एनआईसी एसिया क्यापिटलले पाचौं म्युचुअल फण्ड संचालनको लागि धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं । एनआईसी एसिया क्यापिटलले पाचौं म्युचुअल फण्ड संचालनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। यसअघि क्यापिटलले फेलेक्सी क्याप फण्ड नामको योजना निष्काशन गर्न बोर्डले अनुमति माग गरेको थियो ।यो बन्दमुखी प्रकृतिको योजना हो । यस योजना अन्तर्गत क्यापिटलले...


नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरी असार ३०देखि एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरी असार ३० गतेदेखि एकीकृत रुपबाट कारोबार सुरु गर्ने भएको छ । जेठ २५ गते बसेको दुवै लघुवित्तको छुट्टाछुट्टै साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले...


सिवाईसी नेपाल लघुवित्तको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ। सर्वसाधारण (वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता...


एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकका संस्थापक किरण सिग्देलले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकले सिग्देलको नाममा कायम रहेको ४० हजार ६४ कित्ता संस्थापक शेयर बिक्री...


युनियन हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज रहेको छ । कम्पनीले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । युनियन हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५/७६...


कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकले प्रधान कार्यालय वीरगंज, पर्सामा विहान ७ बजेर ३५ मिनेटमा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...


प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो...


एभरेष्ट बैंकको ६ लाख इकाई ऋणपत्र परिपक्क हुँदै

काठमाडौं । एभरेष्ट बैंकको ६ लाख बराबरको इकाई ऋणपत्र परिपक्क हुने भएको छ । बैंकले आर्थिक बर्ष २०७१/२०७२ असार ३१ गते जारी गरेको ‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ यही असार ३१ गते परिपक्क हुन लागेको हो ।...


मिर्मिरे लघुवित्तले एफपीओ बीबी रेटिङ पायो

कामठाडौं । मिर्मिरे लघुवित्तले एफपीओ निष्कासनका लागि रेटिङ प्राप्त गरेको छ। लघवित्तको एफपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । कम्पनीले ५१ हजार ३ सय...


कोभिड–१९ बारे नाडा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच छलफल

काठमाडौँ । कोभिड १९ का कारण समस्यामा परिरहेका व्यवसायीलाई सहजीकरण गर्ने सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीबीच छलफल गरेको छन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गरेको ६ सदस्य टोलीले विभागका...