तीन महिनामा नेको इन्स्योरेन्सको व्यवसाय ८२ करोड माथि, नाफा पौने ७ करोड हुँदा अन्य सूचांक कस्तो ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको तथ्यांकमा कम्पनीको बीमा कोष २१ प्रतिशतले बढेको देखिएको छ। १ अर्ब ४० करोड रुपैयाँ बीमा कोष रहेको कम्पनीको जगेडा...
नेपाल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र मुनाफामा सामान्य सुधार
काठमाडौं नेपालकै इतिहास बोकेको नेपाल इन्स्योरेन्स कम्पनीले प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आज सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा कम्पनीको मुनाफा १४ प्रतिशतले बढेकोछ । कम्पनीको मुनाफा १४ प्रतिशतले बढेर ७ करोड ३ लाख रुपैयाा...
सानिमा लाइफको बीमा कोष ५२ प्रतिशतले बढ्यो, बीमा शुल्क आम्दानीसहितका सबै सूचांकमा सकारात्मक प्रगति
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको जीवन बीमा कोषमा उत्साहजनक वृद्धि देखिएको छ । कम्पनीको जीवन बीमा कोष, लगानीबाट प्राप्त आम्दानीमा उच्च बृद्धि देखिएको छ । जीवन बीमा कम्पनीहरुको जीवन बीमा...
पौने २० अर्ब जीवन बीमा कोष भएको प्राइम लाइफले मर्जर अघि नै बढायो चुक्ता पुँजि
काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीको बीम कोष २६ प्रतिशतल बढेर १९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५...
आइएमई लाइफ इन्स्योरेन्सको मुनाफा ५४ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जन कति ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवर।ण सार्वजनिक गरेकोछ । कम्पनीले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार यस त्रैमाससम्ममा कम्पनीको मुनाफा ५४ प्रतिशतले बढेको छ।चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ६ करोड ७६ लाख रुपैयाँ...
सगरमाथा इन्स्योेरेन्सको वित्तीय विवरण मिश्रित, कूल बीमा शुल्क आम्दानी र नाफा घट्यो
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा मिश्रित परिणाम देखिएको छ । कम्पनीको कूल बीमा शुल्क आम्दानी र मुनाफा दुवै घटेको छ । त्यस्तै, व्यवस्थापन खर्च बढेको छ भने अन्य आम्दानी समेत घटेको देखिएको छ । आज प्रकाशित अपरिस्कृत...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २२ प्रतिशत बढ्यो, अभिकर्ता कमीशन घट्यो
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमाससम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ प्रतिशतले बढेर ३९ करोड ८४ लाख रुपैयाँ पुगेको छ।गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ५२ लाख खुद...
शिखर इन्स्योरेन्सको इपिएस २३ रुपैयाँ माथि, नाफा र व्यवसाय दुवै बढ्दा अन्य सूचांक कस्तो ?
काठमाडौं । नेपालको सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनामा १३ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवको यसै अवधीमा कम्पनीले १३ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको...
प्रभु लाइफ इन्स्योरेन्सको खुद दाबी भुक्तानी ४६८ प्रतिशतले बढ्दा अन्य सूचक खुम्चियो, बीमा कोष कति ?
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कमपनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा आँउदा बीमा दाबी भुक्तानी रकमको दायरा बढाँउदा अन्य वित्रिय सूचक खुम्चिन पुगेको छ।जीवन बीमा कम्पनीहरुमा जति व्यवसाय गर्यो उत्तिनै मात्रामा जोखिम...
सिटिजन लाइफको जीवन बीमा कोष ५६ प्रतिशतले बढ्यो, अन्य वित्तिय सूचांक सकारात्मक
काठमाडौं । सिटिजन लाइफले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्ममा कम्पनीले आफनो बीमा कोष थप मजबुत बनाएको छ। जीवन बीमा कम्पनीहरुमा जीवन बीमा कोषको निकै नै ठूलो भूमिका रहेको हुन्छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांक...
