लक्ष्मी बैंकको ऋणपत्रमा साउन ११ सम्म आवेदन दिन सकिने

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले असार २८ गतेदेखि निष्काश तथा बिक्री खुल्ला गरेको सो ऋणपत्रको आवेदन अवधि लम्बाएको हो । बैंकले निष्काशन गरेको ८ प्रतिशत ब्याजदर पाइने ‘८.५०...


माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्र आजदेखि आवेदन खुल्ला

काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्रमा आजदेखि आवेदन खुल्ला भएको छ । बैंकले ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र असार मसान्तदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो । बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा प्रतिकित्ता १ हजार रुपैयाँ...


सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकको प्रमखु कार्यकारी अधिकृत तुलसीराम गौतमले असार २० गते दिएको राजिनामा असार ३० गते बसेको संचालक समितिको...


सामुदायिक लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना सार्वजनिक गर्दै करार पदका लागि प्रमुख कार्यकारी अधिकृतको माग गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा स्नातक गरी वित्तीय संस्थाको तहमा १०...


तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महुली लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीको...


आँधीखोला लघुवित्त र नेशनल हाइड्रोपावरको बार्षिक साधारणसभा आज

काठमाडौं । आज दुई कम्पनीको साधारण सभा हुने भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रोपावर कम्पनीले साधारण सभा आह्वान गरेका हुन् । आँधीखोला लघुवित्त वित्तीय संस्थाले चौंथो वार्षिक साधारण सभा आज बिहान ११ः३० बजे होटल गाउँवेशीको...


नेको इन्स्योरेन्सको साधारणसभा आज, १६ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा आज हुने भएको छ। कम्पनीको सभा आज बिहान ११ बजे कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा सभा सुरु हुने छ। भर्चुअल माध्यमबाट उक्त सभा हुने कम्पनीले जनाएको छ। सभाले १५ दशमलव ५ प्रतिशत बोनस...


नबिल बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् ।बैंकको असार २९ गते सम्पन्न ५६९ औं बैठकले बैंक सञ्चालक समितिको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।


अब दराजबाट समान किन्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने

काठमाडौं अब दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न पाउने भएका छन् । उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सिईओ विकास कुमार नाहाटा र दराज केमु नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङले हस्ताक्षर गरेका छन्। पानीपोखरीस्थित आइएमई गुप्रपको केन्द्रीय...


लक्ष्मी बैंकले मिदिम –१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने

काठमाडौं । लक्ष्मी बैंकले मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने भएको छ। बैंकले माउन्ट रसुवा हाइड्रोपावरद्वारा गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होलासोथार र मर्स्याङ्दी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम...