महालक्ष्मी विकास बैंकले एक अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ । बैंकले १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न...
नेप्सेमा ४५ नयाँ ब्रोकर कम्पनीले सिफारिसका लागि दिए आवेदन, क–कसले दिए ? (नामावली सहित)
काठमाडौं । नेप्सेमा ४५ नयाँ ब्रोकर कम्पनीले सिफारिस दिएका छन् । नेप्सेका प्रवत्ता मुृरहरी पराजुलीले आज अन्तिम दिनतसम्ममा ४५ वटा नयाँ ब्रोकरको आवेदन परेको जानकारी बीमापोष्ट लाई दिए । बोर्डले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ...
पिपुल्स पावरको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुुमाए ?
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।६१ अंकले घटेर १८५८ को बिन्दूमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै पिपुल्स पावरको शेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, बलेफि...
बैंकहरुको ब्याजदर नघट्दा शेयरबजारमा तनाव, ६ उपसूचकमा हरियाली छाएपनि कारोबार माथि उक्लिएन
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ९ अंकले घटेको नेप्से परिसूचक आज २ अंकले घटेर १८५८ विन्दुमा कायम भएको छ । असोज महिनामा बैंकहरुरुले ब्याजदर बढाएसँगै शेयर बजार प्रभावित बनेको छ...
कमर्सियल बैंकमा लगानीकर्ताको आकर्षण, यी हुन् सोमबार सर्वाधिक कारोबार भएका टप कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २ अंकले घटेर १८५८ विन्दुमा कायम भएको छ । आज शेयबजारमा ५१ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार...
ज्योति लाइफ इन्स्योरेन्सले शेयर संरचना ५१ः४९ मा परिवर्तन गर्ने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले नियामक निकाय बीमा समितिको स्वीकृति लिई गत साउन २४ गते बसेको विशेष साधारण सभाबाट पारित भएबमोजिम कम्पनीको संस्थापक तथा साधारण शेयरको अनुपात परिवर्तन गर्न लागेको...
महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन?
काठमाडौं । महालक्ष्मी विकास बैंले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले बैंकका केही संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार १०८ किक्ता संस्थापक महालक्ष्मी विकास बैंले संस्थापक शेयर विक्रीमा शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरीद गर्न...
आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।लघुवित्तले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य...
नेप्सेमा ३९ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि दिए निवेदन, सात कम्पनीको सिफारिस अझै बाँकि
काठमाडौं । नेप्सेमा ३९ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि निवेदन दिएका छन् । निवेदन दिएका मध्ये ३२ वटा कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ । नेप्सेमा शुक्रबारसम्म आवेदन दिएका कम्पनीहरुलाई लाइसेन्सको लागि...
कुमारी बैंकको बुकक्लोज कात्तिक १४ गते
काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रस्ताव गरेको १२.५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । लाभांश स्वीकृत भएपश्चात् बैंकले बुकक्लोजको मिति तय गरेको छ । बैंकले कात्तिक १४ गते एक दिन बैंकको शेयरधनी दर्ता किताबमा दाखिल खारेज...
विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि शेयर बजार सम्बन्धी बेसिक फण्डामेन्टल एण्ड टेक्नीकल एनालाईसिस अफ सेक्युुरिटी मार्केट बिषयमा १ दिने...
बैंकहरुको ब्याजदरको विषयले शेयरबजारमा उतारचढाव, नेप्से ९ अंकले घट्दा ११ सूचक राताम्य
काठमाडौं । गत साताको अन्तिम दुईदिन हरियाली छाएको शेयरबजार आज फेरी सामान्य अंकले घट्न पुगेको छ । नेप्से परिसूचक आज ९.६९ अंकले घटेर १८६० को विन्दुमा कायम हुन पुगेको छ । पछिल्लो समय बैंकहरुको ब्याजदरको विषयले शेयरबजारमा उतारचढाव बढेको...
पिपुल्स पावर कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको कतिले घट्यो ?
काठमाडौं । नेप्से ओरालो लाग्दा धेरै कम्पनीका लगानीकर्ताको शेयर मूल्य घटेको छ। आज पिपुल्स पावर कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य घटेको छ। गत साताको अन्त्यमा शेयर बजारमा सुधारको बाटो खुलेपनि आज भने शेयर बजार ओरालो...
बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । गत साताको अन्तिमतिर बढेको नेप्से परिसूचक आज ९.६९ अंकले घटेर १८६० को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेसँगै आज ८० करोडमाथिको कारोबार भएको छ ।...
अभियान लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुुचक ९।६९ को अंकले घटेर १८६०को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा ओरालो लागेसँगै अभियान लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टे...
२०.९५ प्रतिशत लाभांश दिने बैंक अफ काठमाण्डूको घोषणा, बोनस र नगद कति ?
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट चुक्तापुँजीको १४.९५ प्रतिशत नगद...
अर्बौ सेटिङमा दिन लागेको स्टक एक्सचेन्जको लाइसेन्स रोकिदै, निर्वाचन आयोगको पत्रसँगै हच्कियो अर्थमन्त्रालय
काठमाडौं । अर्बौ रुपैयाँ सेटिङमा वितरण गर्न लागिएको स्टक एक्सचेन्जको लाइसेन्स रोकिने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरुको लाइसेन्स वितरण निर्वाचन आचार संहित उल्लंघन गरेको भन्दै पत्राचार गरेपछि अर्थमन्त्रालय...
जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीले २५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । यसअघि संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र सेयर किन्न लघुवित्तले अनुरोध...
बरुण हाइड्रोपावरले अवतरित हकप्रद शेयर कात्तिक १४ देखि लिलामीमा ल्याउने
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल बढाबढमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले कात्तिक १४ गतेदेखि कात्तिक २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । कम्पनीले भदौ ६ गतदेखि...
राष्ट्र बैंकद्धारा कुमारी बैंकको लाभांश स्वीकृत
काठमाडौं । कुमारी बैंक लिमिटेडको लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८।७९को लाभांश स्वीकृत गरेको हो । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त...

















