निर्जीवन लघु बीमा कम्पनीहरुको छ महिनामा चार करोड ५० लाख, नेपाल माइक्रो इन्स्योरेन्स सबैभन्द उत्कृष्ट

काठमाडौं । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आवको छ महिनाको अवधीमा कूल चार करोड ५० लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छ । हाल सञ्चालनमा रहेका नपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले सो...


पाँच महिनामा निर्जिवन बीमा कम्पनीको कूल बीमा व्यवसाय १५ अर्ब ७२ करोड, सलिको, सिद्धार्थ प्रिमियर र शिखर सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पाँच महिना अर्थात मंसिर महिनासम्ममा कूल १५ अर्ब ५७ करोड १० लाख १५ हजार रुपैयाँ बीमा शुल्क बापत संकलन गरेको छ । अघिल्लो आवको सोही अवधीमा एक अर्ब...


एनएफआरएस १७ लागुपछि जीवन बीमा कम्पनीहरुको मुनाफामा उच्च वृद्धि, कुन कम्पनीको अवस्था कस्तो ? (सूची सहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा नेपालमा दर्ता भई कारोबार गर्दै आएका १४ जीवन बीमा कम्पनीहरुको खुद मुनाफा ३२ दशमलव ८३ प्रतिशतले बढेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ९२ प्रतिशतले बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको खुद नाफा लगायतका वित्तीय सूचकमा उल्लेख्य प्रगती देखिएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले उल्लेख्य प्रगती देखाएको हो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ५ करोड...


हिमालयन लाइफको मुनाफा र इपिएस दुवै बढ्यो, दावी भुक्तानी र सरेण्डरमा उच्च बृद्धि (तथ्याङ्कसहित)

काठमाडौं । तीन वटा जीवन बीमा कम्पनी मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अधिकांश सूचांकहरु घटेको देखिएको छ । यद्यपि कम्पनीको मुनाफा र प्रतिशेयर आम्दानी भने बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ । आज प्रकाशित अपरिस्कृत...


एशियन लाइफको मुनाफा १५ प्रतिशतले बृद्धि, बीमा दावी भुक्तानी पनि आकासियो (तथ्याङ्कसहित)

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ भने केही तथ्याङ्कहरु शंकास्पद देखिएको छ । आज प्रकाशित...


पहिलो त्रैमासमा एनएलजी इन्स्योरेन्सको उल्लेख्य प्रगति, नाफा ४० प्रतिशतले बृद्धि

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र प्रतिशेयर आम्दानी दुवै बृद्धि भएको छ । तीन महिनाको अवधीमा कम्पनीले ४०.७७ प्रतिशतले मुनाफा बढाउन सफल...


सूर्यज्योति लाइफको मुनाफामा २६३% ले बढ्यो, बीमा सरेण्डरमा ४४०% को बृद्धि, यस्तो छ अन्य वित्तीय सूचांक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार सूर्यज्योति लाइफको बीमा दावी भुक्तानी र बीमा सरेण्डर (समर्पण) दुवै उच्च अंकले बृद्धि भएको देखिएको छ...


राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ४ करोडमाथी, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा कम्पनीका अधिकांश वित्तीय सूचक बृद्धि भएका छन् । वित्तिय विवरण अनुसार चालु आवको पहिलो तीन महिनामा...


तीन महिनामा राष्ट्रिय बीमा कम्पनीको मुनाफा झण्डै १४ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणले कम्पनीको अधिकांश सूचक बृद्धि भएको देखाएको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको...