युनाइटेड इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि भएको छ भने अन्य सूचांकहरुमा आर्थिक मन्दीको प्रभाव परेको देखिएको छ । कम्पनीको बीमा...


३४ अर्बको विशाल कोष बनाउँदै अघि बढ्यो एशियन लाइफ, खुद बीमा शुल्क घट्यो मुनाफा बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोष १८ प्रतिशतले बृद्धि गर्दै ३४ अर्बको विशाल कोष खडा गर्न सफल भएको छ । कम्पनी आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिकि वित्तीय विवरण अनुसार ३४ अर्ब ८० करोड ९९...


प्रभु इन्स्योरेन्सको वित्तीय विवरण स्थीर, नौ करोड नाफा कमाउँदा इपिएस सबैभन्दा उच्च

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ह्वात्तै बढेर २९ रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको छ महिनामा नौ करोड ४७ लाख...


आईएमई लाइफको वित्तीय विवरणका सबै सूचांकमा प्रगति, साढे पाँच अर्बको जीवन बीमा कोष, मुनाफा ५० प्रतिशतले बृद्धि

काठमाडौं । आईएमई लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफूलाई अब्बल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । जीवन बीमा कोषको आकार उच्च अंकले...


नेको इन्स्योरेन्स कम्पनीको आम्दानी र मुनाफामा उल्लेख्य प्रगति, बक्यौता दावी भुक्तानी २५ प्रतिशतले घटाउन सफल

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित भएको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको पुँजि, मुनाफा र आम्दानी तीन वटा मुख्य सूचांकमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीको बीमा कोषमा एक अर्ब...


दोस्रो त्रैमासमा यस्तो देखियो शिखर इन्स्योरेन्स, समग्र सूचांकमा प्रगति

काठमाडौं । देशकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले चालु आवको छ महिने अवधीमा अधिकांश सूचांकमा प्रगति गरेको तथ्याङ्कमा देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय विवरणमा चमक देखिएन, व्यवस्थापन खर्च बढ्दा लगानीकर्ता चिन्तित

काठमाडौं । नेपाली बीमा क्षेत्रकै पहिलो मर्जर गरेर इतिहास रचेको हिमालयन इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि नहुँदा र उल्टै पुँजि घट्दा लगानीकर्ताहरु चिन्तित बन्न पुगेका छन् । कम्पनीभित्र जथाभावी खर्च गरिएकोले व्यवस्थापन खर्च उच्च देखिँदा मुनाफाले गति लिन सकेन ।...


नेशनल लाइफको खुद नाफा ५७ प्रतिशतले बृद्धि, ५६ अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?

काठमाडौं । नेशनल लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमास अवधीमा मुनाफा, जीवन बीमा कोष र व्यवसाय सबै सूचांकमा उल्लेख्य प्रगति गर्दै देशकै उत्कृष्ट कम्पनी बन्ने अभियानमा अघि बढेको देखिएको...


दोस्रो त्रैमासमा नेपाल लाइफको उत्साहप्रद प्रगति, डेढ खर्बको जीवन बीमा कोष, मुनाफा आकासियो

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासमा उत्साहप्रद प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा सर्वाधिक...