एनएमबि लघुवित्तले माग्यो कर्मचारी, शैंंक्षिक योग्यता कति चाहिन्छ ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना सर्वजनिक गर्दै ३ पदका लागि कर्मचारी माग गरेको हो ।संस्थाले अधिकृत श्रेणीका लागि विभागीय प्रमुख (जनशक्ति ब्यवस्थापन) का लागि १ जना, विभागीय प्रमुख...


महिला लघुवित्तको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको बम्पर लाभांश सुरक्षित गर्ने आज (कात्तिक १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि मंसिर १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले...


आज कुन कम्पनीका लगानीकर्ता कति गुमाए ?

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १.६४ अकंले घट्दा कारोबार ३ अर्ब ८ करोड ९० लाखमा सिमित भएको छ । आज सर्वाधिक गुमाउने...


दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब माथिको कारोबार भएको छ । आज सामलिङ पावर र न्यादी हाइड्रोपावरको सकारात्मक सर्किट लागेको छ । त्यस्तै, तेह्रथुम पावरको...


आइसीएफसी र महालक्ष्मी विकास बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । आज सूचीकृत कम्पनीको ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिजो सर्वाधिक कारोबार गर्न सफल आइसीएफसी र महालक्ष्मी विकास बैंकको आज सर्वाधिक कारोबार...


नेप्से सामान्य अंकले घट्दा निर्जिवन बीमा र विकास बैंकको उपसूचकमा सुधार

काठमाडौं । साताको तेस्रो दिन नेप्से सामान्य अंकले घटेको छ। नेप्से १ दशमलव ६४ अंकले घट्दा २६२८ दशमलव ३७ मा कायम भएको छ। आज सूचीकृत कम्पनीको ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब...


दोस्रो बजारमा कारोबार भएको दोस्रो दिनमा न्यादी हाईड्रोवारको शेयरमा लाग्यो सर्किट

काठमाडौं । दोस्रो बजारमा कारोबार भएको दोस्रो दिनमा न्यादी हाईड्रोवारको शेयर ९.९८ प्रतिशतले बढेको छ । हाईड्रोपारका लगानिकर्ताले दोस्रो बजारमा कारोबार खुलेको आज दोस्रो दिन ९.९८ प्रतिशतले कमाएका हुन् । हिजो प्रि– सेसनमा म्याचिङ भएर प्रतिकित्ता २८२ दशमलव ३...


सिक्लेस हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा दियो आवेदन

काठमाडौं ।सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि २० लाख कित्ता आईपीओ निष्कासन गर्नेका लागि सेबोनमा कात्तिक २९ गते निवेदन दिएको थियो । आईपीओ...


नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित तीन योजनाको न्याभ बढ्यो, कुनको कति बढ्यो ?

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित तीन योजनाका कात्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेका नबिल ब्यालेन्सड् फन्ड–२, नबिल ब्यालेन्सड् फन्ड–३ र नबिल इक्विटी फन्डको अपरिष्कृत वित्तीय विवरण...


स्वावलम्बन लघुवित्तको साधारण सभा पुस १५ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं साधारण सभा पुस १५ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे एलिस रिसेप्सन गौरिधारा काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...


ग्लोबल आइएमई समुन्नत योजना १ को बुकक्लोज मिति तय

ग्लोबल आइएमई समुन्नत योजना १ ले इकाइधनीहरुलाई लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ।योजनाले इकाइधाीहरुलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। उक्त लाभांश वितरण प्रयोजनको लागि मंसिर २२ गते १ दिनको लागि बुकक्लोज गर्ने जनाएको छ। मंसिर...


नेप्सेमा मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस शेयरको मूल्य समायोजन

मेगा बैंक नेपाल र ग्लोबल आइएमई लघुवित्तको बोनस शेयरको मूल्य समायोजन भएको छ ।नेप्सेले मंगलवार मेगा बैंकको १० प्रतिशत बोनस सेयरको समायोजनपछि २९२ रुपैयाँ ७३ पैसा तोकेको छ ।कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम सेयर मूल्य ३२२...


समीट लघुवित्तको लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर ?

समीट लघुवित्तले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।कम्पनीले चुक्तापूँजीको २५ दशमलव २८ प्रतिशतले हुन आउने बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आवमा सजिलो लघुवित्त वित्तीय संस्थालाई गाभेर एकीकृत कारोबार गरेकाले बोनस शेयरमा कर...


मुक्तिनाथ विकास बैकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र...


नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ३२ लाख ६२ हजार ४०३ रुपैयाँ तलब बुझेको देखिएको छ। वार्षिक प्रतिवेदन अनुसार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ३२ लाख ६२ हजार ४ सय...


मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैकको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर १४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले...


नेप्से ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ताले गुमाए, कुन कम्पनीले कति गुमाए?

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८१ लाख ६५ हजार ९३० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से २१.७८ अकंले घट्दा ३ अर्ब ९७ करोड ७६लाख माथिको कारोबार भएको छ । आज आइसीएफसी फाइनान्सको नकारात्मक...


आज यी कम्पनीका लगानीकर्ताले कमाए, कुनले कति ?

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८१ लाख ६५ हजार ९३० कित्ता शेयर किनबेच हुदाँ करिब ४ अर्बको कारोबार भएको छ । आज न्यादी हाईड्रोपावर र समलिङ पावरको सकारत्मक सर्किट लागेको छ । त्यस्तै, सानिमा लार्ज...


यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

नेप्से २१ दशमलव ७८ अंकले घट्दा २६२९ दशमलव ७२ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७८ लाख २५ हजार ४ सय ७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।...


नेप्से २१ अंकले घट्दा ४ अर्ब माथिको शेयर कारोबार

नेप्से २१ दशमलव ५१  अंकले घट्दा २६२९ दशमलव ९८ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७८ लाख २५ हजार ४ सय ७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास...