राष्ट्र बैंकद्धारा मोबाइल एप सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ । आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेको थियो । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय...


महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नं. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण...


सिराहाको मिर्चैयामा लक्ष्मी बैंकले १३२ औं शाखा स्थापना

काठमाडौं । लक्ष्मी बैंकले एक पछि अर्को गर्दै शाखा बिस्तार गरेको छ । बैंकले आज आफ्नो १३२ औं शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा न ६ स्थित कटारी चोकमा स्थापना गरेको हो । उक्त शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय...


मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनश शेयर आज नेप्सेमा सूचिकृत भएको हो । बोनस शेयर सूचिकृतपश्चात लगानीकर्ताले भोलीदेखि नै सो शेयर खरिदबिक्री...


इन्फिनिटी लघुवित्तका संचालक कडरियाद्धारा राजीनामा

काठमाडौं । इन्फिनिटी लघुवित्तका संचालक संगिता कडरियाले राजीनामा दिएकी छिन् । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । सो संस्थाको संचालक कडरियाले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजीनामा दिएकी हुन् । संचालक समितिको असार ३०...


ग्लोबल आइएमई लघुवित्तका संचालक श्रेष्ठले दिए राजीनामा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक परमेश्वर श्रेष्ठले राजीनामा दिएका छन् । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको असार २९ गते बसेको १३८ औं संचालक समितिको बैठकले वित्तीय संस्थामा ग्लोबल आइएमई...


निर्धन उत्थान लघुवित्तको बोनस शयर हितग्राही खातामा

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । लघुवित्तले फागुन २५ गते सम्मन्न २२ औँ बार्षिक साधारण सभाबाट पारित गरिएको १३ प्रतिशत बोनस शेयर शेयरधनिको डिम्याट खातामा जम्मा गरेको हो ।...


नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनि प्राईम कमर्शियल बैंकको नाममा रहेको संस्थापक शेयर मध्ये १ लाख ५० हजार कित्ता शेयर बिक्री लागेको हो । कम्पनीले संस्थापक शेयरधनिहरुलाई प्रतिकित्ता ४०० रुपैयाँ...


ज्योति विकास बैंकको वार्षिक ९% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २० गतेदेखि असार ३० गतेसम्म सो ऋणपत्रमा आवेदन दिने अवधि राखेको थियो । जसअनुसार आज असार ३० गते अन्तिम रहेको छ ।...


आज फाइनान्स कम्पनीकाले सर्वाधिक कमाए, कसले गुमाए ?

काठमाडौं । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सेन्ट्रल फाइनान्स रहेको छ ।...