे ११ लाख भन्दा बढीको आवेदन परको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०४ बजेसम्ममा ११ लाख ६१ हजार २८० आवेदकबाट एक...


नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल ल्यूब, ज्योती विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको १२ प्रतिशत बोनस बापतको ६ लाख...


झिनो अंकले घट्यो नेप्से, १० उपसूचक घट्दा बैकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड इन्डेक्स चम्कियो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ३ हजार ७९१ कित्ता शेयर किनबेच हुँदा...