नेप्से झिनो अंकले घट्दा ७३ करोडको मात्रै कारोबार, हाइड्रोपावर र निर्जिबन बीमा समूहको शेयर सर्वाधिक घट्यो
काठमाडौं । शुक्रबार नेप्से परिसूचक ७.५७ अंकले घटेर १९७१ विन्दुमा कायम भएको छ । सरकारले शुक्रबार पनि २ घण्टा शेयरबजार खोल्ने निर्णय गरेसँगै आज शेयरबजारमा १ अर्बको समेत काराबोर हुन सकेन । लगानीकर्ताको मागलाई सम्बोधन गर्दैै धितोपत्र बोर्डले आइतबारदेखि...
बीमा र लघुवित्तको शेयर मूल्यमा सुधार, आज कुन कम्पनीले कति कमाए ?
काठमाडौं ।नेप्से ७।५७ अंकले घट्दा १९७१।३६ को विन्दुमा कायम भएको छ। आधिखोला लघुवित्तको शेयरमा सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ । त्यस्तै, सिवाईसी लघुवित्त, लुम्बिनी जनरल, सानिमा लाइफ, प्रिमियर इन्स्योरेन्स कम्पनी, आईजीआई, सामुदयिक लघुवित्त, स्वाभिमान लघुवित्त...
वाणिज्य बैंकहरुमा लगानीकर्ताको आकर्षण, शुक्रबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । शुक्रबार नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको छ । सरकारले दुईदिन सार्वजनिक विदा खारेज गरेसँगै नेप्सले आइतबारदेखि शुक्रबारसम्म शेयरबजार संचालन रहने आधिकारीक सूचना प्रकाशित गरेको थियो । नेप्सेले शुक्रबार ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्रै शेयरबजार खोल्ने...
नेपाल बैंकले ५० करोडको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई...
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्टको आइपीओ आज बाँडफाँट हुँदै, एक लाख ३६ हजारले मात्रै शेयर पाउने
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको शेयर आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार क्यापिटलको कार्यलय नक्सालमा आज असार ३ गते अपराह्न ३ बजे...
आजदेखि शुक्रबार पनि शेयर कारोबार हुने
काठमाडौं । आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्से ले शुक्रबार पनि सेयर कारोबार संचालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आजदेखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको...
लक्ष्मी बैंकको संस्थापक समूहको ३ लाख ३३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले ३ लाख ३३ हजार कित्ता शेयर बिक्रीमा...
एचआइडिसिएलले ३ करोड ३० लाख कित्ता अवतरित हकप्रद लिलाम बढाबढमार्फत बिक्री गर्ने
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटिेड (एचआइडिसिएल)ले संस्थापक समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत बर्ष साउन ५ गदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फको...
राष्ट्र विरुद्ध गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री शर्मा
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । यो सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । साथै आयात ३० प्रतिशतले घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ...
सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस शेयर बापतको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्...
राष्ट्र बैंकद्धारा सिडी रेसियो ९० भन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडी रेसियोको सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार गर्दै माग गरेको छ ।सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई पत्रचार गर्दै राष्ट्र बैंकले जवाफ मागेको हो । राष्ट्र बैंकका अनुसार हाल २७...
लुम्बिनी जनरल इन्स्योरेन्स सहित आज यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । नेप्से १२।५७ अंकले बढ्दा १९८७।९४को विन्दुमा कायम भएको छ। आज लुम्बिनी जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै शेयर घटेको छ। कम्पनीको शेयर ३।८० प्रतिशतले घटेको छ। त्यस्तै, राष्ट्र उत्थान, माउन्टेन इनर्जी, कुमारी इक्विटी फन्ड, हिमालयन पावर पार्टनर र कृषि...
शेयरबजारमा सामान्य सुधार, नेप्से १२ अंकले बढ्दा १२ उपसूचक चम्कियो
काठमाडौं । बिहिबार पुँजीबजारमा झिनो अंकको सुधार आएको छ । केही दिनयता लगातार घटेको शेयरबजार आज एकाएक सामान्य सुधार देखिएको हो । आज नेप्से परिसूचक १२.५७ अंकले बढेर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । शुन्य दशमलव ६४ प्रतिशतले बढेको शेयरबजार...
शेयर बजारमा हरीयाली छाँउदा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से १२।५७ अंकले बढ्दा १९८७।९४को विन्दुमा कायम भएको छ। आज आधिखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको हो । त्यस्तै, रिभर फल्स, सामुदायिक लघुवित्त, कालिका लघुवित्त, नेपाल क्रडेडिट एण्ड कर्मश बैंकका लगानीकर्ताले सर्वाधिक...
शेयरमूल्य बढेसँगै एनटिसी सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक १२.५७ अंकले बढेर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१...
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुँदै, १७ लाख बढीको हात खाली हुने
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ भोलि बाँडफाँड गरिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आइपीओ भोलि दिउँसो ३ बजेपछि क्यापिटलकै कार्यालयमा...
नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १६ लाख ८० हजार कित्ता शेयर...
रिभर फल्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिलट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामरसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि...
प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता ३५० रुपैयाँमा जो कोहीले आवेदन दिन पाइने
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरले आफ्नो नाममा रहेको ५ लाख ३८ हजार ९६५ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको...
साताको ६ दिन शेयरबजार संचालन हुने नेप्सेको औपचारिक घोषणा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको ६ दिन नेप्से कारोबार हुने औपचारिक घोषणा गरेको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आइतबार देखि शुक्रबारसम्म शेयरबजार कारोबार संचाालन हुने जनाएको हो । यसअघि नेपाल सरकारले जेठदेखि लागुहुनेगरी आइतबार...



















