जनरल इन्स्योरेन्स कम्पनीको कुल बीमा शुल्क र मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्ससँग मर्जरमा गई ‘सानिमा जिआइसी’ नामबाट एकीकृत कारोबार सुरु गरिसकेको जनरल इन्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले सो अवधिसम्म २५ करोड १९ लाख...


प्रभु इन्स्योरेन्सको खुद नाफा सहित सबै सूचांकमा प्रगति, नाफा र व्यवसाय दुवैमा बृद्धि

काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सबै सूचांकमा प्रगति गर्न सफल भएको छ । समग्र अवस्थामा प्रगति गरेको कम्पनीले मुनाफा ७.५३ प्रतिशतले बृद्धि गरी...


अजोड इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीको अधिकाश सूचकमा सकारात्मक सुधार देखिएको छ। कम्पनीको खुद बीमाशुल्क १५ प्रतिशतले बढेर १ करोड २७ करोड लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएकोछ ।गत आर्थिक...


तीन महिनामा नेको इन्स्योरेन्सको व्यवसाय ८२ करोड माथि, नाफा पौने ७ करोड हुँदा अन्य सूचांक कस्तो ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको तथ्यांकमा कम्पनीको बीमा कोष २१ प्रतिशतले बढेको देखिएको छ। १ अर्ब ४० करोड रुपैयाँ बीमा कोष रहेको कम्पनीको जगेडा...


नेपाल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र मुनाफामा सामान्य सुधार

काठमाडौं नेपालकै इतिहास बोकेको नेपाल इन्स्योरेन्स कम्पनीले प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आज सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा कम्पनीको मुनाफा १४ प्रतिशतले बढेकोछ । कम्पनीको मुनाफा १४ प्रतिशतले बढेर ७ करोड ३ लाख रुपैयाा...


सानिमा लाइफको बीमा कोष ५२ प्रतिशतले बढ्यो, बीमा शुल्क आम्दानीसहितका सबै सूचांकमा सकारात्मक प्रगति

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको जीवन बीमा कोषमा उत्साहजनक वृद्धि देखिएको छ । कम्पनीको जीवन बीमा कोष, लगानीबाट प्राप्त आम्दानीमा उच्च बृद्धि देखिएको छ । जीवन बीमा कम्पनीहरुको जीवन बीमा...


पौने २० अर्ब जीवन बीमा कोष भएको प्राइम लाइफले मर्जर अघि नै बढायो चुक्ता पुँजि

काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीको बीम कोष २६ प्रतिशतल बढेर १९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५...


आइएमई लाइफ इन्स्योरेन्सको मुनाफा ५४ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जन कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवर।ण सार्वजनिक गरेकोछ । कम्पनीले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार यस त्रैमाससम्ममा कम्पनीको मुनाफा ५४ प्रतिशतले बढेको छ।चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ६ करोड ७६ लाख रुपैयाँ...


सगरमाथा इन्स्योेरेन्सको वित्तीय विवरण मिश्रित, कूल बीमा शुल्क आम्दानी र नाफा घट्यो

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा मिश्रित परिणाम देखिएको छ । कम्पनीको कूल बीमा शुल्क आम्दानी र मुनाफा दुवै घटेको छ । त्यस्तै, व्यवस्थापन खर्च बढेको छ भने अन्य आम्दानी समेत घटेको देखिएको छ । आज प्रकाशित अपरिस्कृत...


महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २२ प्रतिशत बढ्यो, अभिकर्ता कमीशन घट्यो

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमाससम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ प्रतिशतले बढेर ३९ करोड ८४ लाख रुपैयाँ पुगेको छ।गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ५२ लाख खुद...