हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा १८ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था (तथ्यांकसहित)

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणले संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको देखाएको हो । पहिलो त्रैमासमा कम्पनीले ५ करोड...


तीन महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क पाँच प्रतिशतले घट्यो, सूर्यज्योतिको ३०% ले गिरावट,  अन्य कुनको कति ?  (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले असोज महिनासम्ममा ६ अर्ब ७१ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असोज महिनामा ७ अर्ब ९ करोड रुपैयाँ प्रथम...


असोज महिनामा १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क दुई अर्ब ३८ करोड, नेपाल लाइफको सबैभन्दा बढी, आईएमई लाइफको बृद्धि सबैभन्दा उच्च

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आवको असोज महिनामा १४ जीवन बीमा कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । जस अनुसार प्रथम बीमा शुल्कको आधारमा नेपाल लाइफ सबैभन्दा अगाडि रहेको छ भने आइएमई लाइफको बृद्धि सबैभन्दा उच्च देखिएको छ ।...


जीवन बीमा कम्पनीहरुले गरे म्यादी बीमालेखबाट पौने २२ करोड रुपैयाँ संकलन, कुन प्रदेशबाट कति ? (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को दुई महिनामा जीवन बीमा कम्पनीहरु म्यादी जीवन बीमालेखबाट २१ करोड ९६ लाख ६६ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार...


जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत उठाए करिव ४५ करोड बीमा शुल्क, कसको संकलन कति ? (सूचीसहित)

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत भदौ मसान्तसम्ममा कुल ४४ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीहरुले १७...


१ महिनामा ११ प्रतिशतले घट्यो जीवन बीमा कम्पनीको नयाँ व्यवसाय, कुनको कति ? (सूचीसहित)

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय गत साउन महिनाको तुलनामा भदौं महिनामा ११ दशमलव ३० प्रतिशतले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा दुई अर्ब २९ करोडको नयाँ जीवन...


निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय बागमति प्रदेशमा, अन्य कुनमा कति ? (तथ्यांकसहित)

काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को भदौ महिनामा कुल सात अर्ब ८ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । कम्पनीहरुले साउन महिनामा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु...


जीवन बीमा कम्पनीहरुले स्वास्थ्य परिक्षणमा खर्चिए साढे सात करोड, कुनले कति ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले स्वास्थ्य परिक्षण शुल्क वापत ७ करोड ५७ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरणले यस्तो देखाएको छ । कम्पनीहरुले आफ्ना बीमितहरुको...


जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी ४७ प्रतिशतले बृद्धि, कसको बक्यौता कति ?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी रु पाँच अर्ब २२ करोड ५७ लाख नाघेको छ । बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरुले बक्यौता दावी भुक्तानी रकम...


निर्जीवन बीमा कम्पनीहरुको पुनर्बीमा कमिशन आम्दानी साढे ४ अर्बमाथि, आधाको घट्दा कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा चार अर्ब ५४ करोड रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ४४ प्रतिशतले कम हो । कम्पनीहरुले अघिल्लो...