जीवन बीमा कम्पनीहरुको लगानी कर्जा तथा अन्यबाट आय आम्दानी २५ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । अघिल्लो आवको तुलनामा गत आवमा १२ कम्पनीको लगानी कर्जा तथा अन्यबाट आय आम्दानी बढेको छ भने दुई जीवन बीमा कम्पनीको आम्दानी घटेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले अघिल्लो आवको असार...


बीमालेख धितोमा झण्डै खर्ब ऋण प्रवाह, २५% ले बढ्यो बीमालेख धितो कर्जा (सबै कम्पनीको तथ्याङ्कसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले गत आवको असार मसान्तसम्ममा बीमालेख धितोमा बीमितहरुलाई ८४ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा...


बैदेशिक रोजगार म्यादी बीमा शुल्क संकलनमा सन नेपाल लाइफ अग्रस्थानमा, अन्य कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । नेपाल सरकारले रोजगारमा जाने श्रमिकहरुलाई बीमा अनिवार्य गरेको छ । चालु आर्थिक वर्षको साउन महिनासम्ममा वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा जाने १६ लाख ७६ हजार दुई सय ९६ जना नेपाली श्रमिकहरुले बीमा गरेका छन् । बीमा प्राधिकरणले...


व्यवसाय बृद्धिमा राष्ट्रिय बीमा संस्थान, आइएमई र सानिमा रिलायन्स लाइफ अगाडी, अन्य कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको साउन महिनामा १५ अर्ब ५ करोड रुपैयाँ बराबरको...


निर्जीवन बीमा कम्पनीले साउन महिनामा कुन प्रदेशबाट कति गरे बीमा शुल्क आर्जन ? (प्रदेशस्तर तथ्यांकसहित)

काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को साउन महिनामा कुल तीन अर्ब ९८ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । कम्पनीहरुले साउन महिनामा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु...


दुई वटा लघु निर्जीबन बीमा कम्पनीले साउन महिनामा गरे ९५ हजार रुपैयाँको व्यवसाय, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को साउन महिनामा लघु निर्जीवन बीमा कम्पनीहरुले ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । लघु निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामा २५ वटा बीमालेख जारी गरेको छ । आज प्रकाशित बीमा प्राधिकरणको...


जीवन बीमा कम्पनीहरुको कर्मचारीे बोनस ३३ प्रतिशतले बढ्यो, सात कम्पनीले घटाए, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । हाल संचालन रहेको १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिमसम्ममा ५४ करोड ८३ लाख रुपैयाँ कर्मचारी बोनस वितरण गरेको छ । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीहरुले...


निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ६ प्रतिशतले बढ्यो, मर्जरमा गएका तीन कम्पनीको मुनाफा घट्यो, अन्यको अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमासको अवधिमा ५ अर्ब २६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आवको तुलनामा कम्पनीहरुको मुनाफा ६ दशमलव ६६ प्रतिशले बृद्धि...


बीमा प्राधिकरणद्वारा सूचीकृत अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूचि सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाली बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसायको लागि सहकार्य गराउने उद्देश्यले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूची सार्वजनिक गरेका छ । प्राधिकरणले रोष्टरमा सहभागी हुन आह्वान गरे अनुसार आवेदन दिएका कम्पनीहरुहको सूचि सार्वजनिक गरेको हो । जसमा विश्वका...


वित्तीय विवरणमा नेशनल लाइफको उत्कृष्ट नतिजा, व्यवसायमा उछाल, ६० अर्बको जीवन बीमा कोष

काठमाडौं । पछिल्लो समय उत्कृष्ट नतिजासहित प्रगति गर्दै अघि बढेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बार्षिक वित्तीय विवरणमा उत्कृष्ट देखिएको छ । आज प्रकाशित गत आवको बार्षिक वित्तीय विवरण अनुसार नेशनल लाइफको जीवन बीमा कोष, बीमा व्यवसाय र अन्य विवरणहरु...