बीमा प्राधिकरणका कारण सरकारलाई अप्ठेरो, सरकारी कम्पनी डुबाउने खेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको पुँजि बृद्धि गरी २० अर्ब पुर्याउने निर्णयले सरकारलाई अप्ठेरो परेको छ । सरकारलाई नसोधी जबरजस्ती पुनर्बीमा कम्पनीको पुँजि बृद्धि सम्बन्धी निर्णय गरेको थियो । नेपाल बीमा प्राधिकरणको उक्त निर्णयका कारण सरकारले नेपाल...


बीमित र बीमकको सुझावको आधारमा निति निर्देशन तयार पार्ने तयारीमा छौंः अध्यक्ष

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमित, बीमक लगायतको हितमा के गर्नुपर्छ भन्ने सम्बन्धमा सुझाव लिने तयारी भइरहेको बताएका छन् ।बीमकहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा प्राधिकरणले नीति निर्देशनहरू तयार गर्ने गरेको उल्लेख गर्दै उनले बीमा कम्पनीहरुलाई बीमक...


प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने, के के भए काम ?

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । गत माघ २२ गते सोमबारदेखि प्रारम्भ भई आज वैशाख २ गतेसम्म २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम...


हतार हतार डिसिओ खोजी गर्दै बीमा कम्पनीहरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको डिसिईओको विवरण मागेसँगै बीमा कम्पनीहरुले हतारमा नियुक्त गर्न लागि परेका छन्। नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन अन्तर्गत सिईओको मात्रै निगरानी राख्ने हुँदा डिसिईओको नियुक्तिको चासो नराख्ने कम्पनीहरु यती बेला डिसिईओ नियुक्तिको दौडमा...


बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्धारा बीमा सचेतना तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले जिल्ला प्रहरी, ट्राफिक कार्यालय र यातायात ब्यवसायि संघसँग बीमा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरेको छ । प्राधिकरण कार्यालय प्रमुख पूर्ण बहादुर थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी...


बीमा प्राधिकरणको नयाँ वेभसाइट भद्रगोल

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको नयाँ वेभसाइट  भद्रगोल बनेको छ।आम नागरिक, बीमित, बीमक र बीमासँग सरोकारवालाहरुका लागि सहज सूचना दिन र पारदर्शीताका लागि बीमा प्राधिकरणले लाखौँ खर्च गरेर बनाएको बीमा प्राधिकरणको वेभसाइट भद्रगोल बनेको हो...


नेपाल बीमा प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आजै आयोजित एक कार्यक्रममा अध्यक्ष सिलवालले नयाँ वेभसाइटको शुभारम्भ गर्नुहुँदै प्राधिकरणले नविनतम् प्रविधिमा जोड दिनेक्रममा नयाँ वेभसाइट संचालनमा ल्याएको बताएका...


बीरगञ्जमा संचारकर्मीहरूसँग बीमा प्राधिकरणरणको बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र पहुँच वृद्धिका लागि संचार माध्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बीरगञ्जमा मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यरत संचारकर्मीहरूसँग भएको बीमा सम्बन्धी अन्तक्र्रिया...


डिसिईओमाथि बीमा प्राधिकरणको निगरानी, कम्पनीलाई विवरण पठाउन माग

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको उपप्रमुख कार्यकारी (डिसिईओ)माथि निगरानी राख्न सुरु गरेको छ।बीमा कम्पनीहरुको संस्थागत सुशासन अन्तर्गत रहेको वा नरहेको भन्दै बीमा कम्पनीहरुलाई डिसिईओको विवरण पठाउन माग गरेको प्राधिकरणले जनाएको छ। यसअघि संस्थागत सुशासन अन्तर्गत बीमा कम्पनीको...


बीमा व्यवसाय र दायरामा संकुचन, घट्न थाल्यो कार्यालय र कर्मचारी सङख्या

काठमाडौं । देशको अर्थतन्त्रमा सुस्तता आएसँगै यहाँ सञ्चालित बीमा कम्पनीको व्यवसाय वृद्धिमा सङ्कुचन आइरहेको छ ।अर्थतन्त्रको प्रभावले अन्य क्षेत्रजस्तै पछिल्लो समय बीमा कम्पनीको व्यवसायमा पनि बिस्तारै सङ्कुचन आउँदै गएको हो। सो कारण बीमा कम्पनीको कार्यालय सङख्या र कर्मचारी सङख्या...