वित्तीय विवरणमा रिलायन्स लाइफको प्रगति, झण्डै चार अर्बको जीवन बीमा कोष, आम्दानीमा बृद्धि, खर्च घट्दा इपिएस २५ रुपैयाँ माथि
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय सूचांकमा प्रगतितर्फ अघि बढेको झल्किएको छ । कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार झण्डै चार अर्बको शक्तिशाली जीवन बीमा कोष खडा गरेको छ भने आम्दानी उच्च अंकले बृद्धि हुँदा खर्च...
एशियन लाइफको मुनाफा २१% ले बृद्धि, जीवन बीमा कोषमा ३३ अर्ब, अन्य सूचांकमा कस्तो ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश सूचांकमा प्रगति गरेको छ । कम्पनीको जीवन बीमा कोषमा ३३ अर्ब ६३ करोड २१ लाख...
पहिलो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, जीवन बीमा कोष र मुनाफा दुवै बढ्यो
काठमाडौं । सन नेपाल लाइफले चालु आवको पहिलो त्रैमासमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, मुनाफा, खुद बीमा शुल्क आम्दानीसहितका सबै सूचांकमा प्रगति गरेको छ । सन नेपाल लाइफले...
ज्योति लाइफले पहिलो त्रैमासमै कमायो २१ करोड मुनाफा, सात अर्बको जीवन बीमा कोष, इपिएससहित अन्य सूचांक कस्तो ?
काठमाडौं । सूर्या लाइफसँग मर्जर जाने अन्तिम सम्झौता भइ एकीकृत कारोबारको तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा उच्च अंकले बृद्धि भएको छ...
भदौं महिनामा १८ निर्जीवन बीमा कम्पनीको व्यवसाय २४% ले घट्यो, प्रभु एक्लैको बृद्धि, सगरमाथा र हिमालयन एभरेष्टको व्यवसाय खस्कियो
काठमाडौं । चालु आवको दुई महिनाको कूल बीमा शुल्क आम्दानी सम्बन्धी बीमा कम्पनीहरुले बुझाएको विवरण बीमा समितिले आज सार्वजनिक गरेको छ । जस अनुसार साउन महिनाको तुलनामा भदौं महिनामा निर्जीवन बीमा व्यवसाय २४.१ प्रतिशतले गिरावट आएको छ । नेपालमा...
निर्जिवन बीमा कम्पनीले चालु आवको भदौ महिनामा संकलन गरे ३ अर्ब ३९ करोड, नेको भन्दा सगरमाथा पछाडि (तथ्याङ्कसहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै ३ अर्ब ३९ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ निर्जिवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै झण्डै साढे ३ अर्ब...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ अर्ब ८७ करोड रुपैयाँ, अग्रस्थानमा राष्ट्रिय बीमा कम्पनी, अन्य कुनले कति कमाए ?
काठमाडौं । हाल संचालमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको भदौ महिनासम्ममा ७ अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।बीमा समितिले उपल्ब्ध गराएको तथ्यांक अनुसार यस अवधिसम्ममा बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गर्न...
नेपालमा ३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा, १ खर्ब ७७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन
काठमाडौं । नेपालमा ३९ दशमलव ०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९ दशमलव ०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो...
इसेवामार्फत बीमा शुल्क भुक्तानी गर्ने पाेखरेले जिते एक लाख उपहार, तीन महिनामा चार अर्ब बढि बीमा शुल्क भुक्तानी
काठमाडाै । ईसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने बीमित पाेखरेलले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् । ईसेवाले सञ्चालन गरेकाे ‘इसेवा लखपति याेजना’मा सहभागी भई बीमा शुल्क भुकतानी गरेका अनुपम पाेख्रेललाई इसेवाका सिइओ सुवास सापकाेटाले एक लाख रूपैयाँकाे चेक हस्तान्तरण...
निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ५३ अर्बमाथि, सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा अगाडि
काठमाडौं । नेपालमा सञ्चालित २० वटा (मर्जरपछि १९ वटा) निर्जीवन बीमा कम्पनीहरुले कूल ५३ अर्ब ९१ करोड ९२ लाख ५७ हजार रुपैयाँ लगानी गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार निक्षेप लगानी, कर्जा तथा अन्य लगानी...


















